बिशेष

किन असुरक्षित बन्दैछन् अल्पसंख्यक समुदायका नेपाली ?

किन असुरक्षित बन्दैछन् अल्पसंख्यक समुदायका नेपाली ? ७ जेठ, काठमाडौं । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मिर्जा दिलसाद बेगको ०५५ साल असारमा काठमाडौंको सिफलमा गोली हानी हत्या भएदेखि लगातार मुस्लिम समुदायका नागरिकहरु नेपालमा असुरक्षित रहँदै आएका छन् । सोमबार राति सप्तरीको...