शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

अर्थ-वार्ता

सेयर बजारको सास्तीः एक लाखभन्दा बढी लगानीकर्ता थला परेका छन्

१० पुस, काठमाडौं । सेयरमा पैसा लगानी गर्न पाए ह्वात्तै बढ्ने थियो र बसी बसी कमाइ हुने थियो भन्ने सोचेर मानिसहरु सेयर बजारतिर आकर्षित हुने गरेका छन् । तर, कुनै अध्ययन र विश्लेषण नगरी सेयर लगानी गर्दा डुब्ने खतरा अधीक हुने विश्लेषकहरु बताउँछन् । हाथवे इन्भेष्टमेन्ट कम्पनीका सेयर विश्लेषक प्रकाश तिवारीका अनुसार अहिले एक...

‘हामी ब्राण्डेड र गुणस्तरीय सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउँछौं’

नेपालमा पहिलोपटक ब्राण्डेड तथा गुणस्तरीय फेसन सामानहरु ३० देखि ६० प्रतिशतसम्म सस्तो मुल्यमा बिक्री/वितरण गर्ने उद्देश्यले धरहराको छेउैमा सस्तो बजार खुलेको छ । दरबारमार्ग र न्यूरोडमा ब्राण्डेड सामानहरु महंगोमा बिक्री भइरहेको अवस्थामा यो बजारले ब्राण्डेड सामान उपभोग गर्ने उपभोक्तालाई राहत मिल्ने निश्चित छ । बजार स्थापनाको उद्देश्य, बजारको भविष्य र बजारको सञ्चालनसँग सम्बन्धित भएर...

‘ग्राहक नै शिवम् सिमेन्टका ब्राण्ड एम्बेसडर हुन्’

नेपालमा दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । पछिल्लो समयमा स्वदेशी सिमेन्टले विदशी सिमेन्टलाई विस्थापित गर्न सक्ने गरी चुनौति पेश गरिसकेका छन् । यसैकारण नेपाल सिमेन्टमा आत्मनिर्भर बन्न सक्ने अवस्था देखिएको छ । लगानीमा मात्रै नभएर विदेशी सिमेन्टसँग गुणस्तरमा पनि नेपाली सिमेन्टहरु प्रतिस्पर्धा गरिरहेका छन् । विदेशी सिमेन्टलाई चुनौति दिनेमध्ये एक हो, शिवम् सिमेन्ट...

बैंकले १५ वर्षे ‘अटो लोन’ दिनुपर्छ

नेपाल अटो मोबाइल्स डिलर्स एशोसियशनले भदौ १४ देखि १९ गतेसम्म काठमाडौंमा ‘नाडा अटो शो-२०१६’ आयोजना गर्दैछ । नेपालीहरुको पर्वको मौसम सुरु हुनु अघि एशोसियशनले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ । दुई पांग्रे, चार पांग्रे र व्यवसायिक सवारी साधनहरुको प्रदर्शनका साथमा हुने मेलालाई अहिले धेरैले प्रतिक्षा गरिरहेका छन् । यो वर्षको आटो शोको विविध पक्ष...

लाइसेन्स पाएको दुर्इ महिनामै टेलिकमले फोरजी सञ्चालन गर्न सक्छ

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको दुर्इ वर्षे कार्यकाल सकिनै लागेको छ । उनले आफ्नो कार्यकालमा टेलिकममा धेरै सुधारका कामहरु गरेको बताउँछन् । नयाँ कार्यक्रम ल्याएर लोकप्रियता कमाउनुभन्दा रोकिएका पुराना कार्यक्रम सम्पन्न गर्ने उनको लक्ष्य रहृयो । दूरसञ्चार क्षेत्रमा दुर्इ वर्षे कार्यकाल छोटो भएको उनको तर्क छ । त्यही भएर उनी आफ्ना योजनाहरु पुरा गर्न...

यही वर्ष सेयर बजारले २ हजार अंक छुनसक्छ (अन्तर्वार्ता)

आर्थिक वृद्विदर खुम्चिरहेका बेला नेप्से यसरी बढ्नु चिन्ताजनक भएको भन्दै नियामक धिताेपत्र बोर्डले पटकपटक सार्वजानिक सूचना जारी गरेर विवेक पुर्याएर मात्रै लगानी गर्न लगानीकर्तालार्इ सचेत गराउँदै अाएकाे छ । धितोपत्र बोर्डले यस्तो सूचना जारी गर्दा पनि लगानीकर्ताहरू डगमगाएका छैनन्  । ०७२ असार मसान्तमा ९६१ अंकमा रहेको नेप्से परिसूचक अहिले १७२४ अंकमा आइपुगेको छ ।  सेयर...

भाइवर लोकप्रिय हुने मुलुकमध्ये नेपाल प्रमुख दशभित्र पर्छ

विश्वका १९३ देशमा प्रयोग भइरहेको म्यासेजिङ एप भाइवरका दक्षिण एशिया प्रमुख हुन्, अनुभव नायर  । विश्वभर भाइवर प्रयोगकर्ता ७ करोडभन्दा बढी छन् । नेपालमा भाइवर प्रयोगकर्ताको संख्या ४५ लाख पुगिसकेको छ । भाइवरले नेपाललाई मुख्य बजारका रुपमा लिएको र लगानी गर्न इच्छुक रहेको बताएको छ । अनलाइनखबरले भाइवरका दक्षिण एशिया प्रमुख नायरसँग सोध्यो, नेपालमा...

भूकम्पपछि हाउजिङप्रति आकर्षण बढ्यो: लोहनी

भूकम्पको परकम्पले अझै हल्लाउँदैछ । गत वर्षको भूकम्पमा क्षति पुगेका हाउजिङ र अपार्टमेन्ट छाडेकाहरु अझै आफ्नो आवासमा फर्किन सकेका छैनन् । भूकम्पमा क्षति पुगेका हाउजिङ विकासकर्ताहरु यस क्षेत्रमा थप लगानी गर्ने पक्षमा छैनन् । तर, भूकम्प्रतिरोधी घर बनाएर बेच्ने कम्पनीहरु भने ठूला लगानी लिएर हाउजिङमा फर्किएका छन् । त्यसै मध्यको एक हो, ग्रिनहिल हाउजिङ...

एक दुई वर्षमै मर्जरको ‘रिजल्ट’ देखिँदैन (अन्तर्वार्ता)

पोखरामा मुख्य कार्यालय भएका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक गाभिएर बनेको ओम डेभलपमेन्ट बैंक मुलुककै सबैभन्दा बढी निक्षेप संकलन गर्ने विकास बैंक हो । विश्वमोहन अधिकारी यस बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइअो) छन् । ०२६ सालमा पोखरामै जन्मिएका अधिकारीले २० वर्षअघि तत्कालीन अन्नपूर्ण फाइनान्सबाट बैंकिङ करियर सुरु गरेका थिए । उनीसँग डेभलपमेन्ट बैंकर्स...

एउटा उद्यमीले जहाँ अवसर भेट्छ, त्यहीँ लगानी गर्ने हो

अन्तर्राष्ट्रिय चेनहरुको सञ्जाल विश्वभर फैलिएको हुन्छ । उनीहरुको मूख्य काम भनेकै होटलमा पर्यटक ल्याउने हो । विश्वभर सञ्जाल फैलिएको हुँदा उनीहरुलाई मार्केटिङ गर्न समेत सजिलो हुन्छ । त्यसैले होटलको व्यवस्थापन यस्ता चेनलाई जिम्मा लगाउँदा उनीहरुले आफै ग्राहक खोज्छन् । त्यही भएर विदेशी चेन भित्राउन खोजिएको हो ।...

‘भूकम्प र नाकाबन्दीलाई टर्निङ प्वाइन्ट बनाउनुपर्छ’

जनताको आर्थिक अवस्था सुधार्न सबैभन्दा पहिला मुलुकमा आर्थिक उन्नती हुनुपर्छ । जबसम्म मुलुकमा आर्थिक विकास हुँदैन, अत्यावश्यक वस्तुहरुमा आत्मनिर्भर बन्न सकिदैन, तबसम्म जनताको जीवनस्तर सुध्रिंदैन । नेपालको आर्थिक समृद्धिका लागि हाइड्रो र सोलार उर्जाको विकासमा हामी फाइनान्सिङ गर्छौं । जलविद्युतका ठूला परियोजना निर्माणमा सहयोग पुर्‍याउँछौं । पर्यटन, पूर्वाधार विकास, कृषि र साना तथा मझौला...

मैले रानीपोखरीमा भनेको थिएँ, सबै घर वर्षात अगाडि नबन्न सक्छन्

१५ वैशाख, काठमाडौं । भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको काम सन्तोषजनक भइरहेको र दाताहरु पनि खुशी रहेको दाबी गरेेका छन् । भूकम्पपछि पुनर्निर्माण प्राधिकरण गठन भएको चार महिना बितिसकेको छ । प्राधिकरणले पुनर्निर्माणको कार्यलाई गति दिन नसकेको भन्दै प्रधानमन्त्रीले समेत असन्तुष्टि जनाइरहेका छन् । तर, ज्ञवालीको तर्कचाँहि अलि...