शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

बलिउड/हलिउड

प्रियंका चोपडाको खुल्यो डर्टी सेक्रेट

प्रियंकासँग फोन सेक्सको अनुभव छ ? के उनले कसैसँग नुहाएका छन् ? लाइट अन गरेर उनले सेक्स गरेका छन् ? यि सबैको जवाफमा प्रियंकाले सकारात्मक संकेत दिइन् । अर्थात् उनले फोन सेक्स गर्नेदेखि एकैसाथ कसैसँग नुहाएकी छिन् । भलै, यो केवल ठट्टा थियो वा वास्तविक । प्रसंग हो, कफी विद करणको । करणको पाहुना...

अमिताभले कसलाई भने-‘तिमी पागल त भएनौ ?’

जब निर्माता/निर्देशक मनमोहन देसाइले अमिताभ बच्चनलाई ‘अमर अकबर एन्थोनी’ मा काम गर्ने प्रस्ताव राख्न गए अभिताभले भने, ‘तिमी पागल भयौ ?’ मुम्बइमा आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा अमिताभले मनमोहन देसाई र आफ्नो सम्बन्धवारे चर्चा गरेका थिए । ‘जब मनमोहन देसाई मेरो सामु आए र भने ‘म अमर अकबर एन्थनी बनाउन चाहन्छु ।’ अमिताभले मनमोहनलाई...

कुनै वेला ऋतिकको बडीगार्ड थिए यी सुपरस्टार

मुम्बई । टिभी सिरियलका स्टार रोनित राय हिन्दी चलचित्र ‘काबिल’मा ऋतिक रोशनका साथ नकारात्मक भुमिकामा देखिएका छन् । एक समय उनी ऋतिकको बडीगार्ड पनि थिए । रोनितको भनाई अनुसार ‘कहो ना प्यार है’ बन्ने वेलामा एउटा दुर्घटना भयो निर्देशक राकेश रोशनले रोनितलाई ऋतिकको बडीगार्ड बन्न आग्रह गरे । रोनितले नाई भनेनन् । फिल्म एवं...

रणबीरले १५ र सन्नीले १६ बर्षमा गुमाएका थिए भर्जिनिटी

बलिउड सेलिब्रेटी फिल्म, अभिनय, डेटिङ, झगडाका कारण मात्र चर्चामा आउँदैनन् । कहिले कहिं उनीहरु नितान्त व्यक्तिगत कुरा खोलिदिन्छन्, जो गसिपको मसला बनिदिन्छ । यसपाली करण जौहरले त्यसै गरे । आफ्नो पुस्तक सार्वजनिक भएसँगै उनको गुप्त कुरापनि चुहिएको हो । एक अन्र्तवार्तामा उनले भनेका छन्, ‘मैले २६ बर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएँ ।’ यस्तो खुलासा...

पतिलाई धोका दिँदै परपुरुषसँग अफेयरमा किम

क्रिकेटर युवराज सिंहसँग डेट गरेर एक समय चर्चामा आएकी थिइन् अभिनेत्री किम शर्मा । पछि उनले विजनेस टाइकुन अली पुँजानीसँग बिहे गरिन् । अहिले फेरि किम मिडियामा छाएकी छिन् । उनी अहिले आफ्ना पतिको आँखा छलेर फेसन डिजाइनर अर्जुन खन्नासँग रोमान्स गर्न थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अर्जुन पनि विवाहित व्यक्ति हुन्...

छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले

सैफ अलि खान र करिना कपुरको छोराको नाम (तैमुर) लाई लिएर भारतीयहरुले सामाजिक सञ्जालमा निकै टिका-टिप्पणी गरे । टर्कीका एक बदनाम तानाशाहको नाम तैमुर थियो, जुन नाम यी दम्पत्तिले मन पराए । लामो समयपछि सैफले नामको विषयमा उत्पन्न विवादमा मुख खोलेका छन् । भारतीय मिडियासँगको कुराकानीमा उनले भने, ‘टर्कीका शासकको नाम तिमूर थियो, मेरो...

आमिरले जायरालाई भने ‘तिमी मेरो रोल मोडल’

मुम्बई । बलिउड अभिनेता आमिर खान जायरा वसिमको पक्षमा उभिएका छन् । सामाजिक सञ्जालमा जायरा बिरुद्ध केहि मान्छे उत्रिएपछि आमिर जायराको पक्षमा उभिएका हुन् । आमिरले एक स्टेटमेन्ट जारी गर्दै भनेका छन् ‘तिम्रो सुन्दरता, क्षमता र कठिन परिश्रमले तिमी विश्वमै रोलमोडल बनेकी छ्यौ । तिमी मेरो पनि रोल मोडल हौ’ । जायराले शनिवार जम्मु...

‘कालो हरिण’ शिकारको केसबाट मुक्त भए सलमान

बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले लामो समयदेखि चलिरहेको एक मुद्दाबाट मुक्त गरेको छ । विगत १८ बर्षदेखि सलमान यो मुद्दा लडिरहेका थिए । चलचित्र ‘हम साथ साथ हे’को छायांकनका क्रममा सलमान सहित अन्य ४ जना कलाकारले जोधपुरमा कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । १८ बर्षपछि फैसला सुनाउँदै जोधपुर अदालतले सलमानलाई केसबाट...

दक्षिण भारतीय फिल्मले तोड्यो दंगलको रेकर्ड

दक्षिण भारतका सुपरस्टार चिरञ्जीवीले अभिनय गरेको फिल्म ‘कैदी नम्बर १५०’ ले बक्स अफिसमा कमाल गरेको छ । पहिलो दिनको कमाईमा यो फिल्मले आमिर खानको सुपरहिट फिल्म दंगललाई पनि उछिनेको थियो । दंगलले प्रदर्शनको पहिलो दिन ४१.१९ करोड कमाएको थियो भने कैदी नम्बर १५० ले ४१.७५ करोड कमाएको छ । यो फिल्ममार्फत चिरञ्जीवीले एक दशकपछि...

ऋषि कपुरको खुलासा : ‘३० हजारमा फिल्मफेयर अवार्ड किनेको थिएँ’

बलिउडका पुराना अभिनेता ऋषि कपुरले पैसा दिएर अवार्ड लिएको स्विकारेका छन् । हिन्दुस्तान टाईम्ससँग कुरा गर्दै कपुरले भनेका छन्-‘सन् १९७३ मा मैले ३० हजार तिरेर फिल्म फेयर अवार्ड लिएको थिएँ ।’ जतिवेला ऋषि कपुर ‘बेबी’ वाट मनोनयनमा परेका थिए भने अर्का नायक अमिताभ बच्चन ‘जन्जीर’बाट मनोनयनमा परेका थिए । सोहि समयपछि अमिताभसँग आफ्नो सम्बन्ध...

‘दंगल’कि वसिमको पक्षमा उभिए आमिर

बलिउडका सफल नायक आमिर खान जायरा वसीमको पक्षमा उभिएका छन् । सामाजिक सञ्जालमा जायरा बिरुद्ध केहि मान्छे उत्रिएपछि आमिर जायराको पक्षमा उभिएका हुन् । आमिरले एक स्टेटमेन्ट जारी गर्दै भनेका छन्-‘तिम्रो सुन्दरता, क्षमता र कठिन परिश्रमले तिमी विश्वमै रोल मोडलको रुपमा प्रस्तुत भएकी छ्यौ । तिमी मेरो पनि रोल मोडल हौ ।’ जायराले शनिवार...

करणको पुस्तक सार्वजनिक, भने-‘मसँग एउटी आमामा हुनुपर्ने सबै गुण छ’

निर्माता तथा निर्देशक करण जोहरको बायोपिक पुस्तक ‘अ अनस्विटेबल ब्वाई’को सोमबार सार्वजनिक गरिएको छ । सोमबार बेलुकी नायक साहरुख खान, निर्मात्री गौरी खान, लेखिका स्वेता बच्चनले पुस्तक सार्वजनिक गरे । पुस्तक सार्वजनिक कार्यक्रममा नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्ट पनि पुगेका थिए । यो पुस्तकमा करणको जीवनसँग जोडिएका धेरै कुराहरुको राज खोलिएको छ...