बिहीबार, १७ चैत, २०७३
OnlineKhabar.com

देश

‘नेपथ्य’ को २५ वर्ष: अप्रिलको मगमगाउँदो फूल  

‘छेक्यो-छेक्यो देउराली डाँडा’, ‘हिमाल चुचुरो’ जस्ता गीत सुनेर हुर्किएका पुस्ताको लागि ‘नेपथ्य’ नाम मुटुमै खिपिएर बसेको छ । जुन नाम पछिल्लो समय पनि नयाँ पुस्ताको ढुकढुकी बनिरहेकै छ । यो ब्याण्डले नेपाली संगीतको इतिहासमा आफ्नो परिचय स्थापित त गरेकै छ, ब्याण्डको नामले नै संगीतको फरक र मौलिक स्वादको चिनारी दिन्छ । यो बिछट्टै फरक...

रुपन्देहीमा म्यादी प्रहरीका लागि साढे ३ हजारको आवेदन

१७ चैत, भैरहवा । म्यादी प्रहरीमा भर्ना हुनका लागि रुपन्देहीमा साढे ३ हजारको आवदेन परेको छ । अगामी बैशाख ३१ गतेको स्थानिय निकायको निर्वाचनको लागि सरकारले चैत ११ गते देखि चैत १७ गते सम्म म्यादी प्रहरीको लागि भर्ना आहृवान गरेको थियो । जसअनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि ३ हजार ४ सय जनाले आवेदन...

प्रहरीले तोडेको ताला मोर्चाले पुनः लगायो

१७ चैत, सप्तरी । स्थानीय तह पुर्नसंरचना मान्य नभएको तथा संविधान संशोधन नगरी सिधै निर्वाचन गराउन खोजेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले स्थानीय तहको कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केहि बेर तनाव उत्पन्न भएको छ । मोर्चाले जिल्ला समन्वय समिति र राजविराज नगरपालिकामा लगाएको ताला प्रशासनले प्रहरी मार्फत तोडाउन लगाएपछि केहि बेर तनाव...

राजेन्द्र महतो जातिवादी भएको भन्दै केन्द्रीय सदस्यहरुद्वारा पार्टी परित्याग

१७ चैत, रौतहट । सदभावना पार्टीका केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुख योगेन्द्र यादवसहित एक दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । रौतहटमा पत्रकार सम्मेलन गरेर उनीहरुले सदभावना परित्याग गरेका हुन् । पार्टी अध्यक्ष राजेन्द्र महतो परिवारवाद तथा जातिबादको विचारधाराबाट अघि बढेकोले यथास्थितिमा पार्टीमा बस्ने वातावरण नभएकाले बाध्य भइ सामुहिक राजिनामा दिएको...

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

१७ चैत, कैलाली । साढे दुई बर्षीया बालिका बरात्कार गरेको आरोपका जिल्ला प्रहरी कार्यालय कैलालीले एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहनगपरपालिका वडा नम्बर ५, हसनपुरका १७ वर्षीय महेश्वर शर्मा बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक इन्द्र बहादुर मल्लका अनुसार चैत्र १६ गते दिउँसो घरमा एक्लै...

हरिवंश सवार जीपलाई बसले ठक्कर दियो, आचार्य सकुशल

  १७ चैत, काठमाडौं । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि वरिष्ठ कलाकार हरिवंश आचार्य सवारी गाडीलाई बसले ठक्कर दिएको छ । तर, आचार्य भने सकुशल छन् । पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यही बेला तीव्र गतिमा आएको बसले उनी सवार गाडीलाई पछाडिबाट टक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । आचार्यको...

जितपछि आरआरमा अखिलको बिजय र्‍याली

  १७ चैत,काठमाडौं । मानविकी संकायतर्फ देशकै सबैभन्दा ठूलो रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्यानलै जितेको अनेरास्ववियुले विहीवार राजधानीमा बिजय र्‍याली निकालेको छ । प्रदर्शनमार्गस्थित रत्नराज्य क्याम्पसबाट अनेरास्ववियुका केन्द्रीय नेता सहित बिजयी पदाधिकारी,सदस्य र समर्थकहरु र्‍यालीमा सहभागी भएका थिए । बिजयसभालाई सम्बोधन गर्दै अखिलका कार्यवाहक अध्यक्ष रश्मी आचार्य, महासचिव ऐन महर, सचिव...

सडक विस्तारको विरोधमा प्रदर्शन

१७ चैत, काठमाडौं । राजधानीका विभिन्न स्थानमा भइरहेको सडक विस्तारको विरोधमा एक समूहले प्रदर्शन गरेको छ । सडक विस्तार गैरन्यायिक कार्य भएको र यसबाट पीडित भएको भन्दै काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । पीडितहरुलाई सहमतिमा ल्याई उचित क्षतिपूर्ति तथा मुआब्जा दिएर मात्र सडक विस्तार गरिनुपर्नेमा सरकारले...

वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाएनन्

१७ चैत, तम्घास (गुल्मी) । सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको तीन साता बितिसक्दा...

म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को

१७ चैत, बर्दिया । स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् । बिहानैदेखि लाइनमा बसेका युवायुवतीले पढाइ भएपनि त्यही अनुसारको जागिर...

गणेशमान चारनाथ नगरपालिकामा सडक कालोपत्रे सुरू

१७ चैत, धनुषा । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको धनुषाको छघरिया गोलघर चोकदेखि उत्तरको आठसय मिटर सडक कालोपत्रे गर्न एक समारोहबीच शिलान्यास गरिएको छ । गणेशमान चारनाथ नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले बुधबार शिलान्यास गरे। नगर पूर्वाधार कोषको ९२ लाख १५ हजार ६ सय ४६ रूपैयाँको लागत अनुदानमा चारनाथ नगरपालिकाले सो सडकलाई कालोपत्र बनाउन लागेको...

इम्जा र दूधकोसी किनाराका बासिन्दाको डर हट्यो

१७ चैत, सोलुखुम्बु । बितेको एक दशक सोलुखुम्बुको इम्जा र दूधकोसी नदी किनाराका मानिस त्रास नै त्रासमा बाँच्न बाध्य भए । इम्जा र दूधकोसीमा पानीको सतह अलिकति बढ्यो कि इम्जा हिमताल फुट्यो भन्ने आशङ्का गर्दै ती नदी किनाराका बासिन्दा डाँडातर्फ भागिहाल्थे । इम्जा हिमताल विश्वकै खतरा सूचीमा रहेको भन्दै यति धेरै प्रचार गरियो कि...