शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

मनोरन्जन फिचर

मुनालाई तीजमा कामको चटारो बढेपछि…

हुन त वर्ष दिनको तीजमा माइत जाने रहर कुन चेलीलाई हुदैन होला र ? तर, कहिलेकाँही परिस्थितीयस्तो बनिदिन्छ कि चार्डपर्वले दैलो टेक्दा कामको चटारो सुरु हुन्छ । यस्तै परिस्थिती आईपर्‍यो यसपालीको तीजमा गायिका मुना थापा मगरलाई । तीजमा माइत जाने रहर मनभरी संगालेकी मुनालाई यत्तिबेला बेशीको मेलाको चटारोले भ्याईंनभ्याईं छ । तर, मुनाले आफ्नो...

नेपाली फिल्मको व्यापारः ‘मुर्गा’ फसाउन कहिलेसम्म झुठको खेती गर्ने’ ?

प्रसंग नम्बर १ः चलचित्र ‘प्रेमगीत’को रिलिजको समयमा निर्माण कम्पनी आशुषेन फिल्मस्ले मिडियालाई दैनिक व्यापारिक रिपोर्ट पठायो । जसमा, शनिबार बिदाको दिनमा ५० लाख कमाएको भनिएको चलचित्रले आइतबार बिदा नहुँदा ५५ लाखको कारोबार गरेको रिपोर्ट थियो । यस बिषयमा वितरण कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनलाई फोन गर्दा, उनले भनेका थिए-‘मैले रिपोर्ट सबै निर्मातालाई दिएको छु...

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम

हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् । भूकम्पपछि...

पूजादेखि साम्राज्ञीसम्म, जसको चर्चा बर्षभरि नै भैरह्यो

यो बर्ष नेपाली चलचित्रका दर्शकले केहि कलाकारलाई पर्दामा हेर्न पाएनन् । तर, पर्दामा नआएपनि ती कलाकारको चर्चा भने बर्षभरि नै भयो । कतिपय कलाकार पर्दामा आएर पनि सफल त हुन सकेनन्, तर चर्चा पाए । हामीले, यहाँ त्यस्ता केहि कलाकारको चर्चा गर्दैछौ, जो बर्षभरि नै मिडियाको हेडलाइन्समा बनिरहेँ । हाम्रो, उत्कृष्ट ५ को सूचीमा...

यी हुन् बर्षका उत्कृष्ट ५ फिल्म, कसले जित्यो दर्शकको मन ?

नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए । यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी...

तीन वर्षपछि पोखरामा गुञ्जियो नेपथ्य

२७ चैत, पोखरा । नेपालको सर्बाधिक चर्चित ब्याण्ड ‘नेपथ्य’ शनिबार पोखरामा गुञ्जिएको छ । नेपथ्यले तीन बर्षपछि पहिलो पटक पोखरामा कन्सर्ट गरेको हो । किरण गुरुङ र उनकी श्रीमती सोनाम गुरुङको आयोजना तथा व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा ‘नेपथ्य’ करीब ३ वर्षपछि शनिबार पोखरा रंगशालामा गुञ्जिएको हो । ‘फेरी उठ्ने छ नेपाल’ भन्ने...

यी हुन् बर्षका उत्कृष्ट ५ नायिका (भिडियो रिपोर्ट)

अनलाइनखबरले नेपाली चलचित्रका लागि बर्ष २०७३ कस्तो रह्यो भनेर सुरु गरेको बाषिर्क समिक्षा अन्र्तगत हामीले यहाँ बर्षका उत्कृष्ट ५ नायिकाको काउन्डाउन प्रस्तुत गर्दैछौ । यो बर्ष नेपाली चलचित्र क्षेत्रमा केहि नव-नायिका प्रवेश गरे । धेरै नायिकाहरु हात खाली हुँदै घरमै थन्किए भने केही नायिकाको मात्र व्यस्तता खुबै देखियो । नायिकाहरुको व्यस्तता, चलचित्र रिलिज, बक्स...

बर्षका उत्कृष्ट ५ नायक (भिडियोसहित)

यो बर्ष ७ दर्जन बढी चलचित्र रिलिज भएका छन् । वैशाखदेखि चैत्रको २५ गतेसम्म नयाँ नेपाली चलचित्र रिलिज भए । जसमा औलामा गन्न सकिने केही चलचित्रले मात्र लगानी उठाए भने अधिकांश असफल भए । ती चलचित्रमा अभिनय गर्ने कलाकारहरुमध्ये पनि केहिको चर्चा बढी भयो त केहिको कम । केहिले बर्षैभरी काम पाए त धेरै...

श्रीकृष्ण जन्मेको जिल्लामा स्वेताको सहयोग, भनिन्-‘मलाई ‘बुहारी’ भन्दा पनि हुन्छ'(फोटो फिचरसहित)

नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् । भिडियोमा हेर्नुहोस्, स्वेतालाई यसरि गरियो भव्य स्वागत शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान...

‘भूपू मायालु’को गजब सौगात

मायाको बजारमा भूपू मायालुको खासै भाउ हुँदैन । भूतपूर्व यादहरु अतीतको अँध्यारो कुनामा धमिलो सम्झना मात्र भएर बस्छन् । तर, गायक त्रिलोक रानाको जीवनमा भने ठ्याक्कै उल्टो हुन आउँछ । ०५८ सालताकाको भूपू मायालुले उनलाई अझैसम्म यति पछ्याइरहेछ, उही नै सदाबहार मायालु जस्तो बनिदिएको छ । हुन पनि भूपू मायालुको गाढा मायाले उनलाई पोल्टाभरि...

जात्राः भरपूर मनोरञ्जनको प्याकेज

पैसाको विषयलाई केन्द्रविन्दुमा राखेर हलिउड, बलिउड र नेपाली रजतपटमै धेरै फिल्म बनिसकेका छन् । अधिकांश फिल्मले पैसाको तागत र समाजसँग यसको गोलचक्कर साइनोबारे केलाएका छन् । यसै क्रममा पछिल्लो पटक ‘जात्रा’ फिल्मले आम जनजीवनमा पैसाको स्थान र यसका अनेक कडी ‘नेपाली पारामा’ छामेको छ । समाजमा पैसाबाट मान्छेको इज्जत नापिँदा मानवीय भावना, सम्बन्धको जग...

जीवन पनि जात्रा जस्तो लाग्छः विपिन कार्की

काठमाडौंको असन बजारक्षेत्र । झमझम झरी परेको रात । पैसाको बोरा बोकेर केही व्यक्ति गल्लीमा यता र उता कुदिरहेका छन् । त्यो दौडधुपमा पैसाको भरिया बन्ने ‘भाग्यमानी’हरुमध्ये कलाकार विपिन कार्की पनि देखिन्छन् । ‘जात्रा’ फिल्मको एक दृश्य हो यो । फिल्म कात्तिक २६ गतेदेखि दर्शकमाझ जाँदै छ । नयाँ फिल्मबाट दर्शकको कस्तो प्रतिक्रिया आउला...