शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

मनोरन्जन वार्ता

छोराहरुसँग खेल्दा रमाइलो लाग्छः संचिता लुइटेल

एक समयकी चर्चित नायिका हुन्, सञ्चिता लुइटेल । केहि वर्षको विश्रामपछि पूनः अभिनयमा प्रवेश गरेकी सञ्चिता फेरि अभिनयमा सक्रिय हुने योजनामा छिन् । भगवानप्रति भरोसा राख्ने सञ्चिता असाध्यै थोरै समय फेसबुक चलाउने नायिकाको रुपमा चिनिन्छिन् । उनै नायिकासँग अनलाइनखबरले गरेको टि-टकः बिहान कति बजे उठ्नुहुन्छ ? म बिहान ६ बजे उठिसकेको हुन्छु । उठेपछि...

ज्योतिषीले भनेको केही नमिलेपछि हात हेराएको छैन: राजनराज सिवाकोटी

राजनराज सिवाकोटी अहिलेका चर्चित गायक एवं संगीतकार हुन् । उनको शब्द, संगीत र स्वर रहेको दुई गीतले एकपछि अर्को गरी युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको कीर्तिमान राखिसकेका छन् । लोक गायन हुँदै संगीतमा प्रवेश गरेका सिवाकोटीले लोकसंगीतको क्षेत्रमा पहिलो पटक लोक तेहरी एल्बम ल्याएका थिए, ‘वार्ता गराइदेऊ’ । पछिल्लो समय भने लोकसंगीतलाई फिल्ममा...

मेरो जवानी हेर्दा गाह्रो भए टीभी बन्द गर्नुहोस्ः ज्योती मगर

सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक-पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोपः १. जवानी...

पशुपति शर्मालाई पाँच आरोपः स्त्रीदेखि धनसम्म

नेपाली लोक दोहोरी गायनमा छुट्टै पहिचान स्थापना गर्न सफल छन् गायक पशुपति शर्मा । आफ्नै शब्द र संगीतमा मात्रै गाउने पशुपति प्रायः आफ्नो गीतमा आफैं मोडलिङ पनि गर्छन् । उनै गायक शर्मालाई अनलाइनखबरले लगाएको पाँच आरोप यस्तो छः १. पशुपति शर्माले जस्तो पनि गाउन थाले, गीत छान्नै छाडे भन्ने गुनासो छ नि ? म...

अर्को जुनी पाउने भए चरा हुन मन छ: शिबहरि पौडेल

पछिल्लो समयका ब्यस्त कलाकार हुन् शिबहरि पौडेल । हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ का कलाकार एवं निर्देशक पौडेलले पछिल्लो समय हाँस्यश्रृङ्खला ब्रेकफेल निर्देशन गरेका छन् । लामो समय राष्ट्रबैंकमा काम गरेका पौडेल आफ्नो जीबनलाई फर्केर हेर्दा सन्तुष्ट भएको धारणा राख्छन् । अनुहारमा हल्का चाउरी परेको अनुभव गरेका पौडेल चाहन्छन् अर्को जुनी पाउने भए चरा हुन्...

छवि-शिल्पाको बिहेको चर्चाले मेरो क्रियशनलाई असर पार्दैनः ऋषि लामिछाने

नेपाली चलचित्र क्षेत्रमा ऋषि लामिछाने नयाँ नाम होइन । डेढ बर्ष अगाडि उनी निर्देशित चलचित्र ‘हवल्दार सुन्तली’ले राम्रो व्यापार गर्‍यो । उनै ऋषि फेरि पनि निर्माता छविराज ओझाको ब्यानरमा बनेको चलचित्र ‘किस्मत २’ मार्फत दर्शकमाँझ आउँदैछन् । यसैको सेरोफेरोमा रहेर अनलाइनखबरसँग उनले कुराकानी गरेका छन्ः १. जब तपाई छविराज ओझाको चलचित्र गर्नुहुन्छ, उनको नामको...

मेरो चलचित्रको कथा र लोकेशन दुबै ‘भर्जिन’ छः ऋषिराज

साउन २१ अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ । यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्य यो चलचित्रको कथावस्तु खुलाउन चाहदैनन् । सुशान्त कार्की, सुरजनी केसी, सुशिल सिटौला, रीजा भुषाल, शिशिर भण्डारीको मुख्य भूमिकामा रहेको यो चलचित्रको बिषयमा निर्देशक आचार्यसँग गरिएको कुराकानीः १. ‘सुन्तलीलाई भगाई...

अनमोलको २० लाख पारिश्रमिक कम भयो, नम्रताको अभिनयले सिरिङ्ग बनाउँछः आयुष्मान देशराज

चलचित्र ‘चपली हाइट २’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार हुन्, आयुष्मान देशराज जोशी । चलचित्र क्षेत्र पनि बनोस्, आफू पनि अगाडि बढुँ भन्ने सोच छ उनको । उनै आयुष्मानले अनलाइनखबरसँग गरेको रमाइलो कुराकानीः ‘चपली हाइट २’ डबिङमा हेरेपछि कमजोरी के लाग्यो ? कतिपय ठाउमा राम्रो गर्न सक्छु भन्ने पनि लाग्यो । मलाई  हरेक...

‘होमवर्क’मा आर्यनको डबल रोल आवश्यक थियोः निरक पौडेल

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘होमवर्क’ । आर्यन सिग्देललाई बाबु र छोरा बनाएर निर्देशक निरक पौडेलले यो चलचित्र निर्देशन गरेका छन् । करिब साढे २ बर्षको होमवर्क गरेर निरकले यो चलचित्र बनाएका हुन् । आखिर के हो त चलचित्रको अपिलिङ ?  हामीले निरकलाई पहिलो प्रश्न यही सोधेका छौ ? यो एउटा सरल कथामा...

सिक्स प्याक बनाउन २ लाख खर्च, टाइगरसँग नाम नजोडिएकै राम्रोः आर्यन

चलचित्र ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक भएसँगै नायक आर्यन अधिकारीको खुबै चर्चा छ । विशेषगरि, उनको एक्सन, सिक्स प्याक शरीरले अहिले चर्चा पाइरहेको छ । आर्यनले पनि चलचित्र क्षेत्रमा आउनका लागि खुबै मिहिनेत गरे । आखिर, यस्तो शरीर बनाउन कती तपस्या गर्नुपर्छ त, आर्यनसँग गरिएको कुराकानी पढ्नुहोस्ः तपाई त चलचित्र क्षेत्रमा २...

‘खेलाडी बन्न आएकी मलाई कलाकार बन्दा ‘लक’ लागेन’: खुश्वु खड्का(भिडियो)

सिन्धुपाल्चोकमा जन्मिएकी खुश्वु खड्कालाई काठमाण्डौ आउँदा खेलाडी बन्छु भन्ने लागेको थियो । उनी खेलाडी बन्नकै लागि काठमाण्डौ आएकी थिइन् । तर, ७ बर्ष अगाडि उनको जीवनको गोरेटो बदलियो र उनी कलाकारितामा आइपुगिन् । ७ बर्षदेखि निरन्तर चलचित्र क्षेत्रमा लागेकी उनले अहिले खेलाडी जीवन छाडिसकेकी छिन् । खुश्वु आफू कलाकार भएर गर्वका साथ हिन्ने गरेको...

सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चलेस बतास सुस्तरी’का नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको ‘मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियो’ भन्ने संवाद हिट छ । ‘सो सिम्पल’बाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग गरिएको कुराकानीः १. चलचित्र...