आइतबार, ११ असार, २०७४
OnlineKhabar.com

विचार

ओबामा भ्रमण : ‘भारतीय हात्ती’ र ‘चिनियाँ ड्रागन’

पछिल्ला वर्षहरुमा अन्तराष्ट्रिय सार्वजनिक धारणा यो देखिएको छ कि यदि भारतले कुनै कदम चाल्यो भने त्यो चीनतर्फ लक्षित भएको रुपमा बुझिन्छ । योपटक पनि यही पुरातन मानसिकताले नै काम गर्‍यो जब ओबामा र मोदीले दिल्लीमा अंकमाल गरे । ...

‘हार्डलाइनर’को खोजी: तुलसी गिरीदेखि केपी ओलीसम्म

नेपाली राजनीतिका कतिपय खेलाडीहरु भन्छन्- वीपी कोइराला र राजा महेन्द्र एकै समयमा नजन्मिनुपथ्र्यो । तर, उनीहरु एकै समयमा जन्मिए । वीपी र महेन्द्रमात्रै होइन, वीरेन्द्र र ज्ञानेन्द्र अनि तुलसी गिरी र सूर्यबहादुर थापा पनि एकै समयमा जन्मिएका दुई धारका राजनीतिज्ञ हुन् ।...

परमाणु उर्जाभन्दा सौर्य ऊर्जा ठीक

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोदी सरकारलाई राम्रो सल्लाह दिने छन् कि कुनै प्रकारले भारतीय अर्थ व्यवस्थालाई खुल्ला गर्नुपर्छ, ताकि देशलाई फाइदा होस् । तर, ओबामामाथि विशेष स्वार्थका लागि काम गर्ने समूहको दबाव छ र यसले यस्तो चिजको माग गर्न सक्छ, जो उनले भित्रैदेखि जान्दछन् कि यो भारत र विश्वका लागि हितकर छैन ।...

सभामुखको विश्वास गुम्यो, अब पालो राष्ट्रपतिको

गत साता दलका नेताहरुवीच विश्वासको वातावरण एकाएक टुटेपछि सबैको ध्यान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङतिर सोझिएको थियो । छलफलमै बस्न नसकेका दलहरुलाई टेबलमा ल्याउने सेतु बनेका थिए नेम्वाङ । तर, आइतबारदेखि नेम्वाङको भूमिका अब सहजकर्ताका रुपमा रहेन । ...

अब सहमतिको नयाँ ढोका खुल्यो

माघ ८ मा संविधान नआउँदा आकाश नखसे पनि राजनीतिक दलहरुको विश्वसनीयता चाहिँ नराम्ररी खसेको छ । दलहरुबीच बढेको अविश्वास, खिचातानी र बेमेल देख्दा केही दिनयता माघ ८ मा संविधान आउँदैन भन्ने यकिन भइसकेको थियो । तर, अन्तरिम संविधानले व्यवस्था गरेको पहिलो प्रक्रिया अर्थात् सहमतिबाट संविधाान बन्न नसकेपछि त्यसैले व्यवस्था गरेको दोस्रो प्रक्रिया अर्थात् दुई...

मुद्दा ‘डाइभर्ट’ गर्ने प्रचण्डको ‘स्टन्ट’

पुष्पकमल दाहाल उर्फ कमरेड प्रचण्ड केही समय आफ्ना क्रान्तिकारी कार्यकर्ता र इमान्दार जनजातिहरुको दिमागलाई डाइभर्ट गर्न सफल भएका छन् । तर, हेर्दैजाउँ, केही दिनभित्र उनले सम्झौतामार्फत आफ्नो पद र शक्तिको भरपुर बार्गेनिङ्ग गरेर आन्दोलनलाई टुंग्याइदिने छन् । किनभने उनी नेपाली राजनीतिका चतुर खेलाडी हुन्, क्रान्तिकारी नेता होइनन् ।...

प्रतिक्रियावादी संविधान बनेन, अब के गर्ने ?

अन्ततः ०७१ साल माघ ८ गते जनविरोधी संविधान बनेन । यो खुशीको कुरा हो । अध्यक्ष प्रचण्डको भनाइमा 'प्रतिक्रियावादी संविधान रोक्न सक्नु गर्वको कुरा हो ।' तर, अब सापेक्षित स्वीकार्य संविधान कसरी निर्माण गर्ने ? अहं प्रश्न उपस्थित छ ।...

संयमता नगुमाऔं र धरातल पनि नबिर्सौ

संविधानसभावाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर …संविधान दिवस’कf रूपमा स्थापित गर्नुपर्ने …माघ ८ ! हाम्रा विचमा थप अन्धकार र अनिश्चितताको कालो बादल लिएर आएको छ । माघ ८ मा संविधान आउँछ र त्यसले राष्ट्रिय एकता, स्थायीत्व र समृद्धिको आधार दिन्छ भन्ने उत्कट आकांक्षाका साथ प्रतिक्षारत नेपालीहरूको त्यो विश्चासमाथि तुषारापात भएको छ।...

राजावादीलाई फाइदा पुर्‍याउने वैद्यको विचार

वैद्यले लोकतान्त्रिक गणतन्त्रलाई एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मान्न नसकिने कुरा बताएका छन् । लोकतान्त्रिक गणतन्त्रलाई पूरै निषेध गर्ने विचारले खालि राजावादीहरूलाई मात्र मद्दत पुग्नेछ ।...

एमाओवादी अध्यक्ष ‘पीके’को रङ नम्बर !

एमाओवादीका नेता कार्यकर्ता यतिबेला एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिइरहेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल (पीके)ले बुधबार बिहान अर्को खुलासा गरेका छन्, सहमति भाँड्ने प्रधानमन्त्री सुशील कोइराला हुन्, केपी ओली त्यति नकारात्मक देखिएका थिएनन् ।...

मधेसमा भारत र चीनको एउटै चासो ?

मधेस विद्रोहको ८ वर्ष पूरा भएको छ । ०६३ साल माघ १ मा अन्तरिम संविधानमा संघीयता नभएको भन्दै संविधान जलाएर सुरु भएको मधेस विद्रोहले अन्तरिम संविधान संशोधन गराई संघीयता उल्लेख गराएको थियो । तर, संघीयताका लागि त्यत्रो विद्रोह भएको आज ८ वर्ष पूरा भइरहँदा नेपालको पूरै राजनीति संघीयताकै विवादमा रुमलिएको छ । ...

सात प्रदेशको राज्य पुन: संरचना प्रस्ताव

एक समय नेपालमा सबैजसो राजतन्त्रका पक्षपातीजस्ता थिए । अर्को समय आयो, सबैजसो गणतन्त्रवादीजस्तै भए । ०६५ जेठ १५ गते संविधानसभाले गणतन्त्रको कार्यान्वयन गरिसकेपछि त एउटा सानो हिस्सामात्रै त्यो पनि संवैधानिक राजतन्त्रको समर्थकको तहमा मात्रै सीमित छ ।...