बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

विचार

फत्तेमानका केही भित्री कथाहरु

नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला पत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा थियो । त्यही सीमालाई समाएर उनले दुई सयजति आधुनिक गीतगायनमा आफूलाई स्थापित गरेका थिए ।फत्तेमानको जन्म संवत् १९९३ साल मङ्सिर...

यस्तो छ दार्जीलिङको राम कहानी

– जीवन शर्मा यतिबेला दार्जीलिङ, डुवर्स र सिलिगुडीको केही भागलाई मिलाएर छुट्टै राज्यको माग गर्दै आन्दोलन चर्किइरहेको छ । नेपाली मूल भएका भारतीय नेपालीभाषीहरूले आफ्नो पहिचानसहितको छुट्टै राज्यको माग गरेर पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । इतिहासमा छुट्टै राज्यको अस्तित्वमा रहेको दार्जीलिङ अहिले पश्चिम बंगाल राज्यमा अखण्ड रहेको छ । तर त्यहाँका जनताले गोर्खाल्याण्ड...

नकारात्मक सोच कति घातक ?

जन्मजात संस्कारको रुपमा जीनमै लिएर आएको बानी बदल्न त्यति सजिलोचाहिँ रहेन छ । कसैका कृतिमाथि सकारात्मक टिप्पणी लेख्यो भने पनि चाकडी ठहरिने । तैपनि पंक्तिकार आफूलाई देखिनसहने, खेदोपाइलो गर्नेहरुमा पनि गुणैगुण देख्ने अभ्यास गरिरहेकै छ । ...

मध्यदिनमैँ सूर्य अस्ताउँदा

वियोगका आँशु गण्डकीको पानीझैं छचल्किँदै थिए । उता, यज्ञ र पूजा मण्डप आँशुको पोखरीमा डुब्दै र भत्किँदै थिए । यता, रिडी र कालीको किनारमा चिता जल्दै थिए, दनदनी । धपधप शरीर वल्दै थियो आगोको लप्कामाथि । खाँदै थियो आगोले भष्मपारी खरानी ∕ दिन अन्धकार थियो । भविष्य जरजर र उजाड वनेको पत्तै भएन मलाई...

अधिकारी दम्पतीको अनशन र मानवअधिकार

युद्ध अपराधमा वेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको बहसमा मात्रै ५ करोड छुट्याउन सक्ने नेपाल सरकारले स्वर्गीय कृष्णप्रसाद अधिकारीको परिवारलाई चित्तबुझ्दो ढंगबाट न्यायको प्रत्याभूति दिन नसक्नु दुखद पक्ष हो । न्यायको अभियान निरन्तर चलिरहँदा ढिलो चाँडो अन्यायमा परेकाले अवश्य न्याय पाउँछन् ।...

‘दोस्रो राष्ट्रपति’ र ‘भावी प्रधानमन्त्री’ को खोजी

आगामी चुनावपछि नेपालको प्रधानमन्त्री को बन्ला ? प्रचण्ड, झलनाथ, सुशील, गच्छदार या अन्य ? भावी राष्ट्रपति को बन्ला ? कि पाँच वर्ष कटेका रामवरण यादवलाई नै निरन्ततरता दिइने छ ? गिरिजाको निधनपछि 'राजनेता'को अग्लो कद भएका नेताहरुको अभाव जनताले महसुस गरिरहेका छन् । राजनेता हुनलाई गिरिजासँग एउटै कागजमा सही गर्नुमात्र पर्याप्त हुँदैन ।...

ई-चोरहरुको बिगबिगीबाट बच्ने उपाय

पछिल्लो समय नेपालमा केही पब्लिक फिगर भएका व्यक्तिहरुको इमेल ह्याक भएपछि इन्टरनेटमार्फत हुने रकम ठगीले चर्चा पाएको छ । इन्टरनेट ठगीका विभिन्न तरिकामध्ये यो परम्परागत र कमजोर तरिका हो । योभन्दा आधुनिक र जटिल प्रकृतिका ठगी तरिकाहरु प्रचलनमा आइसकेका छन् ।इन्टरनेटको माध्यमबाट ठगी एवं चोरी गर्ने ई-चोरहरुले कुनै विधिबाट अरुको इमेल आइडी र पासवर्ड...

एमाओवादीले यसरी गर्‍यो चुनावी सर्वेक्षण

संविधानसभाको निर्वाचनका बारेमा मानिसहरुको दिमागमा विभिन्न चित्र कोरिएका छन् । कतिपयले माओवादीको स्थान निकै कमजोर आँकलन गरेका छन् । कतिपयले अघिल्लो चुनावमा जसरी नै त्यही १५/२० सिट भनेका छन् । हाम्रै पार्टीभित्र पनि कुनै कुरा आफूलाई मन परेका बेला पार्टीले दुई तिहाइ ल्याउँछ भन्न पनि भ्याइहाल्ने साथीहरु आफूलाई मन नपरेका बेला वा आफूलाई अनुकूल...

मधेशको जमिन्दारी र हरुवा-चरुवा

जमीनदारहरुले हरुवाहरुलाई बाँच्नका लागि मात्र ज्याला दिएका हुन्छन् । त्यसले उनीहरुको पेट त भर्छ तर अरु कुनै काम गर्न सक्दैन । जस्तैः छोराछोरीलाई राम्रो लुगा फाटा दिने, चाडपर्व मनाउने, औषधी उपचार गर्ने यी कुनै काम गर्न हरुवाले पाउने ज्यालाबाट सम्भव हुँदैन । हरुवा चरुवाको ज्याला जमिनदार हेरी हेरी तय हुन्छ । तर प्रायः हरुवाही...

अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी

सानैदेखि औपचारिक अध्ययनसहित बाहिरी बौद्धिक क्षमतामा उत्कृष्ट ठहरिंदै आएका रामेश्वर खनाल ०६७ चैतसम्म समकालीन निजामती सेवामा सबैभन्दा बढी विषयगत ज्ञान र निर्णय क्षमता भएका सचिव थिए । पर्याप्त समाजशास्त्रीय ज्ञानको अभावका बाबजुद राजनीतिज्ञ र कर्मचारीको तुलनामा सरकारी निकायमा बसेर गर्नुपर्ने कामको सम्बन्धमा उनमा सबैभन्दा बढी ज्ञान थियो ।...

‘धोती’ र ‘खाते’ : सामन्ती साहित्य

धोती आफैंमा नराम्रो शब्द होइन । पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभ कर्ममा धोती नलगाई धर पाउँदैन । अझ आसौच बार्दा त राष्ट्रिय पोशाकरुपी सुरुवाल लाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत धान्नुपर्छ । 'खाते' भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ । ती सडक बालवालिका निर्दोष र अबोध छन् ।...

संविधान सभा-२ र कथित राष्ट्रवादीहरु

संविधान सभा-२ को तयारी तिब्ररुपमा अगाडि बढिरहेको छ । आफ्नो पार्टीलाई कसो गरी सजिलो हुन्छ भनेर सोच्ने र त्यसतर्फ उद्दत हुने कुरा त स्वाभाविक मान्नुपर्छ । अघिल्लो संविधानसभा कम्युनिस्टमय बनेको थियो । कम्युनिष्टहरुले दुइतिहाइ मत प्राप्त गरेका थिए । राष्ट्रपति आफ्नो बनाउन चुके पनि ४ थान कम्युनिस्ट प्रधानमन्त्री दिन उनीहरु सफल रहे ।...