शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

सूचना प्रविधि

सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर

एप्पलले ६४ बिटको प्रोसेसर रहेको नयाँ आइफोन ५ एस सार्वजनिक गरेपछि उसको प्रतिस्पर्धी कम्पनी सामसुङले पनि त्यसको सिको गर्ने भएको छ । एप्पलको पदचिन्ह पछ्याउँदै सामसुङले आफ्नो आउँदो स्मार्टफोनमा ६४ बिटको प्रोसेसर राख्ने निर्णय गरेको छ । कोरिया टाइम्समा छापिएको खबर अनुसार सामसुङ कम्पनीका सह कार्यकारी प्रमुख तथा मोबाइल डिपार्टमेन्ट प्रमुख जेके सिनले आफ्ना...

ट्वीटर पनि सेयर बजारमा आउने

समाजिक सञ्जाल ट्वीटर पनि शेयर बजारमा आउने भएको छ । शेयर बजारबाट पूँजी जुटाउन अमेरिकी नियमकसमक्ष निवेदन दिइएको उसले बताएको छ । ट्वीटरको आधिकारिक फिडमा ट्वीट गरिएको छ-हामीले गोप्यरुपमा सेक-अमेरिकी विनिमय आयोग)समक्ष आईपीओ योजानाका लागि एस-१ पेश गरेका छौं ।’ सेकमा शेयरलाई सूचिकृत गर्न कम्पनीहरुले र्फम एस-१ भर्नुपर्छ । गत वर्ष फेसबुकको आईपीओले पाएको...

एप्पलले ल्यायो ९९ डलरको आइफोन

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले दुइ नयाँ मोडेलका आइफोन सार्वजनिक गरेको छ । आइफोनले सार्वजनिक गरेका आइफोनमध्ये एउटा निकै सस्तो छ । अमेरिकामा ९९ डलर मूल्य तोकिएको यो सस्तो आइफोन प्लास्टिकको आइफोन हो । यसको नाम आइफोन ५ सी राखिएको छ । आइफोन ५ सी सँगै एप्पलले अर्को उच्च गुणस्तरीय तथा महंगो आइफोन ५...

एप्पलको ‘सस्तो’ आइफोनको मूल्य आधा लाख बढी

एप्पलले आफ्नो ‘सस्तो’ मोबाइल ल्याएको छ । मंगलबार सार्वजनिक गरेको सस्तो भनिएको आइफोनको मूल्य भने आम नेपाली उपभोक्ताले अपेक्षा गरेजस्तो सस्तो छैन । महंगो भएको भएका कारण घट्दो ब्यापार र कोरियाली कम्पनी सामसुङको बढ्दो लोकप्रियतापछि एप्पलले सस्तो सेट ल्याउने बताइको थियो । एप्पलले आइफोन ५ एस र आईफोन ५ सी नामको दुई हृयाण्डसेट लन्च...

मंगल ग्रहमै मर्न २ लाख जना तयार (भिडियो सहित)

मंगल ग्रहमा जान को चाहँदैन र ? तर जान मात्र पाइने र आउन नपाइने शर्त राख्ने हो भने त्यहाँ जान को तयार होला ? सामान्य रुपमा भन्ने हो भने आफुलाई मंगल ग्रहमै लोप गराउने त्यस्तो धृष्टता कसैले गर्दैन । तर विश्वमा २ लाख जना मानिस मंगल ग्रहमै गएर ‘मर्न’ राजी भएका छन् । नेदरल्याण्डको...

समुद्रमुनि भेटियो पृथ्वीकै ठूलो ज्वालामुखी पहाड

वैज्ञानिकहरुले पृथ्वीमा अहिलेसम्मकै ठूलो ज्वालामुखी पहाड पत्ता लगाएको दाबी गरेका छन् । तर अनौठो के छ भने यो ज्वालामुखी पहाड प्रशान्त महासागरको सामुदि्रक लहर भन्दा मुनि छ । नेचर जियोसाइन्स जर्नलमा छापिएको खबर अनुसार ३ लाख दश हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त ज्वालामुखी पहाडको नाम तमु मस्सीफ राखिएको छ र यो ज्वालामुखी पहाड...

किभी मोबाइल बजारमा

२४ भदौ, काठमाडौं । मोबाइलको माग बढिरहँदा आफ्नो बजार विस्तार गर्ने क्रममा किभी ब्राण्ड मोबाइल नेपाल प्रवेश गरेको छ । विशेष कार्यक्रम आयोजना गरी काठमाडौंमा उक्त मोबाइलको बिक्री आरम्भ घोषणा गरिएको छ । कम्पनीले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँ मूल्य पर्ने १४ डिजाइनका मोबाइल नेपाली बजारमा ल्याएको हो । कार्यक्रममा चर्चित मोडेलहरुले...

पृथ्वी सेलाउँदै गएको वैज्ञानिकको दाबी, ध्रुवमा हिउँ दोब्बर

जलवायु परिवर्तन तथा उष्णीकरणका कारण ध्रुविय क्षेत्रको हिउँ त्रि्र रुपमा पग्लिँदै गएको र यो वर्षो गृष्मयाम सम्ममा ध्रुविय क्षेत्र हिउँ वीहिन हुने खालका वैज्ञानिक भविष्यवाणीलाई गलत सावित गर्दै ध्रुविय क्षेत्रमा हिउँको मात्रा दोब्बरले बढेको तथ्य र्सार्वजनिक भएको छ । पछिल्लो एक वर्षा ध्रुविय क्षेत्रको तापक्रम घटेको र ध्रुविय सागरको हिउँ ६० प्रतिशतले बढेको पछिल्लो...

सामसुङले ल्यायो ६६ लाखको टेलिभिजन

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्क्रिन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ । जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा...

सामसुङले ल्यायो ग्यालेक्सी स्मार्टवाच र ग्यालेक्सी नोट थ्री

महिनौँसम्मको बढ्दो तनाव, चुलिँदो अड्कलबाजीका बीच दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अन्ततः आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । ग्यालेक्सी गिएर नामक उक्त स्मार्टवाचसँगै सामसुङले पातलो, हलुका तथा तिब्र गतिको ग्यालेक्सी नोट थ्री फ्याब्लेट समेत सार्वजनिक गरेको छ । जर्मनीको बर्लिनमा आयोजित आइएफए सम्मेलनमा बोल्दै सामसुङका मुख्य कार्यकारी जे के शिनले भने ‘पहिलो पटक...

रकेट हो की कार ?

एक बेलायती टोली यस्तो कार बनाउन जुटेको छ जुन प्रतिघण्टा १६१० किलोमिटरको गतिमा कुद्नेछ । रकेट तथा युरोफाइटर जेट इन्जिन प्रयोग गरिने उक्त कार जमिनमा कुद्ने अहिलेसम्मकै सबैभन्दा तिब्र गतिको सवारी साधन हुनेछ । सन् २०१५-१६ सम्ममा यो कार दक्षिण अफि्रकाको नर्थन केपस्थित हेक्सकीन मार्गमा दौडिनेछ । उक्त कारको नाम ब्लडहाउन्ड एसएससी रहेको छ...

वैज्ञानिकले बनाए विश्वकै पातलो कि बोर्ड

बेलायती वैज्ञानिकहरुले विश्वको अहिलेसम्मकै सबैभन्दा पातलो तथा लचकदार कम्प्युटर कि बोर्ड आविष्कार गरेका छन् । कागज जत्तिकै पातलो यो किबोर्डको सतहको जुनसुकै भाग स्पर्श संवेदनशील रहेको बताइएको छ । प्रविधि कम्पनी क्याम्बि्रज सिलिकन रेडियोले उत्पादन गरेको उक्त किबोर्ड आधा मिलिमिटर मात्र बाक्लो छ । कम्पनीका अनुसार यो कि बोर्डले कागज जस्तो पातलो, तारवीहिन तथा...