सोमबार, १२ असार, २०७४
OnlineKhabar.com

पर्यटन

म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

११ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा तातोपानीका मुहान रहेका स्थानीयवासीले बताएका छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको...

देशभर स्टार होटलको सङ्ख्या १२० पुग्यो, पर्यटकीय होटल ९८५

१० असार, काठमाडौं । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ । तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा...

होटल बढे, तर पर्यटक बढेनन्

९ असार, काठमाडौं । सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ । गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए ।...

विमानस्थलको बिजोगः काठमाडौंदेखि पोखरासम्म के काम हुँदैछ ?

८ असार, काठमाडौं । नेपालमा पर्यटकहरु भित्रिने क्रममा उल्लेख्य सुधार नभएको व्यवसायीहरुबाट गुनासो आइरहेका बेला यसको कारणको खोजी हुन थालेको छ । नेपालमा स्तरीय होटलहरु पनि नयाँ नयाँ खुलिरहेका छन् । राजनीतिक वातावरण पनि सन्तोषजनक नै छ । तै पनि पर्यटकहरुको आगमन किन सन्तोषजनक हुन सकिरहेको छैन ? यसबारे अधिकांश व्यवसायीको विचार के छ...

विश्वको छनोटमा पर्यो कतार एयरवेज

७ असार, काठमाडौं । पेरिस एयर शोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्रयाक्स वल्र्ड एयरलाइन एवार्डमा कतार एयरवेजलाई एयरलाइन अफ द इयर उपाधीद्वारा सम्मानित गरिएको छ । वैश्विक स्तरमा विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजलाई प्रदान गरिएको यो चाैंथो पल्ट हो । विश्व भरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधीका साथै कतार एयरवेजले बेष्ट...

चन्द्रागिरि हिल्सको प्रवर्द्धनात्मक भिडियो सार्वजनिक

७ असार, काठमाडौं । चन्द्रागिरि  हिल्स लिमिटेडले व्यवसाय प्रवर्द्धनका लागि टेलिभिजन विज्ञापन सामग्री सार्वजनिक गरेको छ । विज्ञापन सामग्रीमा महजोडी कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथसाथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवर्द्धनात्मक भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेका हुन् । बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र...

नदी किनारमा हेलिकप्टर नलान आग्रह

७ असार, रसुवा । निर्माणाधीन स्याफ्रुबेसी मैलुङ क्षेत्रको सडक आसपासबाट हेलिकप्टर नउडाउन सडक निर्माण कार्यदलले आग्रह गरेको छ । सडक निर्माणस्थलमा अधिकांश समय ढुङ्गा फुटाल्दा विस्फोटक पदार्थ प्रयोग भइरहने हुँदा हेलिकप्टरका चालकले ट्र्याक खोल्न लागेको सडक नजिकबाट हेलिकप्टर उडाउने गरेका कारण सम्भावित जोखिम कम गर्न नदी सतहभन्दा निकै माथिबाट उडान भरिदिन सम्बन्धित हेलिकप्टर कम्पनीलाई...

नेपालको फेयरफिल्ड म्यारियटमा आइएफसीको थप २७ करोड ५० लाख लगानी

६ जेठ काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल म्यारियटको ठमेलमा सञ्चालित चार तारे होटल फेयरफिल्ड म्यारीयटमा विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय बित्त निगम (आइएफसी)ले थप २७ करोड लगानी गरेको छ । यसअघि नै २७ करोड लगानी गरिसकेको आइएफसीले थप २७ करोड लगानी गरेको फेयरफिल्ड म्यारियटले जनाएको छ । आइएफसीले नेदरल्याण्डस्थित डेभलपमेन्ट बैंकमार्फत यो होटल केही महिना...

इशानेश्वरमा पर्यटक आकर्षित गर्न वनमा उद्यान

६ असार, लमजुङ (बेँसीसहर) । लमजुङको मध्य नेपालस्थित इशानेश्वरमा पर्यटक आकर्षित गर्न वन उद्यान बनाइएको छ । मध्य नेपाल नगरपालिका–६ मा रहेको रानी रिहिने सामुदायिक वनको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको हो । इशानेश्वर महादेव मन्दिरलाई जोड्ने गरी १४ रोपनी क्षेत्रफलमा फूलबारी वन उद्यान निर्माण गरिएको छ । उद्यानमा कल्की, असारे, सयपत्री, लालुपातेलगायतका...

पाँच सय ७४ वर्ष पुरानो पर्यटकीयस्थल ज्यामरुककोट ओझेलमा

५ असार, बेनी (म्याग्दी),बेनी (म्याग्दी) । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ । सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,...

बोइङ खरिदका लागि म्याद गुज्रेपछि आवेदन, फेरि टेन्डर खोलिने

५ असार , काठमाडौं । नेपाल बायु सेवा निगमको बि ७५७-२०० बोइङ लिलामीमा राखिएको लामो सयम बितेको छ । सो बोइङ खरिदका लागि गत जेठ ३० गते एक आवेदन पर्‍यो तर टेण्डरको म्याद नाघिसकेपछि । जेठ २९ गतेसम्म म्याद राखेर नेपाल बायु सेवा निगमले गत जेठ १५ गते सुचना निकालेको थियो । बोइङ लिलामीका लागि...

नेपाल वायुसेवा निगमले एएआरलाई पठायो ८ अर्ब

२ जेठ काठमाडौं । दुई वाइडबडी जहाज खरिदका लागि नेपाल वायुसेवा निगमले शुक्रबार अमेरीकी कम्पनी एएआरलाई ८ अर्ब रुपैयाँ रकम पठाएको छ । नेपाल कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषसँग ८ अर्ब ऋण लिएर निगमले किस्ता बापत उक्त रकम एएआरलाई पठाएको हो । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले दिउँसो दुई बजे उक्त रकम...