शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com
२०७४ साउन ६

रियलको क्षेत्रीय प्रतियोगितामा जीएचपी सेकेण्डरी स्कूल विजयी

६ साउन, काठमाडौं । रियल स्कूल अफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको वीरगञ्जमा भएको छ । प्रतियोगितामा जीएचपी सेकेण्डरी स्कूल विजेता घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थीहरुमा अन्जली दुबे, रेश्मा शर्मा, जेजस शाक्य, चन्दन गुप्ता, योगेस चौधरी र अयुब मिया...
२०७४ साउन ६

४ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

६ साउन, मोरङ । केराबारी गाँउपालिकाबाट सशस्त्र प्रहरीले ४ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । केराबारी वडा नम्बर ८ स्थित कनक टोलबाट रातको समयमा एपीएफको टोली र नेपाल प्रहरीले ४ थान थान भरुवा बन्दुकसहित सोही ठाउँका ५० वर्षे छत्रबहादुर घोरासानेलाई पक्राउ...
२०७४ साउन ६

दुर्घटनामा चुडिएको खुट्टा विएण्डसी अस्पतालमा जोडियो

६ साउन, झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले छिनेको खुट्टा जोडेको छ । छिनेको खुट्टा जोडिएको यो पूर्वमै पहिलोपटक भएको अस्पतालको दाबी छ । शुक्रबार हस्पिटलमा पत्रकार सम्मेलन आयोजना गरी झण्डै एक महिनाको प्रयासपछि कनकाई नगरपालिका-३, सुरुङ्गाका गोपाल विष्टको छिनेको खुट्टा जोडिएको जानकारी...
२०७४ साउन ६

वीपीलाई भुल्दा देश अति राष्ट्रवादको चपेटामाः पूर्वराष्ट्रपति यादव

६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाको योगदानलाई बेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामा परेको टिप्पणी गरेका छन् । उनले कांग्रेसलाई विपी कोइरालाको योगदानलाई कदर गर्न जनताको घरदैलोमा जान सुझाव पनि दिए । विपी कोइरालाको ३५ औं समृद्धि दिवसको अवसर पारेर शुक्रबार...
२०७४ साउन ६

इटहरीमा अायो टाटाको मार्कोपोलो अल्ट्रा बस

६ साउन, काठमाडौं । टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले एलभीसी सेगमेन्टकै उत्कृष्ट र सुविधासम्पन्न कम्पनी निर्मित बडी भएको एलपीओ टाटा मार्कोपोलो बसहरु ल्याएको छ । कम्पनीको ईटहरी शाखाले हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रालिलाई औपचारिक रुपमा साँचो हस्तान्तरण गरि बस उद्घाटन...
२०७४ साउन ६

‘ यस बर्ष बजेटको २ खर्ब खर्च हुन गाह्रो’

६ साउन, काठमाडौं । कुल गाहस्र्थ उत्पादन (जीडीपी) को ३६ प्रतिशत बराबर रकमको बजेट ल्याएको सरकारले सबै बजेट खर्च गर्न नसक्ने सरोकारवालाहरुले बताएका छन् । ‘हामीले यसपालीको बजेट हेर्यौं भने त्यसमा केही संरचनागत त्रुटीहरु रहेका छन्, जीडीपीको तुलनामा खर्चमा वृद्धि मात्रै १ प्रतिशत रहेको...
२०७४ साउन ६

पश्चिमाञ्चलका विद्यार्थीलाई छात्रवृत्ति वितरण

६ साउन, पोखरा । नेपाल सरकार मातहतको आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले पश्चिमाञ्चलका विभिन्न जिल्लामा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानका सदस्य ज्ञानेन्द्र पुन मगरका अनुसार कास्कीका ६ जनाले, नवलपरासीबाट ५ तथा गोर्खा र रुपन्देहीका ३-३ जनाले छात्रवृत्ति पाएका छन् । स्याङ्जा, पाल्पा र...
२०७४ साउन ६

द्रुतमार्ग निर्माणलाई गति दिन निर्देशक समितिको निर्देशन

६ साउन, काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग निर्माण आयोजना व्यवस्थापनको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले द्रुतमार्ग निर्माण सम्बन्धी भइरहेको गतिविधिबारे जानकारी लिएका छन् । स्थलगत निरीक्षणका क्रममा रथी थापाले निजगढ, बुदुनी र दोभान (सिस्नेरी) मा दु्रतमार्ग निर्माणको सिलसिलामा खडा भएका बेस...
२०७४ साउन ६

भावी रणनीति तय गर्न राजपाले बोलायो बैठक

६ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक बोलाएको छ । दल दर्ता भएपछि शुक्रबार पहिलो पटक बसेको अध्यक्ष मण्डलको बसेको बैठकले १८ देखि २० गतेसम्म पदाधिकारी बैठक बोलाएको हो । २१ गतेबाट केन्द्रीय समितिको...
२०७४ साउन ६

सीएनआईको कार्यक्रममा भवानी राणा ! मिल्लान् त महासंघ र परिसंघ ?

६ साउन, काठमाडौं । स्थापनाको १४ वर्ष पार गरेसँगै शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षलाई आफ्नो सार्वजनिक कार्यक्रममा स्वागत गर्दै अतिथि बनायो । सम्भवतः परिसंघका लागि महासंघका अध्यक्षलाई आफ्नो कार्यक्रममा स्वागत गर्ने यस्तो संयोग पहिलोपटक जुरेको हो । सीएनआईको स्थापना...
२०७४ साउन ६

चालु आवमा हाइड्रोमा थप कर्जा नजाने सम्भावना

६ साउन, काठमाडौं । चालु आवमा बैंक तथा वित्तीय संस्थाबाट जलविद्युत् क्षेत्रमा थप कर्जा प्रवाह हुने सम्भावना कम रहेको यसै क्षेत्रका सम्बद्धहरुले बताउन थालेका छन् । ‘अहिलेको मौद्रिक नीतिले जलविद्युत् र कृषिमा वाणिज्य बैंकहरुले गर्नुपर्ने लगानी सीमा अलग अलग रुपमा तोकेको छ,’ बैंकर ज्ञानेन्द्र ...
२०७४ साउन ६

अनुदानको बीउमा ठगिए गोरखाका किसान

६ साउन, गोरखा । जिल्ला कृषि बिकास कार्यालय गोरखाले अनुदानको मकैको बीउ महँगो मूल्यमा बेचेर किसानहरुलाई ठगेको खुलासा भएको छ । कार्यालयले लागत मूल्यको ७५ प्रतिशत छुटमा रामपुर कम्पोजिट र अरुण-२ जातको बीउ वितरण गरेको थियो । अनुदानको दुवै जातका बी किसानले बजारमा आफूखुशी खरिद...