बिहीबार, १७ चैत, २०७३
OnlineKhabar.com
४ घन्टा अगाडि

हरिवंश सवार जीपलाई बसले ठक्कर दियो, आचार्य सकुशल

  १७ चैत, काठमाडौं । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि वरिष्ठ कलाकार हरिवंश आचार्य सवारी गाडीलाई बसले ठक्कर दिएको छ । तर, आचार्य भने सकुशल छन् । पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यही बेला तीव्र गतिमा आएको बसले उनी सवार...
४ घन्टा अगाडि

राप्रपाले १४ शहरमा सभा गर्ने, चुनावी कमाण्डर तोकिए

१७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने भएको छ । साथै चुनावी ईन्चार्जहरु तोकिएका छन् । राप्रपाको बिहीबार बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र १४ सभा गर्ने निर्णय गरेको हो । जसअनुसार मेचीको दमक,...
४ घन्टा अगाडि

निर्मल निवासमा हृदयन्द्रको व्रतवन्ध, वाजागाजासहित ल्याइयो बसन्तपुर (फोटो फिचरसहित)

१७ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्रको शुभ उपनयन (व्रतवन्ध) बिहीबार सम्पन्न गरेका छन् । १५ वर्षका हृदयन्द्रको व्रतवन्ध दिउसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवासमा भएको हो । व्रतवन्धपछि उनलाई बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित पुर्‍याइएको थियो...
४ घन्टा अगाडि

जितपछि आरआरमा अखिलको बिजय र्‍याली

  १७ चैत,काठमाडौं । मानविकी संकायतर्फ देशकै सबैभन्दा ठूलो रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्यानलै जितेको अनेरास्ववियुले विहीवार राजधानीमा बिजय र्‍याली निकालेको छ । प्रदर्शनमार्गस्थित रत्नराज्य क्याम्पसबाट अनेरास्ववियुका केन्द्रीय नेता सहित बिजयी पदाधिकारी,सदस्य र समर्थकहरु र्‍यालीमा सहभागी भएका थिए । बिजयसभालाई सम्बोधन...
४ घन्टा अगाडि

पुनरकर्जाको माग १४ अर्ब, राष्ट्र बैंकसँग उपलब्ध ७० करोड

१७ चैत, काठमाडौं । राष्ट्र बैंकसँग पुनरकर्जा दिन जम्मा ७० करोड बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाबाट भने १४ अर्बको माग परेको छ । ‘हालसम्म राष्ट्र बैंकबाट बैंकहरुले पाउने सहुलियतपूर्ण पुनरकर्जा २२ वटा संस्थाले लगेका छन्, साढे १० अर्ब रुपैयाँको यस्तो कोष रहेकोमा ९...
४ घन्टा अगाडि

साउदीमा गैरकानूनी बसेका नेपालीलाई फर्काउन सरकारले शिविर चलाउने

१७ चैत, काठमाडौं । गैरकानूनी रुपमा साउदी अरवमा बसिरहेका नेपालीलाई घर फर्काउन सरकारले साउदीस्थित नेपाली बाहुल्य क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । साउदी सरकारले मार्च २९ अर्थात नेपाली बुधबारदेखि ९० दिनभित्र आफ्नो मुलुकमा गैरकानूनी रहेका बिदेशीलाई बिना कारबाही आफ्नो देश फर्कन अवसर दिएको...
४ घन्टा अगाडि

भूकम्पपीडितलाई सहुलियतको आवास कर्जा अर्को वर्षसम्म मात्र

१७ चैत, काठमाडौं। सरकारले पूनर्निमार्णको अवधि ५ वर्षको लागि तोकेको भएपनि राष्ट्र बैंकले भूकम्पपीडितको लागि बैंकहरु मार्फत् प्रवाह गर्दै आएको सहुलियत कर्जा आगामी वर्षसम्म मात्र दिने तयारीमा जुटेको छ । ‘अझै एक वर्षसम्म यस्तो कर्जा दिन्छौं, त्यसपछि भने नदिने सोचका साथ छलफलमा छौं,’ राष्ट्र...
५ घन्टा अगाडि

उल्टो दिशामा घुम्छन् यहाँका घडी, यस्तो तर्क गर्छन् मानिसहरु

घडीको सुुई बायाँबाट दायाँतर्फ घुम्दछ । तर यो दुनियामा यस्ता ठाउँ पनि छन् जहाँ त्यसको उल्टो दिशामा सुुई घुम्ने घडीको प्रयोग हुन्छ । उल्टो दिशामा घुम्ने घडीको प्रयोग गर्ने ठाउँ हाम्रै छिमेकी देश भारतमा छन् भारतको छत्तिसगढमा बस्ने केही आदिवासीहरुले वर्षौँदेखि उल्टो घुम्ने घडी...
५ घन्टा अगाडि

जुत्ता पालिस गरेर दिनको १ लाख कमाइ !

जस्तो काम उस्तै कमाइ भन्ने उखानै छ । तर यो उखानलाई चुनौति दिँदै एक जना व्यक्तिले अरुका जुत्ता पालिस गरिदिएर दिनमा १ लाख रुपैयाँ कमाउँछन् । जुत्ता पालिस गरेर दिनकै एक लाख कमाउने भाग्यमानी नेपालका चाहीँ होइनन् । अमेरिकाको म्यानहटन सहरका डन वार्ड नामक...
२०७३ चैत १७

आइपिएलमा दिल्लीलाई ठूलो झड्का, जेपी डुमिनी र क्वीन्टन डिकक नखेल्ने

१७ चैत, काठमाडौं । अर्को सातादेखि सुरु हुने १०औं संस्करणको इण्डियन पि्रमियर लिग आइपिएलको टोली डिल्ली डेयरडेभिल्सलाई ठूलो झड्का लागेको छ । ओपनर क्वीन्टन डिकक र अलराउण्डर जेपी डुमिनीले यस संस्करणको आइपिएलमा नखेल्ने भएका छन् । दिल्लीका प्रशिक्षक राहुल द्रविडले आसन्न आइपिएलमा आफ्ना मूख्य...
२०७३ चैत १७

निखिल र सौगातको ‘संरक्षण’ साउन १३ मा

नेपाली चलचित्र क्षेत्रका चर्चित नायकद्धय निखिल उप्रेती र सौगात मल्लले एकसाथ काम गरेको चलचित्र ‘संरक्षण’को प्रदर्शन मिति तोकिएको छ । निर्माणमा केहि समय लिइएका कारण चलचित्रको प्रदर्शन मिति तय हुन सकेको थिएन । अब भने चलचित्र आउँदो बर्षको साउन १३ गतेबाट देशभरका हलमा रिलिज...
२०७३ चैत १७

हिमालय एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने

१७ चैत, काठमाडौं । हिमालय एयरलाइन्सले भोलि तेस्रो विमान काठमाडौं ल्याउने भएको छ । एयर बस ए ३२०-१२४ भोलि विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउने कार्यक्रम छ । विमान कम्पनीका अनुसार नयाँ एयरबस जर्मनीबाट काठमाडौंका लागि उडिसकेको छ । हिमालयन एयरलाइन्ससँग हाल...