मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com
२०७० भदौ २८

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ २८ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले राष्ट्रपतिले सर्वपक्षीय बैठक बोलाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले अख्तियारमा थरीथरीका भत्ता भएको खबरलाई मुख्य रुपमा छापेको छ भने नागरिक दैनिकले वैद्य चुनावमा आए मंसिरभित्रै अर्को मिति खोजिने...
२०७० भदौ २८

के छापियो शुक्रबारका छापामा कार्टुन ?

१ राजधानी दैनिकमा छापिएको कार्टुन २ अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको कार्टुन ३ कान्तिपुर दैनिकमा छापिएको कार्टुन...
२०७० भदौ २७

फिफा वरियतामा नेपाल ७ स्थानमाथि उक्लियो

२७ भदौ, काठमाडौं । फिफा विश्व वरियता क्रममा नेपाल ७ स्थानमाथि उक्लिएको छ । बुधबार सम्पन्न साफ च्याम्पिपयनसिपमा सुदृढ प्रदर्शन गरेको नेपाल फिफाको नयाँ विश्व वरियताक्रममा ७ स्थानमाथि उक्लिँदै १ सय ६३ औं स्थानमा आएको हो । साफको सेमिफाइनलसम्म पुगेको नेपालले भारत र बंगलादेशलाई...
२०७० भदौ २७

पेरिसडाडाँमा यसरी भयो जेष्ठ नेताको विवाह (तस्वीरसहित)

२७ भदौ, काठमाडौं । एमाओवादीको केन्द्रीय प्रशिक्षण विभाग प्रमुख ६३ वर्षीय शशी शेरचन -स्वनाम साथी) र पार्टी कार्यकर्ता ३४ वर्षीया किरण गौतमवीच विहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा जनवादी विवाह सम्पन्न भएको छ । औपचारिक रुपमा वैवाहिक जीवनको शुरुवात गरेको प्रौढ जोडीलाई एमाओवादी अध्यक्ष प्रचण्ड, नेता...
२०७० भदौ २७

६३ वर्षीय एमाओवादी नेता स्वनाम र किरणको विवाह : तपाईलाई कस्तो लाग्यो ?

जनयुद्धकालमा नेकपा (एकताकेन्द्र)मा रहनुभएका एमाओवादी नेता शशी शेरचन उर्फ स्वनाम साथी कहिल्यै पनि हत्या हिंसाको राजनीतिमा संलग्न नहुने शान्तिप्रेमी कम्युनिष्ट नेता हुनुहुन्छ । दुईवटै मृगौलामा खराबी आएपछि मृगौला प्रत्यारोपण गरी जीवन धानिरहनुभएका साथीले ६३ वर्षको उमेरमा विवाह गर्नुभएको छ । जनवादी विवाह बन्धनमा बाँधिए...
२०७० भदौ २७

बधाइ छ

बिहीबार पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा औपचारिक रुपमा विवाह गरेका एमाओवादी नेता सोनाम साथी र किरण गौतम । १० वर्षे लिभिङ टुगेदरपछि एमाओवादीले उनीहरुको सम्वन्धलाई स्वीकृति गरेको थियो । तस्वीरः प्रदीपराज वन्त...
२०७० भदौ २७

सितोरियो कराते टोली जापान प्रस्थान

२७ भदौ, काठमाडौं । सातौं विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बिहीबार जापानको टोकियो प्रस्थान गरेको छ । शनिबारदेखि सुरु भइ तीनदिनसम्म चल्ने उक्त प्रतियोगितामा समान ३-३ पुरुष/महिला खेलाडीले ६ व्यक्तिगत र २ टिम इभेन्ट गरी जम्मा...
२०७० भदौ २७

तनहुँमा इन्डो-नेपाल फुलकन्ट्याक्ट

२७ भदौ, काठमाडौं । तनहुँ जिल्ला बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा छैटौं इन्डो-नेपाल फुलकन्ट्याक्ट प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । तनहुँको दुलेगौडामा हुने प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि र खुला तौलसमूह गरी ५ स्पर्धामा भिडन्त हुनेछ । महिलामा...
२०७० भदौ २७
२०७० भदौ २७

पहिलो महिनामै नेपालगञ्ज भन्सारलाई राजश्वमा धक्का

२७ भदौ, काठमाडौं । नेपालगञ्ज भंसार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७४ दशमलव ३० प्रतिशत मात्र राजश्व उठाउन सफल भएको छ । भन्सार विभागले साउन महिनामा नेपालगञ्ज कार्यालयलाई ३३ करोड ५७ लाख ५२ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य तोकिदिएको थियो । तर,...
२०७० भदौ २७

पार्टीले भन्छ भने चुनाव लड्दिँन : गगन थापा

२७ भदौ, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले यदि पार्टीले नलड् भन्छ भने आफूले चुनाव नलड्ने बताउनुभएको छ । आगामी संविधानसभामा आफ्नो नाम काठमाडौं क्षेत्र नं ४ बाट सिफारिस भएपछि आन्तरिक विवादमा तानिनुभएका ग्थापाले विहीबार अनलाइनखबरसँग भन्नुभयो- 'उम्मेदवार सिफारिस कसलाई गर्ने भन्ने...
२०७० भदौ २७

बन्द संधैको लागि बन्द गर

बन्दको विरोधमा राजधानीको सडकमा उत्रिएका युवाहरु । उनीहरुले बन्द संधैको लागि बन्द गर्न माग गरेको प्ले कार्ड बोकेका थिए । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर...