Onlinekhabar.com
[+] यसलाई आफ्नो गृहपृष्ठ बनाउनुहोस्  | [+] Favorite मा राख्नुहोस् |   | |
Shubha Homes: Housing and Development
नारायणमान विजुक्छे
Send Home a Friend
 
हेपाहा ब्यवहार
मधेसीको चाहना
भारतको इसारा

मतको परिणाम
चारखुट्टे चल्ला हेर्न भीड लाग्यो
हजुर आमाले झ्याइँ पारिन्
एक महिनाको फरकमा दुइ सन्तान
छोरीको आशामा ८ छोरा
एकै बेतमा गाइका चार बच्चा
 
आज अर्थमन्त्रालयमा आयोजित दातृ निकायहरुसंगको छलफलमा सहभागी हुँदै अर्थमन्त्री डा. बाबुराम भट्टराइ तस्वीरः रमेश सुबेदी/अनलाइनखबर
 
पुष्षराज जोशी
जनादेशअनुसारको सरकारले पक्कै पनि जनताको समस्यामा ध्यान दिन्छ भनेर जनताले अन्तिम आशा लिएर बसेका छन् ।
मलाई अहिले त्यो दिनको कुरा भन्न असजिलो लागिरहेको छ तर पनि म सत्य भनिरहेकी छु । मेरो मन थामिएन, त्यो दिन मेरा हातहरू कुन्दनको नितान्त गोप्य र निजी क्षेत्रहरूमा पनि अतिक्रमण गर्न पुगे र संवेदनशील कित्तामा सल्बलाए ।
त्रिपाठी परैबाट कराउँदै आयो- "क्या खबर है प्रोफेसरजी ? मामला पेचिदा लग रहा है । मुखर्जीजी से बात करना जरुरी हो गया है ।"
माओवादी नेता गजुरेल स्विट्जरल्यान्ड आउने
एमाले नेता माधव नेपाल जापानमा
५५ नेपाली कामदार कोरिया जाँदै
'मातृभूमी' यूएईबाट प्रदर्शन गरिने
अमेरिका नेपाल पत्रकार संघको राष्ट्रपतिलाई बधाइ
 
 
१२ भदौ,काठमाण्डौं । मर्यादाक्रमको बिवाद टुंगिएपछि भोली एमालेका मन्त्रीहरुले सपथ लिने भएका छन ।
१२ भदौ, चितबन । नारायणगढको पुल्चोकमा आज साँझ एक व्यापारीमाथी गोली प्रहार भएको छ ।
-------------------------------------------------------------------------
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ ।
-------------------------------------------------------------------------
१२ भदौ, काठमाण्डौ । अघिल्लो सरकारले नियुक्त गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहितका पदाधिकारीले आज प्रधानमन्त्री समक्ष राजिनामा गरेका छन् ।
-------------------------------------------------------------------------
१२ भदौ, काठमाण्डौं । सप्तकोशी बाढीबाट उत्पन्न परिस्थितिवारे जानकारी गराउन आज संबिधान सभामा प्रतिनिधित्व गर्ने २५ वटै दलहरुवीच संयुक्त छलफल गरिएको छ ।
-------------------------------------------------------------------------
१२ भदौ, नेपालगंज । नेपाल वान टेलिभिजनको ब्यवस्थापनबिरुद्ध नेपाल पत्रकार महासंघले संचालन गरेको आन्दोलनप्रति नेपालगंजका केबल ब्यवसायीहरुले ऐक्यबद्धता जनाएका छन ।
-------------------------------------------------------------------------
१२ भदौ, पोखरा । दुई दिनदेखि परेको अविरल बर्षाले यहाँ छुट्टा छुट्टै ठाउँमा ६ वटा घर भत्किएका छन् । बर्षाले २ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अन्य ४ घरमा आशिंक रुपमा क्षति पुगेको छ ।
 
Guna Colony: Booking Open
Barek Break
Bahunbad
पोखरामा शनिबार हुने भनिएको हङकङ कल्चर शो नेपाल महिला संघ क्रान्तिकारीले स्थगित गरिदिएका छन् । प्रवेशद्वारमै तालाबन्दी गरिदिएपछि कार्यक्रम स्थगित भएको हो ।
आफुसंग भएको अनाजले खान नपुगेपछि रोल्पाका ग्रामीण भेगका मानिस कुखुरा, वाख्रा वेचेर चामल खरीद गरीरहेका छन ।
यस साता नेप्से परिसूचकमा झिनो गिरावट आउनुका साथै कारोबार भएको सेयर सङ्ख्या र रकम पनि घटेको छ ।
ओलम्पिक खेलकुद प्रतियोगितामा भागलिन बेइजिङ आएको खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीसहितको नेपाली प्रतिनिधिमण्डल बेइजिङबाट आज स्वदेशतर्फ प्रस्थान गरेको छ ।