OnlineKhabar.com

मर्मत सम्भार

भद्रकाली मन्दिर परिसरको पर्खालमा पेन्टिङ गर्दै नेपाली सेनाका जवान । तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

कमल थापालाई सुध्रिन २१ दिनको मौका

नसुध्रिए नयाँ पार्टी खोल्ने असन्तुष्ट पक्षको चेतावनी

७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका असन्तुष्ट पक्षले अध्यक्ष कमल थापालाई २१ दिनभित्र सुध्रिन मौका दिदै नसुध्रिए नयाँ शक्ति निर्माण गर्ने चेतावनी...

सार्कका पाहुना नआउँदै त्रिभुवन विमानस्थल खाली गराइयो

निजी एयरलाइन्सहरुले उडान 'क्यान्सिल' गर्न थाले

७ मंसिर, काठमाडौं । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क सम्मेलनको तीन दिनअघि नै आइतवारदेखि खाली गराउन थालेको छ । सार्क सम्मेलनलाई लक्षित गरेर...

जाजरकोट बस दुर्घटना : मृतकको संख्या ३५ पुग्यो

हराइरहेका यात्रुहरुको खोजी जारी

७ मंसिर, जाजरकोट । जाजरकोटको भुर गाविसमा गत विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । भूर गाविसको भूतचौरबाट भेरी नदीमा...

देश

दुईजिउकी जौकलाले खोक्दा कहालिन्छ कल्सेको मन

७ मंसिर, मुगु । दुईजिउकी जौकलाले ख्वाक्क खोक्दा दृष्टिविहीन पति कल्से नेपालीको छाती चिरिन्छ । 'सूर्ती नखाउ भन्या मान्या होइनन्, पहिला बच्चा पनि खेर...

समाचार

सार्क परराष्ट्र सचिवस्तरीय ४१ औं बैठक सुरु

७ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आइतबारदेखि परराष्ट्र सचिवस्तरीय ४१ औं स्थायी समितिको बैठक सुरु भएको छ । बैठकमा...

 बिजनेस

सरकारले आत्मविश्वास गुमाउँदा अर्थतन्त्रमा तरलताको समस्याः केशव आचार्य

गएको आर्थिक वर्षको असार मसान्तमा सरकारले जथाभावी खर्च गर्दा पनि राष्ट्र बैंकमा भएको सरकारको खातामा २५ अर्ब रुपैयाँ बाँकी रहृयो । र, मलाई लाग्छ...

 बिज्ञान-प्रबिधि

सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ...

 बिचार/ब्लग

कांग्रेस एमालेकाे ‘साझा प्रस्ताव’ र पीडक चरित्र

नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई 'बैकिङ्ग शिक्षा प्रणाली' बाट बाहिर निकाल्नैपर्छ । एकपटक यसरी सोच कि...

कसले बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भौतिक...

मोदीलाई साक्षात रामअवतार मान्ने को-को ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगनको अन्तर्य जेसुकै भए पनि सतहमा देखिएको कुरा एउटै हो 'रामजानकी मन्दिरमा मोदीको भक्तिभाव कसले बढी गर्ने भन्ने...

 मनोरञ्जन

फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा(फ्रेस फेस)

पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने । स्टार...

 खेलकुद

नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द

७ मंसिर, कोलम्बो । नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द भएको छ । दाम्बुलामा लगातार पानी परेपछि दुबै टीम कोलम्बो आएका थिए र आइतबार...

 प्रवास

हिमाल उल्टो चढेर सञ्जयको नयाँ कीर्तिमान

सिड्नी । अफ्रिकाको चुचुरोमा छिटो चढेर र युरोपको सर्वाेच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाउने नेपाली युवा आरोही सन्जय पण्डितले अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्को...

 विचित्र संसार

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको...

 पत्रपत्रिकाबाट

मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

मर्मत सम्भार

भद्रकाली मन्दिर परिसरको पर्खालमा पेन्टिङ गर्दै नेपाली सेनाका जवान । तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

कुरो यस्तो हो

२२ दलीय मोर्चाले आइतबार राजधानीमा गरेको अन्तरक्रियामा एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपा नेता हृदयश त्रिपाठी । बीचमा जनजाती नेता परशुराम तामाङ । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

के होला निर्णय ?

  सार्क शिखर सम्मेलनको एजेण्डा तय गर्न बसेको सचिवस्तरीय बैठकमा सहभागीहरू । यो बैठकले गरेका निर्णय सार्क मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि काठमाडौं घोषणापत्र जारी गरिने छ । तस्वीर : सूचना विभाग

शवको खोजी

जाजरकोटको भुर गाविसस्थित भेरी नदीमा गत विहीबार दुर्घटना भएको बसका यात्रुहरु खोज्न परिचालित गोताखोरहरु । आइतबार थप ९ वटा शव फेला परेका छन् । तस्वीर : रासस

हामी पनि के कम ?

  अपाङ्गता भएका युवतीहरु र्‍याम्पमा । फेशन क्लोथले पोखरास्थित हाफ मून क्याफेमा कार्यक्रम आयोजना गरेको थियो । तस्वीर : उमेश पुन/अनलाइनखबर

1
2
3
4
5

कमल थापालाई सुध्रिन २१ दिनको मौका

नसुध्रिए नयाँ पार्टी खोल्ने असन्तुष्ट पक्षको चेतावनी

७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका असन्तुष्ट पक्षले अध्यक्ष कमल थापालाई २१ दिनभित्र सुध्रिन मौका दिदै नसुध्रिए नयाँ शक्ति निर्माण गर्ने चेतावनी...

सार्कका पाहुना नआउँदै त्रिभुवन विमानस्थल खाली गराइयो

निजी एयरलाइन्सहरुले उडान 'क्यान्सिल' गर्न थाले

७ मंसिर, काठमाडौं । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क सम्मेलनको तीन दिनअघि नै आइतवारदेखि खाली गराउन थालेको छ । सार्क सम्मेलनलाई लक्षित गरेर...

जाजरकोट बस दुर्घटना : मृतकको संख्या ३५ पुग्यो

हराइरहेका यात्रुहरुको खोजी जारी

७ मंसिर, जाजरकोट । जाजरकोटको भुर गाविसमा गत विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । भूर गाविसको भूतचौरबाट भेरी नदीमा...

देश

दुईजिउकी जौकलाले खोक्दा कहालिन्छ कल्सेको मन

७ मंसिर, मुगु । दुईजिउकी जौकलाले ख्वाक्क खोक्दा दृष्टिविहीन पति कल्से नेपालीको छाती चिरिन्छ । 'सूर्ती नखाउ भन्या मान्या होइनन्, पहिला बच्चा पनि खेर...

कुन देशबाट कति पत्रकार भित्रिए काठमाडौं ?

७ मंसिर, काठमाडौं । सार्क सम्मेलनको रिपोर्टिङ गर्न काठमाडौंमा १७ देशका पत्रकारहरु भेला भएका छन् । सबैभन्दा बढी भारतबाट १३९ पत्रकार काठमाडौं आएका छन्...

अश्लील भिडियो वेबसाइटमा राख्छु भनेर केटी साथीलाई धम्काउने निरज शाक्य पक्राउ

७ मंसिर, काठमाडौं । केटी साथीको अश्लील भिडियो र फोटो वेबसाइटमा राखेर चरित्र हत्या गर्न खोजेको भन्दै प्रहरीले काठमाडौंका निरज शाक्यलाई पक्राउ गरेको छ...

एमाले जिल्ला अधिवेशनहरुमा ओलीलाई धक्का

७ मंसिर, काठमाडौं । नेकपा एमालेको चार महिनाअघि सम्पन्न नवौं महाधिवेशनमा झिनो मतले पराजित माधव नेपाल पक्ष जिल्ला अधिवेशनहरुमा  बलियो देखिएको छ । एमालेका...

समाचार

सार्क परराष्ट्र सचिवस्तरीय ४१ औं बैठक सुरु

७ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आइतबारदेखि परराष्ट्र सचिवस्तरीय ४१ औं स्थायी समितिको बैठक सुरु भएको छ । बैठकमा...

मोदीका सबै धार्मिक भ्रमण रद्द भएको भारतीय पक्षद्वारा पुष्टि

७ मंसिर, काठमाण्डौ । अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डौं बाहिरका धार्मिक भ्रमण रद्द भएको पुष्टी भएको छ । भारतीय बिदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले...

बाबुरामले भने- मैले त मध्यमार्गी भूमिका खेल्ने हो

७ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख दलहरुले गर्ने सहमतिलाई संविधानसभासम्म पुर्‍याउन आफूले मध्यमार्गी भूमिका निर्वाह गर्ने...

नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द

७ मंसिर, कोलम्बो । नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द भएको छ । दाम्बुलामा लगातार पानी परेपछि दुबै टीम कोलम्बो आएका थिए र आइतबार...
अन्तर्वार्ता View ALL

मुस्ताङी सौन्दर्यले मलाई गुणस्तरीय हुन सिकायोः प्रवल गुरुङ

अमेरिकी प्रथम महिला मिचेल ओबामादेखि बेलायती राजकुमारीसम्मको रोजाइका फेसन डिजाइनर प्रबल गुरुङ गत हप्ता मुम्बइको एक भव्य समारोहमा आकर्षणको केन्द्र थिए । फेसनको दुनियामा पश्चिमाको दबदबालाई तोड्न सफल भएको भनि प्रसंसा गरिएका प्रबल गुरुङको सम्बोधन सुन्नका लागि दिनभर भारतका नाम चलेका फेसन डिजाइनरहरुले समेत प्रतिक्षा गरिरहे । नेपाली कला र सम्पदालाई...
बिज्ञान-प्रबिधिView ALL

सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ । मोबाइल सेक्युरिटी फर्म अर्जान टेक्नोलोजीले सार्वजनिक गरेको रिपोर्ट अनुसार धेरै मोबाइल एप्लिकेसनहरु ह्याक भएका एप्लिकेसन हुने हुनाले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा मोबाइल एप डाउनलोड गर्दा

फेसबुक र टि्वटरमा मोदीको छलाङ, ओबामासँगको दूरी घट्दै

दुई महिना अघि मात्रै सामाजिक संजालमा विश्वकै दोश्रो लोकप्रिय नेता बन्न सफल भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टि्वटर र...

बैज्ञानिकले बनाए स्मार्टफोनको लत छुटाउने एप

स्मार्टफोन चलाइरहने लत बसेको छ ? स्मार्टफोनप्रतिको आशक्तिले हैरान भएकाहरुका लागि खुसीको कुरा छ । सिंगापुरका युवा वैज्ञानिकहरुले यस्तो...

स्मार्टफोनले लुट्दैछ वैवाहिक सम्बन्धको आत्मीयता

रात्रीकालीन समयमा स्मार्टफोनको अत्यधिक प्रयोगले वैवाहिक सम्बन्धको आत्मीयतालाई भत्काउँदै लगेको एक अध्ययनले देखाएको छ । स्मार्टफोनका कारण आपसी विश्वास...
बिचार/ब्लग View ALL

कांग्रेस एमालेकाे ‘साझा प्रस्ताव’ र पीडक चरित्र

नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई 'बैकिङ्ग शिक्षा प्रणाली' बाट बाहिर निकाल्नैपर्छ ।...

कसले बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ,...
 बिजनेस

सरकारले आत्मविश्वास गुमाउँदा अर्थतन्त्रमा तरलताको समस्याः केशव आचार्य

गएको आर्थिक वर्षको असार मसान्तमा सरकारले जथाभावी खर्च गर्दा पनि राष्ट्र बैंकमा भएको सरकारको खातामा २५ अर्ब रुपैयाँ बाँकी रहृयो । र, मलाई लाग्छ आजको दिनमा पनि राष्ट्र बैंकमा सरकारको ७० अर्ब रुपैयाँ मौज्दात छ । २५ अर्ब गत वर्षको क्यारी ओभर भएर आयो । यो आर्थिक वर्षको चार महिनामा सरकारले ४५ अर्ब रुपैयाँ खर्च गर्न सकेन । ...

विदेशी लगानीका कम्पनीले शेयर खरिद बिक्री गर्न पाउने

७ मंसिर, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको औद्योगिक प्रवर्द्धन बोर्डको ११२औं बैठकले ४ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले विदेशी लगानीमा स्थापित नेपाली कम्पनीले अर्को नेपाली

एभरेष्टले एक बराबर १.५ प्रतिशत हकप्रद शेयर दिने

७ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई एक बराबर १.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । हकप्रद शेयर प्रस्ताव पारित गर्न कम्पनीले आगामी मंसिर २३ गते विषेश

सोनीले भित्रायो एक्स्पेरिया सिरिजमा नयाँ स्मार्टफोन

७ मंसिर, काठमाडौं । सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकैसाथ एक्स्पेरिया जेड सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । सोनी एक्स्पेरिया ‘जेड थ्री’ र ‘जेड थ्री कम्याक्ट’ नामक स्मार्टफोन नेपालमा पनि...
 मनोरञ्जन

छविको बर्थ डेमा आइनन् रेखा, कुन–कुन हिरोइनले दिए साथ(फोटो फिचरसहित)

निर्माता छविराज ओझाले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस्तै, उनले चलचित्र क्षेत्रमा लागेको २५ बर्षको अवसर...

‘मिस वर्ल्ड’को रौनक सुरु, जान्नुहोस् के–के गर्दैछन् सुन्दरी ? (फोटो फिचरसहित)

  यस बर्षको ‘मिस वर्ल्ड’ बेलायतमा आयोजना हुँदैछ । विश्व सुन्दरी बन्ने होडमा विश्वका विभिन्न देशबाट सुन्दरीहरु बेलायतमा भेला भैसकेका छन् । नेपालबाट ‘मिस...

सभासदलार्इ रामकृष्ण ढकालले भने–अमेरिकातिरै बसाैं जस्ताे लाग्छ

मन्त्री भन्छन्-'म पनि गायकजस्तै राेयल्टी पीडित हुँ'

संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ लगानी भए पनि कलाकारले त्यसको रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् । बुधबार...

नेपाली फिल्मका लाजलाग्दा दृष्य

ट्रेकिङ गएकी हिरोइनलाई हिल जुत्ता, परिक्षामा विद्यार्थीलाई रातो कलम

काठमाडौ । डेढ वर्ष अगाडि प्रदर्शन हुँदा निकै राम्रो ब्यापार गरेको थियो चलचित्र होष्टेलले । गतिलो नेपाली फिल्म हेर्न नपाएर दिक्क भएका दर्शकले होष्टेलबाट...

‘थ्री इडिएट’मा फेल भएकी थिइन् अनुष्का

मुम्बइ । राजकुमार हिरानीको फिल्म ‘पिके’ मा काम गरेकी अनुष्का शर्मालाई अमिर खानसँग काम गर्ने अवसर ६ वर्षपछि मात्रै मिल्यो । अनुष्काकै कारण यो...

हो, मलाई राम्रो चुम्बन गर्न आउँछ : अलिया

मुम्बइ । अभिनेत्री अलिया भट्टले आफुलाई सिनेमामा चुम्बन गर्न कुनै समस्या नभएको बताएकी छिन् । अहिलेसम्म चारवटा फिल्ममा काम गरेकी अलियाले सबै फिल्ममा हिरोसँगका...

फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा(फ्रेस फेस)

पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने । स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ । अनलाइनखबरले...
साहित्यView ALL

बिनिर्माण (कथा)

संजय अधिकारी समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले...

“आँसु बग्दा सुहाउने”

कसको पो चयन हुन्छ र खुसी मनलाई रूहाउने कसको पो नयन हुन्छ र आँसु बग्दा सुहाउने तर कोही लुकेर,...
प्रवास

हिमाल उल्टो चढेर सञ्जयको नयाँ कीर्तिमान

सिड्नी । अफ्रिकाको चुचुरोमा छिटो चढेर र युरोपको सर्वाेच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाउने नेपाली युवा आरोही सन्जय पण्डितले अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्को उल्टो चढेर नयाँ कीर्तिमान बनाएका छन । लामो दूरीका धावकका...

नयाँ नेपाल निर्माणमा जुट्न महाबीर पुनको आग्रह

सउल । रोमन मेगसासे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महाबीर पुनले नयाँ नेपालको निर्माण गर्न नेपालीहरू जुट्नु पर्ने बताएका छन् । नयाँ नेपालको निर्माण चाडै नै हुनसक्ने र सोका लागि परनिर्भर नभई आफ्नो समुदायको विकासको लागि आफै समर्पित हुनुपर्ने...

जनसम्पर्क समितिको अधिवेशनले अमेरिका तात्यो

टेक्सास । नेपाली जनसम्पर्क समिति, अमेरिकाको एकताको दोश्रो अधिवेशनले अमेरिकामा रहेका नेपाली कांग्रेस आवद्ध नेपालीहरुको राजनीति तातेको छ । अधिवेशन हुने नहुने अन्यौलकाबीच अधिवेशन स्थगित नहुने भएपछि विभिन्न प्रान्तबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको अधिवेशन आयोजक समितिले जनाएको छ...
खेलकुद

नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द

७ मंसिर, कोलम्बो । नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द भएको छ । दाम्बुलामा लगातार पानी परेपछि दुबै टीम कोलम्बो आएका...

२ सय ५३ गोल गर्दै ला लीगामा मेसीको नयाँ कीर्तिमान

७ मंसिर, बार्सिलोना । अन्ततः अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले लालिगाका अलटाइम टप स्कोरर टेल्मो जाराको रेकर्ड तोडेका छन् । गएराति बार्सिलोनाको घरेलु मैदान नेउक्याम्पमा सेभिल्लालाई ५-१ ले पराजित गर्दा

टी–२० र वान डे खेल्न नेपाली टोली कोलम्बो जाँदै

६ मंसिर, श्रीलंका (दाम्बुला) । श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै छ । कोलम्बोमा नेपालले आइतबार

विचित्र संसार

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको...

अस्पतालमा सुत्केरी हुँदा १० करोडको बिल

हामीकहाँ सरकारी अस्पतालमा प्रसुति गराउँदा निःशुल्क हुन्छ, उल्टै प्रोत्साहन बापत हजार/पन्ध्र सय सुत्केरीलाई दिइन्छ । निजि अस्पतालमा पनि प्रसुति सेवा खासै महंगो छैन ।...

स्वास्थ्य/जीवनशैली

यौन दुर्बलताका कारण र बच्ने उपाय

मानिसहरु आफ्नो उमेरको २० देखि ३० वर्षसम्म यौन जीवनको उत्कर्षमा हुने गर्छन् । तर, कतिपय मानिसहरु ४० वर्ष पुग्दा...

News Headlines

Prime Minister Koirala addressed the general assembly of the UN

The Prime Minister commended the Secretary-General for convening the Climate Summit and added that the momentum generated at the...

Man held for impersonating Minister Parajuli’s personal assistant

31 Aug, Rautahat. Police have arrested a person from Rautaht on Saturday on the charge of collecting money illegally...

अन्तराष्ट्रिय समाचार

मोदी पत्नीले भनिन्- उहाँ लिन आउनुहुन्छ भने म तयार छु

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनले लामो मौनतालाई चिर्दै आफू पतिसँग बस्न तयार रहेको बताएकी छन् ।...

पत्रपत्रिकाबाटView ALL

 
Latest VideoView ALL