शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

अक्षय कुमार

२०७४ भदौ २

सर्वाधिक कमाउने बलिउड स्टारमा साहरुख पहिलो नम्बरमा

केही हप्ता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले बक्स अफिसमा कमजोर व्यापार गरेपनि यसले नायक साहरुख खानलाइ खासै असर परेको छैन । यो बर्षको जनवरी महिनामा रिलिज भएको चलचित्र ‘रइस’को राम्रो कमाइले साहरुखलाइ यो बर्षर्क सर्वाधिक कमाउने बलिउड नायकको सूचीमा पहिलो...
२०७४ साउन ३०

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ?

चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे । एकाएक बलिउड बक्स...
२०७४ साउन २९

खिलाडी ब्वाइको टिप्स, यसरी रहने तन्दुरुस्त र स्वस्थ्य

यतिबेला सिनेमा हलमा अक्षय कुमार स्टारर फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ चलिरहेको छ, धुमधामसँग । कमेडी होस् वा एक्सन जस्तोसुकै भूमिकामा अक्षय जम्छन् । अक्षयको अर्को खुबी के भने, उनी डरलाग्दा स्टन्टहरु समेत गर्न पछि पर्दैनन् । हुन त उनी मार्सल आर्टका खेलाडी समेत...
२०७४ साउन २६

अक्षयको ‘ट्वाइलेटः एक प्रेमकथा’को प्रभाव नेपालमा कती ?

पछिल्लो समय राष्ट्रियता र सामाजिक बिषयका चलचित्रमा काम गर्न बलिउड नायक अक्षय कुमार केन्द्रित  छन् । उनले अभिनय गरेको नयाँ चलचित्र ‘ट्वाइलेटः एक प्रेम कथा’ भोलीबाट देशभर रिलिज हुँदैछ । स्वच्छ भारतको मुद्दालाई मुख्य रुपमा उठान गरिएको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको...
२०७४ साउन ८

५० बर्षमा पनि कसरी आकर्षक र जवान ? यस्तो छ अक्षय कुमारको फिटनेस फर्मुला

बलिउडका ‘खिलाडी’ अक्षय कुमार कसरी यत्तिका उमेरसम्म पनि उत्तिकै जवान र तन्दुरुस्त देखिएका होलान् ? निसन्देह यो उनको खानपान र दिनचर्याले गर्दा हो । भनिन्छ, अक्षय कुमार राती अबेरसम्म कहिल्यै बस्दैनन् । बिहानको झुल्के  घामसँगै ओछ्यान छाड्छन् । यस्तै नियमित दिनचर्यासँगै खानपानले उनलाई सधै...
२०७४ असार ८

मोदीको रोलमा अक्षय कुमार !

बलिउडमा अहिले बायोपिकको बाढी नै आइरहेको छ । यही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि फिल्म बनाउने तयारी चलिरहेको छ । यसअघि मोदीको भूमिकाका लागि परेश रावल, अनुपम खेर, भिक्टर बेनर्जी जस्ता नामहरु चर्चामा थिए । तर, अहिले एकाएक अक्षय कुमारले यो भूमिका निभाउने...
२०७४ जेठ ३०

बर्षकै सर्वाधिक कमाउने नायकमा साहरुख पहिलो, सलमान र अक्षयको कमाई कती ?

बलिउडका ३ चर्चित नायक यो बर्षकै सर्वाधिक कमाई गर्ने सय जना सेलिब्रेटीको सूचीमा परेका छन् । विश्वकै चर्चित म्यागेजिन ‘फोब्र्स’ले सार्वजनिक गरेको सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा नायक साहरुख खान ६५ औ स्थानमा छन् । उनले यो बर्ष ३८ मिलियन डलर कमाइ गरेका छन्...
२०७४ जेठ ३०

अक्षयको ‘ट्वाइलेट एक प्रेमकथा’लाई मोदीको साथ

हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेमकथा’ को टे्रलर रिलिज भए लगत्तै नायक अक्षय कुमारको चर्चा एकाएक बढ्यो । सर्वसाधारण दर्शक मात्रै हैन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत चलचित्रको ट्रेलरको प्रशंसा गरे । टे्रलर हेरेपछि प्रधानमन्त्री मोदीले लेखेका छन्-‘स्वच्छताको सन्देश अगाडि बढाउने शानदार प्रयास । स्वच्छ...
२०७४ वैशाख २१

अक्षय र सोनमले ग्रहण गरे ‘राष्ट्रिय फिल्म पुरस्कार’

बलिउड नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’वाट नेशनल अवार्ड पाएका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अक्षयलाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरे । टीनु सुरेश देशाइ निर्देशित चलचित्र ‘रुस्तम’मा अक्षयले नेवी अफिसरको भुमिका निर्वाह गरेका छन् । सोही कार्यक्रममा चलचित्र ‘नीरजा’वाट...
२०७४ वैशाख १४

अवार्ड फिर्ता लैजान अक्षयको चेतावनी

हिन्दी चलचित्र ‘रुस्तम’बाट ‘नेशनल अवार्ड’ पाएपछि बलिउड नायक अक्षय कुमारको विषयमा धेरै खाले टिका टिप्पणी भयो । यतिसम्मकी कतिपयले अक्षय अवार्डको हकदार होइनन् समेत भने । पहिलो पटक अक्षयले अवार्डको सन्दर्भमा मुख खोल्दै भने-‘मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउ ।’ सामाजिक सञ्जालमा पनि...
२०७३ चैत ३०

अक्षयकुमारलाई लिएर फिल्म बनाउने शाहरुखको चाहना

बलिउडमा अक्षयकुमारको दिन निकै राम्रो चलिरहेको छ । उनको एकपछि अर्को फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । हालै उनले फिल्म रुस्तमबाट सर्वोत्कृष्ट अभिनेताको नेसनल अवार्ड पनि जिते । नयाँ खबरअनुसार शाहरुख खानले अक्षयसँग मिलेर फिल्म बनाउने चाहना व्यक्त गरेका छन् । वेवसाइट डिएनएलाई...
२०७३ चैत २५

अक्षय र सोनमले जिते ‘राष्ट्रिय फिल्म अवार्ड’

बलिउड चलचित्रका लागि सधै नै प्रतिक्षामा रहेको ‘राष्ट्रिय फिल्म अवार्ड’को घोषणा भएको छ । ‘६४ औ राष्ट्रिय फिल्म अवार्ड’मा नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’बाट उत्कृष्ट नायकको अवार्ड जितेका छन् । यस्तै, नायिका सोनम कपुर अभिनित चलचित्र ‘निरजा’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ ।...