बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

आँचल शर्मा

२०७४ भदौ ६

यस्तो छ पल र आँचलको ‘जोनी जेन्टलम्यान’को ट्रेलर

स्टार बन्ने दौडमा रहेका नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर चलचित्र रिलिज भन्दा २५ दिन अगाडि सार्वजनिक गरिएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा नायक पल शाहको मायालु र एङ्ग्री अवतार देखिएको छ । नायिका आँचल शर्माका...
२०७४ साउन २९

आँचल भन्छिन्-‘राम्रो काम गर्ने सबै जेन्टलम्यान’

भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ नायक पल शाह र नायिका आँचल शर्माका लागि महत्वपूर्ण छ । स्टार बन्ने बाटोमा दौडिएका पलको यो चलचित्र पनि चलेको खण्डमा उनी यो क्षेत्रमा लामो रेशको घोडा बन्न सक्छन् । यता, नायिका आँचल शर्माको करिअरका...
२०७४ साउन २५

‘जोनी जेन्टलम्यान’पछि देखिनेछ पलको स्टार क्रेज

नायक पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ । यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पललाइ स्टारको रुपमा पनि हेर्न थालिएको छ । तर, यो लभस्टोरी चलचित्र चल्नुमा पलको उपस्थितीले...
२०७४ असार ३०

आँचलको बदलिएको पहिरन

नायिका आँचल शर्मा भन्ने वित्तिकै दर्शकलाई ‘नाई नभन्नु ल ४’ को याद आउँछ । आँचल नेपाली चलचित्र उद्योगमा उदाउँदै गरेकी नायिका हुन् । हिजोआज आँचलले सार्वजनिक कार्यक्रममा लगाउने पहिरनको पनि खुबै चर्चा हुने गरेको छ । वुधबार आयोजित एक चलचित्रको शोमा पुगेकी आँचलको पहिरनको...
२०७४ असार २८

प्रिमियरमा ‘म यस्तो गीत गाउँछु’लाई उत्कृष्ट प्रतिक्रिया(फोटो फिचरसहित)

शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर गरियो । प्रिमियरमा पुगेका अधिकांशले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । सुदर्शन थापा निर्मित तथा निर्देशित चलचित्रको कथावस्तु,...
२०७४ असार २६

‘प्रेम कि काम’, आँचलको चर्चा कुन कारणले बढी ?

नायिका आँचल शर्माको सुन्दरताले धेरैलाई मोहित बनाएको छ । आँचल नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनले एक प्रकारको चर्चा पाइन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलको यो बाहेक अन्य चलचित्र रिलिज भएको छैन । यसैले पनि उनको करिअर...
२०७४ असार २१

नम्रता, आँचल, बर्षा, सिपोरा र बेनिशामा को उत्कृष्ट ?

गतबर्ष यूएइको अवुधाबीमा आयोजना भएको ‘पहिलो नेपाली म्यूजिक भिडियो अवार्ड’ले सफलता पाएपछि यसको आयोजक संस्था संगिक्षा फिल्मस् उत्साहित भएको थियो । सोही अनुरुप, संगिक्षा फिल्मस्ले दुबइमा रहेको नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ पनि दुबइमा आयोजना गर्ने भएको छ । काठमाण्डौमा...
२०७४ जेठ १४

जेठबाट भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । जेठ १९ गतेबाट रिलिज हुने भनी घोषणा गरिएको यो चलचित्र अब भदौ ३० गतेबाट रिलिज हुने भएको हो । स्थानिय तहको निर्वाचनका कारण नेपाली...
२०७३ चैत २३

पल र आँचलको सुहाएको जोडी

नायक पल शाह र नायिका आँचल शर्मालाई नेपाली चलचित्र क्षेत्रको नयाँ जोडीको रुपमा हेर्न थालिएको छ । ‘नाई नभन्नु ल ४’बाट एकसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका यी दुइले ‘जोनी जेन्टलम्यान’ नामक चलचित्रमा पनि एकसाथ काम गरे । हुनत, पल र आँचलको प्रेम चर्चा...
२०७३ चैत २०

पल र आँचलको केमेष्ट्री कति सुहायो ? (भिडियो)

गसिप बजारमा प्रेमको चर्चामा रहेका नायक पल शाह र नायिका आँचल शर्मा अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’को पहिलो गीत रिलिज गरिएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पल र आँचललाई फिचर गरिएको ‘तिमी विना मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । योर...
२०७३ फागुन २०

पल र मेरो केमेष्ट्री मिल्छः आँचल शर्मा

पछिल्लो समयकी नायिका आँचल शर्मा केहि राम्रा चलचित्रमा काम गर्ने योजनामा छिन् । पल शाहसँग आफ्नो केमेष्ट्री मिलेको धारणा राख्ने आँचल आफुलाई सामान्य युवतीको रुपमा चिनाउन चाहन्छिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः १. राम्रोसँग अभिनय नजान्दै चलचित्रमा प्रवेश गर्नु भो भन्छन् नि...
२०७३ फागुन ८

पल र आँचलको बोल्ड केमेष्ट्री

सार्वजनिक भएका केहि तस्बिरलाई हेर्ने हो भने पनि नायक पल शाह र नायिका आँचल शर्माविचको केमेष्ट्री चलचित्र ‘जोनी जेन्टलम्यान’मा बोल्ड देखिएको छ । यो चलचित्रमा पल र आँचल प्रेमको रंगमा घोलिएको देख्न सकिन्छ । नितिन चन्द ठकुरीले निर्देशन गरेको यो चलचित्र आउँदो बर्षको जेठमा...