शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

उपभोक्ता

२०७४ साउन १२

‘स्मार्ट पेट्रोल पम्प’ खोल्न व्यवसायीले मानेनन् ,१० वटालाई मात्र निर्माणको स्वीकृति

११ साउन, काठमाडौं । जोखिम न्यूनीकरण र आधुनिकता भित्र्याउन भन्दै सरकारले शुरु गरेको नमूना (स्मार्ट) पेट्रोल पम्पमा व्यवसायीले अनिच्छा प्रकट गरेका छन् । परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै नेपाल आयल निगमले नमूना पेट्रोल पम्पको अवधारणा ल्याएको थियो । उक्त अवधारणा अनुरुप निगमले दुई पटकसम्म...
२०७४ साउन ९

साउनभित्रै सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’, सवारीधनीलाई कति आर्थिक भार ?

७ वैशाख, काठमाडौं । सरकारले साउनको अन्तिमसम्म सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ । संशोधन प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगको छ...
२०७४ साउन ७

जाम हटाउन चिरीबाबुको प्रस्तावः प्राइभेट, संस्थान र सरकारी कार्यालय एउटै समयमा नखोलौं

७ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक ब्यवस्थापनका लागि नयाँ प्रस्ताव गरेका छन् । शनिबार काठमाडौंमा सामुदायिक प्रहरी र स्थानीय तहकाबीच हुनुपर्ने सहकार्यकाबारे अन्तरक्रियामा मेयर महर्जनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका हुन् । प्रहरी महाननिरीक्षक...
२०७४ साउन ३

तेल वितरण ठप्प पारेका ब्यवसायीले १५ दिन आन्दोलन रोके

३ साउन, काठमाडौं । बाग्मती पेट्रोलियम डिलर्स एशोसियशनले १५ दिनका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज मंगलबारबाट अञ्चलभरि तेल वितरण बन्द गरेको एशोसियसनसँग नेपाल आयल निगमले बेलुकी वार्ता गरेपछि १५ दिनका लागि आन्दोलन स्थगित भएको हो । सरकारले आफूहरुको माग पुरा...
२०७४ साउन ३

ग्राहकलाई क्षतिपूर्ति दिन मोबाइल र इन्टरनेट सेवा प्रदायकले माननेन्

३ साउन, काठमाडौं । मोबाइल, फोन तथा इन्टरनेटमा समस्या आए ग्राहकलाई क्षतिपूर्ति दिनु पर्ने नियम सेवा प्रदायकहरुले नमान्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली-०७३ लागू गरेको छ, सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्राहीलाई समस्या हुने गरी सेवा...
२०७४ साउन १

बीपी राजमार्गमा राति सवारी चलाउन निषेध, चक्रपथमा थप कडाइ

१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारबाट लामा दूरीमा चल्ने सार्वजनिक सवारीका लागि विभिन्न नयाँ नियमहरु ल्याएको छ । दुर्घटना बढेको निश्कर्ष निकाल्दै आजैदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ । यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले...
२०७४ साउन १

सकियो ‘पेपर प्रिन्ट’ लाइसेन्सको युग, देशभर ‘स्मार्ट’को आवेदन खुला

१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको छ । देशभरका अधिकांश यातायात कार्यालयले स्मार्ट लाइसेन्सका लागि आवेदन खुलाएका छन् । केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक-दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ ।...
२०७४ असार ३१

साझा बस ललितपुरको बुङ्मती र गोदावरीसम्म पुर्‍याउने योजना

३१ असार, काठमाडौं । साझा यातायातको बस सेवा ललितपुरको बुङ्मती र गोदावरीसम्म विस्तार गर्ने योजना बनेको छ । यसका लागि ललितपुर महानगरपालिकाले साझा यातायातको एक करोड रुपैयाँको सेयर किन्ने भएको छ । काठमाडौं महानगरपालिकाले झण्डै १५ करोडको सेयर किनेर नगरका विभिन्न क्षेत्रमा साझा बस...
२०७४ असार ३१

लामा दूरीका बस चक्रपथ घुमेर बसे ५ हजार जरिवाना

३१ असार, काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले भोलि आइताबरदेखि गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ । अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना...
२०७४ असार २७

वैशाखदेखि फोहोर दिँदा महिनामा २१९ रुपैयाँ शुल्क तिर्नुपर्ने

२७ असार काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन गर्नको लागि लगानी बोर्डले निजी कम्पनीहरुसँग परियोजना व्यवस्थापन सम्झौता (पीडीए) गने तयारी गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार अहिले पीडीएका लागि वार्ता चलिरहेको छ । उनले अहिले पीडीए वार्ता चलिरहेको बताए ।...
२०७४ असार २७

रिंगरोडमै ट्रक र टिप्पर सञ्चालनमा रोक, तोकियो समय सीमा

२७ असार, काठमाडौं । सरकारले भोलि (बुधबार)बाट काठमाडौंको चक्रपथ (रिंगरोड)मा पनि ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने ‘पिक’ समयमा रिंगरोडमा पनि ट्रक, टिप्पर र मिनि ट्रक रोक लगाउने निर्णय भएको हो । यातायात ब्यवस्था विभागको पहलमा...
२०७४ असार २६

मुग्लिन छल्दा कोटेश्वरमा जाम ! सांसदले सोधे-भत्ता नपाएर हो ?

२६ असार, काठमाडौं । पछिल्लो दिनहरुमा काठमाडौंको काटेश्वरमा जाम बढेको छ । पिक आवरमा दुई/तीन घन्टासम्म पनि जाममा बस्नु परेको गुनासो आउन थालेको छ । अरु बेला पनि आधा घण्टा बढी जाममा नबसी सुख्खै छैन । विशेष गरी रिंगरोड क्रस गर्ने र भक्तपुरतर्फबाट आउने सवारीलाई...