शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

दीपकराज गिरी

२०७४ साउन ३०

यसकारण, चुप छन् प्रियंका र आयुष्मान

अभिनेत्री प्रियंका कार्की एक महिना भन्दा बढी समय अमेरिका बसेर फर्किइन् । सांकृतिक कार्यक्रम लिएर अमेरिका पुगेकी नायिका अमेरिका रहँदा चुप बसिन् । अरु बेलामा अमेरिका पुग्दा सामाजिक संजालमा खुबै सक्रिय हुने प्रियंका यसपटक भने चुप रहिन् । उनले, न त आफ्ना तस्बिर नै...
२०७४ साउन २९

बाढी प्रभावितलाई दीपकको १ लाख, दीपा र प्रियंकाको ५१-५१ हजार सहयोग

शुक्रबार रातीदेखि परेको अविरल बर्षाका कारण देशभरका अधिकांश भाग डुबानमा परेका छन् । यसले नागरिकहरुमा प्रत्यक्ष प्रभाव परेको छ । धेरैले घरवार गुमाएका छन् भने अधिकांशकको घरमा पानी पसेको छ । देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि जनताको सहयोगमा चलचित्रकर्मी पनि अगाडि सरेका छन्...
२०७४ साउन २६

‘छक्का पन्जा २’को गीतमा प्रियंका र विल्सनको छमछमी(सुटिङ रिपोर्ट)

काठमाण्डौबाट केही किलोमिटर पर पर्ने मुलपानी । बिहिबार दिउँसो परेको पानीले मुलपानीको चौर हिलाम्य बनाएको थियो । तर, पनि पहेलो पहिरनमा नायिका प्रियंका कार्की भने छमछमी नाँचरहेकी थिइन् । नाच्ने क्रममा हिलोका कारण उनी चिप्लिइन् पनि । करिब डेढ महिना अमेरिका बसेर आएकाले पनि...
२०७४ साउन ९

‘छक्का पन्जा २’को गीतमा लफडा, दीपकले दिए यस्तो स्पष्टिकरण

सार्वजनिक भएको ३ दिनमै युटुबमा रेकर्डतोड दर्शक पाएको चलचित्र ‘छक्का पन्जा २’को ‘नसमाउ नाडीमा’ बोलको गीत अहिले विवादमा फसेको छ । विशेषगरि, गीतको संगीत संयोजनमा विवाद भएको हो । गीत सार्वजनिक भएको दिन यसको संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो । तर, पछि गीतका...
२०७४ साउन ७

नम्बर १ ट्रेन्डिङमा ‘छक्का पन्जा’को गीत, एक दिनमै ९ लाख भ्यूज

चलचित्र ‘छक्का पन्जा २’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको ‘नसमाउ नाडीमा’ बोलको गीतलाई युटुबमा छोटो समयमै सर्वाधिक धेरै पटक हेरिएको छ । चलचित्रको यो गीतलाई १ दिनमा करिब ९ लाख पटक हेरिएको छ । यो गीतलाई दर्शक र समिक्षकले भने मिश्रित...
२०७४ असार ४

अवार्ड डायरीः ‘बोल्दा बोल्दै जब लक्ष्मी दिदीका गला अवरुद्ध भए…’

पाँच तारे होटल हायातको हलभित्र क्यामेराका लेन्सहरु पि्रयंका कार्कीका क्लिभेज र प्रेमीसँग चुम्बन गरिएका तस्बिर खिच्न मस्त छन् । भर्खरै दीपकराज गिरी र दीपाश्री निरौला  पाएको अवार्ड छाडेर हलबाट हिँडे । भेज सुप पिउँदै हामी केही पत्रकार साथीहरु अवार्डकै विषयमा गफिदै थियौ । रातको...
२०७४ असार ३

‘ताली बजाउन आएको होइन’ भन्दै अवार्डको विचबाटै निस्किए दीपक–दीपा

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी काठमाण्डौको पाँच तारे ‘हायात होटल’मा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहको विचबाटै निस्किए । दीपक र दीपा निस्किए लगतै चलचित्र ‘छक्का पन्जा’लाई ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार’ प्रदान गरियो । कार्यक्रममा पुगेका चलचित्रका निर्देशक दीपाश्री...
२०७४ जेठ ३१

जन्मदिनको एक दिन अगाडि नै जीतुको सेलिव्रेशन

हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’को जन्मदिन भोली हो । तर, उनको जन्मदिनको सेलिव्रेशन भने आजबाट नै सुरु भएको छ । काठमाण्डौमा रहेको रेडियो अडियोले आयोजना गरेको उनको जन्मदिन सेलिव्रेशनमा चलचित्र ‘छक्का पन्जा २’को टिम उपस्थित थियो । जितुले केक काटेर पहिले आफ्नी श्रीमतिलाई खुवाए...
२०७४ जेठ ३१

बर्षाको एउटा तस्बिरले दीपाश्रीलाई तनाव

चलचित्र ‘छक्का पन्जा २’को छायांकन आजबाट सकिदैछ । एउटा गीतको छायांकन असार ५ गते गर्नेगरि अन्य छायांकन आजबाट सकिने निर्माणपक्षले जानकारी गराएको छ । गतबर्षको सर्बाधिक सफल यो चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘छक्का पन्जा २’ पनि दर्शकका लागि प्रतिक्षित नै हुने...
२०७४ जेठ २८

‘सुर्के थैलीदेखि कुटुमा-कुटुसम्म’, नेपाली फिल्ममा ‘धार’ होइन ‘ट्रेन्ड’ चल्छ

चलचित्र ‘लुट’ रिलिज हुनु भन्दा अगाडि नेपाली चलचित्रको अवस्था विजोग थियो । चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्ने तयारीमा थियो । तर, निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रले संकटकालको अवस्थालाई मात्र रोकेन, कथावस्तु भन्ने शैलीलाई नै फेरिदियो । नेपाली चलचित्रमा बोलिने...
२०७४ वैशाख १४

सुरु भयो ‘छक्का पन्जा २’को छायांकन, प्रियंका स्वस्तिमाको आमा बन्ने

गतबर्षको ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा २’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको शुभमुहुर्त सर्ट खिचिएको हो । साथमा, मन्दिरमै दृश्य खिचेर यसको छायांकन पनि प्रारम्भ भएको छ । दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यो चलचित्रका कार्यकारी निर्माता विकास...
२०७४ वैशाख १२

१५ बर्षदेखि जोडिएको दीपक-दीपा र निर्मलको सहकार्य तोडियो हो ?

हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलासँग निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्माको सम्बन्ध जोडिएको १५ बर्ष भयो । निर्मल दीपक र दीपालाई ‘गुरु बा र आमा’ भन्छन् । निर्मललाई हाँस्य सिरियल ‘तितो सत्य’बाट दीपक र दीपाले नै ‘गैडा’ उप-नामको परिचय दिएका हुन्...