शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

दीपाश्री निरौला

२०७४ साउन ३०

यसकारण, चुप छन् प्रियंका र आयुष्मान

अभिनेत्री प्रियंका कार्की एक महिना भन्दा बढी समय अमेरिका बसेर फर्किइन् । सांकृतिक कार्यक्रम लिएर अमेरिका पुगेकी नायिका अमेरिका रहँदा चुप बसिन् । अरु बेलामा अमेरिका पुग्दा सामाजिक संजालमा खुबै सक्रिय हुने प्रियंका यसपटक भने चुप रहिन् । उनले, न त आफ्ना तस्बिर नै...
२०७४ साउन २९

बाढी प्रभावितलाई दीपकको १ लाख, दीपा र प्रियंकाको ५१-५१ हजार सहयोग

शुक्रबार रातीदेखि परेको अविरल बर्षाका कारण देशभरका अधिकांश भाग डुबानमा परेका छन् । यसले नागरिकहरुमा प्रत्यक्ष प्रभाव परेको छ । धेरैले घरवार गुमाएका छन् भने अधिकांशकको घरमा पानी पसेको छ । देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि जनताको सहयोगमा चलचित्रकर्मी पनि अगाडि सरेका छन्...
२०७४ साउन २६

‘छक्का पन्जा २’को गीतमा प्रियंका र विल्सनको छमछमी(सुटिङ रिपोर्ट)

काठमाण्डौबाट केही किलोमिटर पर पर्ने मुलपानी । बिहिबार दिउँसो परेको पानीले मुलपानीको चौर हिलाम्य बनाएको थियो । तर, पनि पहेलो पहिरनमा नायिका प्रियंका कार्की भने छमछमी नाँचरहेकी थिइन् । नाच्ने क्रममा हिलोका कारण उनी चिप्लिइन् पनि । करिब डेढ महिना अमेरिका बसेर आएकाले पनि...
२०७४ असार २९

दीपा र स्वस्तिमाको घनिष्टता

हुनत, आफूले निर्देशन गरेको चलचित्रकी नायिकासँग निर्देशक नजिक हुनु नौलो कुरा होइन । कारण, कलाकारले हरेक समय साथ दिएको खण्डमा चलचित्रलाई पनि फाइदा नै हुनेछ । तर, निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काको निकटता भने अहिले खुबै देखिन थालेको छ । चलचित्र ‘छक्का...
२०७४ असार ४

अवार्ड डायरीः ‘बोल्दा बोल्दै जब लक्ष्मी दिदीका गला अवरुद्ध भए…’

पाँच तारे होटल हायातको हलभित्र क्यामेराका लेन्सहरु पि्रयंका कार्कीका क्लिभेज र प्रेमीसँग चुम्बन गरिएका तस्बिर खिच्न मस्त छन् । भर्खरै दीपकराज गिरी र दीपाश्री निरौला  पाएको अवार्ड छाडेर हलबाट हिँडे । भेज सुप पिउँदै हामी केही पत्रकार साथीहरु अवार्डकै विषयमा गफिदै थियौ । रातको...
२०७४ असार ४

‘एनएफडीसी अवार्ड’मा विपिन र प्रियंका उत्कृष्ट(फोटो फिचरसहित)

शनिबार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा प्रियंका कार्कीले ‘छक्का पन्जा’ चलचित्रबाट ‘उत्कृष्ट नायिका’को पुरस्कार प्राप्त गरिन् । यस्तै, चलचित्र ‘जात्रा’बाट कलाकार विपिन कार्कीले ‘उत्कृष्ट अभिनेता’को पुरस्कार प्राप्त गरे । बर्षकै पहिलो अवार्डको रुपमा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘छक्का पन्जा’ले...
२०७४ असार ३

‘ताली बजाउन आएको होइन’ भन्दै अवार्डको विचबाटै निस्किए दीपक–दीपा

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी काठमाण्डौको पाँच तारे ‘हायात होटल’मा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहको विचबाटै निस्किए । दीपक र दीपा निस्किए लगतै चलचित्र ‘छक्का पन्जा’लाई ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार’ प्रदान गरियो । कार्यक्रममा पुगेका चलचित्रका निर्देशक दीपाश्री...
२०७४ असार १

झट्ट दीपा ऐना हेर है…

नायिका स्वस्तिमा खड्का र निर्देशक दीपाश्री निरौलाको सम्बन्ध कस्तो छ भन्ने वुझ्न, पछिल्लो समयमा उनीहरुका तस्बिर हेर्दा पुग्छ । चलचित्र ‘छक्का पन्जा २’मा काम गरेपछि यी दुइको सम्बन्ध नजिक भएको छ । वुधबार बेलुकी आयोजना गरिएको हाँस्य कलाकार जीतु नेपालको जन्मदिन सेलिव्रेशनमा पनि यी...
२०७४ जेठ ३१

जन्मदिनको एक दिन अगाडि नै जीतुको सेलिव्रेशन

हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’को जन्मदिन भोली हो । तर, उनको जन्मदिनको सेलिव्रेशन भने आजबाट नै सुरु भएको छ । काठमाण्डौमा रहेको रेडियो अडियोले आयोजना गरेको उनको जन्मदिन सेलिव्रेशनमा चलचित्र ‘छक्का पन्जा २’को टिम उपस्थित थियो । जितुले केक काटेर पहिले आफ्नी श्रीमतिलाई खुवाए...
२०७४ वैशाख २८

‘छक्का पन्जा २’मा प्रियंका र स्वस्तिमाको मस्ती, बाहिरियो नायिकाको लुक्स

यतिबेला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’को धमाधम छायांकन भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका प्रियंका  कार्की उपस्थित थिइनन् । तर, उनी अहिले धमाधम यो चलचित्रको छायांकनमा व्यस्त छिन् । नेपालकी नम्बर १ नायिका कार्कीको ‘छक्का पन्जा २’मा कस्तो...
२०७४ वैशाख १२

१५ बर्षदेखि जोडिएको दीपक-दीपा र निर्मलको सहकार्य तोडियो हो ?

हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलासँग निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्माको सम्बन्ध जोडिएको १५ बर्ष भयो । निर्मल दीपक र दीपालाई ‘गुरु बा र आमा’ भन्छन् । निर्मललाई हाँस्य सिरियल ‘तितो सत्य’बाट दीपक र दीपाले नै ‘गैडा’ उप-नामको परिचय दिएका हुन्...
२०७३ चैत २९

‘माग्ने बुढा’ मेरो एटीएम कार्डः दीपकराज गिरी

हाँस्य कलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आफ्नो जन्मदिन रेडियो अडियोमा मनाए । उनको जन्मदिनको उपलक्ष्यमा हाँस्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्देशक विकास आचार्य, केदारकी श्रीमति सिता घिमिरे उपस्थित थिए । तर, शुभकामना दिने क्रममा कलाकार दीपकराज गिरीले...