बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

देउवा

२०७४ साउन २९

प्रधानमन्त्रीले कांग्रेसका पत्रकारलाई भने- एमालेले साह्रै पेल्यो, माओवादीसँगै मिल्नुस्

२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एमालेले सबैतिरबाट पेल्दै लगेकाले माओवादीसँगको गठबन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस युनियनका पदाधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्षहरुसँगको छलफलमा देउवाले आसन्न पत्रकार महासंघको चुनावमा पनि माओवादी...
२०७४ साउन २०

देउवासामू चुनौतीका पहाडः कि गर या छाड

गत ४ साउनमा कोइराला परिवारका तीन नेताले एकै ठाउँ भेला भएर अब पार्टीको नेतृत्व जिम्मा लिन आफूहरू तयार भएको सन्देश दिए । कांग्रेसमा नेता हुन या त ‘हाइरार्की’ या ‘डाइनास्टी’बाट आउनु पर्छ । कांग्रेसको डाइनास्टी भनेको कोइराला परिवार नै हो । शेखर, सुजाता र...
२०७४ असार ११

डडेल्धुराको चुनावः जोगिएला देउवाको साख ?

११ असार, काठमाडौं । हरिया रुख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शीरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरुलाई हँसिया–हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् । यहीँबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर...
२०७४ असार ५

जुर्‍यो देउवाको साइत, आज बालुवाटार सर्ने

५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र...
२०७४ असार १

अष्टम पदमा देउवाको राहु, बालुवाटार सर्न ज्योतिषीले रोके !

१ असार, काठमाडौं । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार ३ गतेसम्म...
२०७४ जेठ ३०

देउवाबाट दौंतरीलाई धोका, उठे बागी

३० जेठ, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेलनेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न...
२०७४ जेठ २७

चुनावमा भाग लिन्नौं भन्ने राजपा नेतालाई देउवाले सिंहदरबार बोलाए

२७ जेठ, काठमाडौं । संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा पनि भाग नलिने चेतावनी दिइरहेका राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् । माग पूरा नभई चुनावमा नजाने अडान लिँदै आएका राजपा अध्यक्ष मण्डलका अध्यक्षहरुलाई प्रधानमन्त्री देउवाले...
२०७४ जेठ २४

प्रधानमन्त्रीको शपथग्रहण आजः पहिलो चरणमा छरितो मन्त्रिमण्डल

२४ जेठ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् । पहिलो चरणमा सानो मन्त्रिमण्डल...
२०७४ जेठ २४

चुनौतीको चाङमा देउवा, यी हुन् अबका मुख्य चुनौती

२४ जेठ, काठमाडौं । चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनौतीका चाङ छन् । आगामी ७ माघसम्म बाँकी सबै निर्वाचनसहित संविधान कार्यान्वयनका चुनौती छन् । प्रदेश १, २, ५ र ७ नम्बर प्रदेशमा १४ असारमा स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनुपर्ने...
२०७४ जेठ २४

प्रधानमन्त्री भएपछि देउवाले भने – कम बोल्छु, बढी गर्छु

२४ जेठ, काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।...
२०७४ जेठ २३

प्रधानमन्त्रीको निर्वाचन आज, देउवा दुई तिहाई नजिक

२३ जेठ, काठमाडौं । व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दैछ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक कसैको पनि उम्मेदवार नपरेकाले उनी बिना प्रतिस्पर्धा प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ । प्रमुख विपक्षी दल नेकपा...
२०७४ जेठ २०

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको उम्मेदवारी दर्ता

२० जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् । देउवाले बिहान ११ः३० बजे आफ्नो उम्मेदवारी...