बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

निर्वाचन आयोग

२०७३ चैत १५

निर्वाचन आयोगले गृहमन्त्री निधिलाई सोध्यो स्पष्टीकरण

१५ चैत, काठमाडौं । निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत हेलिकोप्टर चढेको र सहीदलाई राहत बाँड्न हिँडेको भन्दै उजुरी परेपछि आयोगले निधीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । गृहमन्त्री निधीलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको आयुक्त नरेन्द्र...
२०७३ चैत १५

आचारसंहिता मिचियो भन्दै सरकारविरुद्ध एमालेको उजुरी

१५ चैत, काठमाडौं । मन्त्रीहरुले निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको भन्दै प्रतिपक्षी दल एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । साथै यसबारेमा निगरानी गर्न एमालेले सुवास नेम्वाङको नेतृत्वमा संयन्त्रसमेत गठन गरेको छ । एमालेले सरकारका तर्फबाट आचारसंहिता उल्लंघनका आपत्तिजनक क्रियाकलाप भइरहेको भन्दै मंगलवार आयोगमै...
२०७३ चैत १३

मतदाता नामावलीबारे भ्रममा नपर्नुस्ः निर्वाचन आयोग

१३ चैत, काठमाडौं । निर्वाचन आयोगले आयोगको वेबसाइटमा देखिने मतदाता नामावलीलाई लिएर भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । आयोगको वेबसाइटमा अहिले हेर्न सकिने नामावली २०७० को नामावली रहेको भन्दै त्यही सूचीलाई आधार मानेर आगामी निर्वाचनबारे धारणा नबनाउन आग्रह गरेको हो । आयोगले विज्ञप्ती...
२०७३ चैत १०

निर्वाचन आयोग भन्छ- सबैलाई दलीय हैसियत दिँदा चुनाव प्रभावित हुन्छ

१० चैत, काठमाडौं । दलीय हैसियतमा आगामी स्थानीय चुनावमा भाग लिन पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालसहितका राजनीतिक दलहरु आन्दोलित भएका छन् । नयाँ शक्तिको अगुवाइमा २३ दलले विहीबार संयुक्त पत्रकार सम्मेलन गरेर स्थानीय तह निर्वाचन ऐनको व्यवस्था विभेदकारी भएको भन्दै खारेजीको माग गरेका...
२०७३ चैत ८

चुनावमा फेसबुक चलाउँदा होस गर्नोस्, एक लाख जरिवाना तिर्नुपर्ला !

८ चैत, काठमाडौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि आचार संहिता कार्यान्वयनमा आइसकेको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र टि्वटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस...
२०७३ चैत ७

रुपन्देही निर्वाचन कार्यालयमा पनि राप्रपाको धर्ना

७ चैत, भैरहवा । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेको विरोधमा रुपन्देही जिल्ला निर्वाचन कार्यालयमा पनि राप्रपाले धर्ना दिएको छ । पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणाको नेतृत्वमा नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।...
२०७३ चैत ७

मतपत्रमा प्रेमबहादुर सिंहको पार्टी पनि अटायो

७ चैत, काठमाडौं । निर्वाचन आयोगले दर्ता खारेज गरेको प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले समेत आगामी निर्वाचनमा भाग लिन पाउने भएको छ । सर्वोच्च अदालतले समाजवादी जनता पार्टीलाई खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनले चुनावमा भाग लिन पाउने भएका हुन् । सर्वोच्चको फैसलासँगै...
२०७३ चैत ७

निर्वाचन आयोगविरुद्ध उपप्रधानमन्त्री थापा नै धर्नामा

७ चैत, काठमाडौं । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापा नै निर्वाचन आयोगविरुद्ध धर्नामा बसेका छन् । निर्वाचन आयोगले  राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि थापाको पार्टी आन्दोलनमा उत्रिएको छ । राप्रपाले सोमबार आयोगको केन्द्रीय र जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गर्दै धर्ना...
२०७३ चैत ७

राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै

७ चैत, काठमाडौं । विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्दैछ । आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय...
२०७३ चैत ४

निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटायो

४ चैत, काठमाडौं । निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिएको छ । यससँगै कुन एजेण्डा लिएर चुनावमा जाने भन्ने चिन्ताले नेताहरुलाई सताएको छ । कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘…पूर्ण धार्मिक स्वतन्त्रता सहितको...
२०७३ चैत ४

प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने– यथास्थितिमा मधेसमा चुनाव गर्न गाह्रो छ

४ चैत, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अहिलेकै अवस्थामा तराई-मधेसका जिल्लाहरुमा निर्वाचन गर्न गाह्रो हुने बताएका छन् । मधेसी मोर्चाले आन्दोलनको घोषणा गरे लगत्तै प्रमुख आयुक्त यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिने वातावरण...
२०७३ चैत ४

निर्वाचन आयोगको पूर्व अनुमानः उम्मेदवारको संख्या साढे ३ लाख कट्ने

४ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा देशभर साढे ३ लाख बढी उम्मेदवार रहने पूर्व अनुमान गरेको छ । यो चुनावले नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष र चार वडा सदस्य गरी झण्डै...