बुधबार, १४ असार, २०७४
OnlineKhabar.com

नेपाली कांग्रेस

२०७४ असार १२

अछामको सरानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

१२ असार, अछाम । अछामको मेल्लेख गाउँपालिकाको सरानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ । डीएसपी निरञ्जन दत्त भट्टले झडप भएको पुष्टि गरे । उनले भने, ‘राजनीतिक विषयमा ६ जनाबीच...
२०७४ असार १२

कास्की कांग्रेसमा खैलाबैला, जिल्लाको सबै संरचना भंग गर्ने प्रस्ताव

१२ असार, पोखरा । नेपाली कांग्रेस, कास्कीका प्रवक्ताले नै जिल्लामा पार्टीका सबै संरचना भंग गर्न प्रस्ताव गरेका छन् । यसले कास्की कांग्रेसमा खैलाबैला मच्चिएको छ । पार्टीका जिल्ला सदस्य तथा प्रवक्ता नविन सिग्देलले पार्टीको जिल्ला, नगर, वडा समितिसहित सकृय तथा कृयाशील सदस्यता समेत खारेज...
२०७४ असार ११

डोटीको चुनावः प्रदेश राजधानीको एजेण्डा बोक्न नसकेको पूरानो ‘क्षेत्रीय राजधानी’

साबिक सुदूरपश्चिममाञ्चल विकास क्षेत्रको राजधानी डोटी अहिले पनि ७ नम्बर प्रदेशको राजधानी बन्ने प्रयासमा छ । धनगढीलाई सम्भावित राजधानी भनिएका बेला डोटीमा प्रदेश राजधानी बनाउने विषय चुनावी एजेण्डा बने पनि त्यसले प्राथमिकता भने पाएको देखिँदैन । ९ वटा स्थानीय रहेको डोटीमा दुई नगरपालिका छन्...
२०७४ असार ११

गृहजिल्लामा भोट माग्दै प्रधानमन्त्री देउवा, बृद्धभत्ता दोब्बर पार्ने आश्वासन

११ असार, डडेल्धुरा । मौन समयको अघिल्लो दिन प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा चुनावी सभामा व्यस्त रहे । उनले टिकटलाई लिएर असन्तुष्ट कार्यकर्ता फकाउनुका साथै बृद्धभक्ता दोब्बर बनाउने आश्वासन दिएका छन् । आइतबार अमरगढी नगर कमिटीको चुनाविसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेकाम प्रधानमन्त्री देउवाले...
२०७४ असार ११

बाँकेमा कुन पार्टीले कति स्थानीय तह जित्लान् ?

११ असार, बाँके । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा कुन दलले कति स्थानीय तह जित्लान् भन्ने चासो अहिले व्याप्त छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका सहित कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिका छन् । संविधानसभा निर्वाचन ०७० मा ४ निर्वाचन क्षेत्र रहेको...
२०७४ असार ११

त्रियुगा नगरको एजेण्डाः नदी नियन्त्रण गर्ने, चुनढुंगा खानीले देशैभरि चम्किने

११ असार, काठमाडौं । भित्री मधेसको जिल्ला उदयपुरको त्रियुगा नगरमा यसपालीको स्थानीय चुनावमा त्रिपक्षीय भिडन्तको राप बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको नगरमा ८७ हजार जनसंख्या छ भने मतदाताको संख्या ४७ हजार रहेको छ । चार नगरपालिकामध्ये...
२०७४ असार ९

सन्धिखर्कमा चुनावी रौनक : कांग्रेस-माओवादी र एमालेवीच प्रतिस्पर्धा

९ असार,  अर्घाखाँची । अर्घाखाँचीको चोक, गल्ली तथा गाउँगाउँमा चुनावी चर्चा छ । कसले चुनाव जित्छ भन्ने अड्कलवाजीहरु भइरहेका छन् । दुई दशक पछि स्थानीय तहको चुनाव हुन लागेकाले अर्घाखाँचीका नागरिकमा स्थानीय चुनावमा उत्साह थपेको छ । तिनै उत्साहित मतदाताको मन जित्न अर्घाखाँचीमा कृयाशील...
२०७४ असार ९

घोराही उपमहानगरको एजेण्डाः वडापिच्छे अस्पतालदेखि डबल रिङरोडसम्म

९ असार, दाङ । प्रदेश नम्बर ५ को सम्भावना बोकेको घोराही उपमहानगर विकासको दृष्टिले ‘भर्जिन’ ठाउँ हो । उपमहानगर बनाउने क्रममा पछिल्लो समय गाभिएका कतिपय ग्रामीण भेगमा सडक सुविधा र बिजुली समेत छैन । ७८ हजार ४ सय २७ मतदाता रहेको यो उपमहानगरमा विभिन्न...
२०७४ असार ९

दोस्रो चरणमा कांग्रेसको अत्यधिक बहुमतः देउवा

९ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमतसहित जित हासिल गर्ने दावी गरेका छन् । असार १४ गते हुने स्थानीय चुनावको प्रचारका लागि गृहजिल्ला डँडेलधुरा जाने क्रममा धनगढी बिभानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफू...
२०७४ असार ९

कांग्रेसले अब विकासको मुहान खोल्छ : पौडेल

९ असार, बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि कांग्रेसले नै विकासको मुहान खोल्ने बताएका छन् । स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली कांग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले देशको...
२०७४ असार ८

ओखलढुंगामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, वडा सचिव घाइते

७ असार, ओखढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका-७,पात्लेमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस कार्यकर्ता पनि छन् । कांग्रेस उम्मेद्वारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको...
२०७४ असार ८

लेटाङमा कांग्रेस वडा सदस्य उम्मेदवारको निधन

८ असार विराटनगर । मोरङको लेटाङ नगरपालिका अन्तर्गत वडा नम्वर ६ वाट खुल्ला सदस्य वनेका मात्रिकाप्रसाद भण्डारीको निधन भएको छ । उनीे नेपाली कांग्रेसका उम्मेदवार थिए । कांग्रेस जिल्ला अध्यक्ष डिकबहादुर लिम्बुका अनुसार ५६ वर्षीय भण्डारीको बिहीबार बिहान ११ वजे निधन भएको हो । चुनावी...