शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

नेपाल प्रहरी

२०७३ माघ ३

जोगेन्द्र दम्पतीले बनाइदिए पूर्व क्षेत्रिय प्रहरी अस्पताल

३ माघ, सप्तरी । सप्तरीको रायपुर गाविसस्थित रुपनीमा पूर्व क्षेत्रिय प्रहरी अस्पतालको स्थापना भएको छ । अस्पतालको सोमबार प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे । पूर्व पश्चिम राजमार्गसँगै टाँसिएको ठाउँमा दाता राजविराज ४ निवासी जोगेन्द्र भगत र उनकी पत्नी ठाकोदेवीले दान गरेको जग्गामा २५...
२०७३ पुष २७

प्रेममा तगारो बनेपछि श्रीमानको हत्या

२७ पुस, रौतहट । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ । र, प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा...
२०७३ पुष २५

सेना र प्रहरीका अस्पतालमा माघ १५ देखि सर्वसाधारणको पनि उपचार

२५ पुस, काठमाडौं  । सेना र प्रहरीका अस्पतालहरुमा आउँदो माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । ति अस्पतालहरुमा यसअघि सेना र प्रहरी तथा उनीहरुका परिवारका सदस्यहरुले मात्रै उपचार हुने गर्दथ्यो । स्वास्थ्य मन्त्रालयको पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५...
२०७३ पुष ११

जनताको विश्वास जित्न प्रहरीलाई महानिरीक्षक अर्यालको निर्देशन

  ११ पुस, काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने बताएका छन् । प्रहरीलाई जनताले त्रासको रुपमा लिने गरेको उल्लेख गर्दै उनले अब जनताको विश्वासपात्र बन्नुपर्ने बताए । ललितपुरको मंगलबजारमा निर्मित महानगरीय प्रहरी प्रभागको भवन उदघाटन गर्दै...
२०७३ पुष ८

पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्

८ पुस, काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए । उनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले सम्पत्ति...
२०७३ मंसिर ३०

आशिर्वादमा काठमाडौं आउने एसएसपी सफल हुँदैनः विक्रमसिंह थापा

३० मंसिर, काठमाडौं । एसएसपी विक्रमसिंह थापाले ३० वर्षे सेवा अवधिका कारण आज बिहीबारदेखि अवकाश पाउँदैछन् । अवकाश पाउने पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर थापाले आफ्नो प्रहरी जीवनको अनुभव सुनाए । काठमाडौंमा १५ महिने बसाइका क्रममा आफुले अनेक दवाबको सामना गर्नुपरेको उनले सुनाए । थापाले...
२०७३ मंसिर २९

यौन उन्मादले ट्याक्सी चालकको ज्यान गयो ! होटलवालीलाई विश्वास गर्दा चौकी जल्यो

२९ मंसिर, काठमाडौं । प्रहरीले अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएका भनिएका ट्याक्सी चालकको हत्या भएको खुलेको छ । साथै यसमा स्थानीय प्रहरी पनि घटनालाई बुझ्न चुक्दा स्थानीयको आक्रोशको शिकार प्रहरी चौकी बनेको पाइएको छ । आइतबार विहान काठमाडौंको नयाँबस्तीका स्थानीयहरुले प्रहरी चौकीमा तोडफोड...
२०७३ मंसिर २६

अपराधीले समेत सजिलै पाउँछन् पुलिस रिपोर्टको ‘क्लिन चिट’

२६ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरीले प्रविधिको विकाससँगै अनुसन्धान पद्धतिमा पनि आधुनिक तरिका प्रयोग गर्न थालेको छ । अपराधको अनुसन्धान गर्न नसके प्रहरी असफल हुन्छ भन्ने ठानेर महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै पालामा केही ठूला अपराधको सफल अनुसन्धानपछि अनुसन्धानमा आधुनिकता खोज्न थालिएको...
२०७३ मंसिर २२

एसएसपीको सरुवा र डीआइजी बढुवामा सकस

२२ मंसिर, काठमाण्डौं । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा नभएको १६ महिना पुगेको छ । केही अञ्चल प्रहरी कार्यलय र तालिम केन्द्र बाहेकका एसएसपीको सरुवा नभएको १६ महिना बितेको हो । विषेश गरेर काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा र ललितपुर परिसरमा आउन खोज्नेहरु धेरै देखिएपछि...
२०७३ मंसिर ११

उपेन्द्रकान्तको ठाउँमा को बन्दैछ नयाँ आइजीपी ?

११ मंसिर, काठमाडौं । आगामी फागुनमा पदावधि सकिन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई समय नपुग्दै हटाउने खेल गृहमन्त्रालयले सुरु गरेको छ । यसको एउटैमात्रै कारण हो– उपेन्द्रसँगै पदावधि सकिन लागेका राजेन्द्र सिंह भण्डारीलाई आइजीपी बनाउने । एआइजीहरु राजेन्द्र सिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा,...
२०७३ मंसिर ६

५९ एसपीको एकसाथ सरुवा (सूचीसहित)

६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ५९ जना एसपी (प्रहरी उपरीक्षक)को एकसाथ सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले केही जिल्ला प्रमुखसहित एसपीहरु फेरबदल गरेको हो । भक्तपुर प्रहरी परिसरमा किरण राणालाई पठाइएको छ । यसअघि भक्तपुरको जिम्मेवारी सम्हाल्दै आएकी किरण बज्राचार्यलाई प्रहरी...
२०७३ कार्तिक २८

रोमानियाली सेनाका पाइलट हृयाकर बनेर नेपाल आएपछि …

२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रोमानियाका तीन जना र टर्कीका दुई जना थुनिएका छन् । उनीहरुमाथि अभियोग छ, अरुको एटिएम पिन प्रयोग गरी पैसा चोरी गरेको । एटिएमबाट पैसा चोरी गर्न युरोपदेखि नेपाल आइपुगेका कुख्यात एटिएम हृयाकरहरु...