बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

पत्रकार

२०७४ साउन २९

प्रधानमन्त्रीले कांग्रेसका पत्रकारलाई भने- एमालेले साह्रै पेल्यो, माओवादीसँगै मिल्नुस्

२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एमालेले सबैतिरबाट पेल्दै लगेकाले माओवादीसँगको गठबन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस युनियनका पदाधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्षहरुसँगको छलफलमा देउवाले आसन्न पत्रकार महासंघको चुनावमा पनि माओवादी...
२०७४ असार ९

सञ्चार मन्त्रालयले ३८ लाख रुपैयाँ क-कसलाई बाँड्यो ? (सूची सहित)

  ९ असार, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विगतकै परम्परालाई निरन्तरता दिँदै ३८ लाख रुपैयाँ विभिन्न सञ्चार सम्वद्ध संस्थाहरुलाई बाँडेको छ । कतिपय संस्था वर्षेनी पैसा थाप्नेहरु छन् भने केही नामै नसुनेका संघ संस्था र व्यक्तिलाई समेत वितरण गरेको पाइएको छ । जाँदा...
२०७४ वैशाख २४

अमेरिकामा तीन पत्रकार सम्मानित

७ मे, अमेरिका । अमेरिकाको बोष्टनबाट बीमा ठगीबारे निरन्तर समाचार लेख्ने तीन पत्रकार तथा लेखकलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सम्मानित गरेको छ । नेजाले सामुदायीक पत्रकारिता पुरस्कारबाट लेखक शिव प्रकाश र पत्रकारद्वय दिनेश कार्की र मनोज अधिकारीलाई १ हजार १ सय ११ डलर...
२०७४ वैशाख ३

मोरङका पत्रकार स्थानीय चुनावका उम्मेदवार !

३ बैशाख, बिराटनगर । स्थानीय तहको निर्वाचनमा मोरङका पत्रकारसमेत चुनावी मौदानमा होमिएका छन् । जिल्लाका ७ जना पत्रकारहरु नगरपालिका र गाउँपालिकामा उम्मेद्वार बनेका छन् । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्षसमेत भइसकेका महेन्द्र विष्ट मोरङको पथरी–शनिश्चरे नगरपालिका वडा नम्बर ५ का उम्मेदवार बनेका छन् ।...
२०७३ माघ २८

पत्रकारको सदस्यता विवादः कांग्रेस युग सकिएपछि राजनीतिकरण !

२८ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको अधिवेशनको मिति घोषणा भइसकेपछि सदस्यता विवाद चर्किएको छ । महासंघका तीनजना केन्द्रीय सदस्यले विज्ञप्ति नै निकालेर सदस्यता वितरणमा अपारदर्शिताको आरोप लगाए । कांग्रेससम्वद्ध पत्रकारहरुको संस्था प्रेस युनियनले जे पनि हुन सक्ने धम्की नै दियो ।...
२०७३ मंसिर १

पत्रकारले सरकारी नियुक्ति खान पढ्नु नपर्ने !

१ मंसिर, काठमाडौं । केन्द्रीय पत्रकारिता विभागसहित पत्रकार सम्वद्ध संगठनहरुले सबै सरकारी निकायमा पत्रकारिता पढेकाहरुले प्रतिस्पर्धा गर्न पाउने गरी सञ्चार अधिकृतको लोकसेवा परीक्षा लिन माग गरिरहेका बेला सरकारले भने ठीक विपरीत मापदण्ड बनाएको छ । मन्त्रिपरिषदले पारित गरेको सूचना तथा सञ्चार मन्त्रालय सम्वद्ध निकायका...
२०७३ असोज ६

यी हुन् प्रेस काउन्सीलबाट पुरस्कृत हुनेहरु

६ असोज, काठमाडौं । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा बिभिन्न विधामा ३१ जना पत्रकारहरु पुरस्कृत भएका छन् । राष्ट्रपति विद्या भण्डारीले विहीबार शितल निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिन् । गोपाल दास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित भएका छन् । यो पुरस्कारको...
२०७३ असोज ६

राष्ट्रपतिले भनिन्- पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्छ

६ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले देशलाई द्रत गतिमा अघि बढाउन सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताएकी छन् । पत्रकारिता पेशालाई मर्यादित र उत्तरदायी बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याइन् । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सव समारोहलाई विहीबार सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘पत्रकारिता...
२०७३ असार १

पत्रकारका २२ संगठनलाई ४० लाखको सरकारी ‘हण्डी’ (सूचीसहित)

१ असार, काडमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यमा पत्रकार एवं सञ्चार क्षेत्रसँग सम्बन्धित २२ वटा संघ संस्थालाई आर्थिक अनुदान दिएको छ । हरेक वर्ष सञ्चार मन्त्रालयमार्फत बाँडिने अनुदान रकम यस वर्ष केही बढाइएको अर्थ मन्त्रालयबाट अनलाइनखबरले प्राप्त गरेको सूचिमा उल्लेख छ । विगतमा ज्ञानेन्द्रको...
२०७३ जेठ १६

पत्रकारलाई उपचार छुट ललिपप सरहः प्रेस युनियन

१६ जेठ, काठमाडौं । बजेटले समग्र सञ्चार क्षेत्रलाई उत्साहित बनाउन नसकेको नेपाल प्रेस युनियनले जनाएको छ । सरकार पत्रकारको वृत्ती विकासको सन्दर्भमा पनि उनुदार देखिएको युनियनले आरोप लगाएको छ । न्युनतम पारिश्रमिक समेत कार्यान्वयन गराउन ठोस योजना नल्याएको सरकारले सरकारी अस्पतालमा पत्रकारलार्इ ५० प्रतिशत...
२०७३ जेठ ३

एमाले निकट पत्रकारलाई चुनाबी रन्को, पार्टीमा जस्तै गुट भिडन्त

३ जेठ, काठमाडौं । एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालमा चुनावी रन्को सुरु भएको छ । जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा हुने आठौं अधिवेशनले नयाँ नेतृत्व छनौट गर्दैछ । अहिले उम्मेदवारका प्रत्यासीहरु उम्मेदवारी घोषणामा व्यस्त छन् । यसका लागि सबैले उपयोग गरेका...
२०७३ जेठ १

भारतमा २४ घन्टाभित्र दुई पत्रकारको हत्या

नयाँदिल्ली । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ । पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको...