शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

पल शाह

२०७४ साउन २९

आँचल भन्छिन्-‘राम्रो काम गर्ने सबै जेन्टलम्यान’

भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ नायक पल शाह र नायिका आँचल शर्माका लागि महत्वपूर्ण छ । स्टार बन्ने बाटोमा दौडिएका पलको यो चलचित्र पनि चलेको खण्डमा उनी यो क्षेत्रमा लामो रेशको घोडा बन्न सक्छन् । यता, नायिका आँचल शर्माको करिअरका...
२०७४ साउन २५

‘जोनी जेन्टलम्यान’पछि देखिनेछ पलको स्टार क्रेज

नायक पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ । यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पललाइ स्टारको रुपमा पनि हेर्न थालिएको छ । तर, यो लभस्टोरी चलचित्र चल्नुमा पलको उपस्थितीले...
२०७४ साउन २२

‘आइ लभ यू’, एक करोड पटक हेरिएपछि केक काटेर सेलिव्रेशन

नेपाली चलचित्रका गीतसंगीतले त युटुबमा १ करोड भन्दा बढी भ्यूज पाएको कुरा अब नौलो रहेन । तर, आधुनिक गीतसंगीतले १ करोड भन्दा बढी भ्यूज पाउनु आफैमा सकारात्मक कुरा हो । ‘तिमीलाई देखेपछि आइ लभ यू भन्न मन लाग्यो’ बोलको गीतले पनि युटुबमा एक करोड...
२०७४ साउन १५

‘म यस्तो गीत गाउँछु’का लागि थाइल्याण्डमा पल

असार ३० गतेबाट नेपालका विभिन्न हलमा रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले आक्रामक ओपनिङ गर्‍यो । यो बर्षकै पहिलो हिट चलचित्रको रुपमा दहरिएको लभ स्टोरी कथाले तेश्रो सातामा पनि दर्शकको मन जितिरहेको छ । चलचित्रका निर्देशक सुदर्शन थापाले भने-‘तेश्रो सातामा पनि हामीले पाएको...
२०७४ साउन ६

दोश्रो सातामा ‘म यस्तो गीत गाउँछु’, मोफसलमा पल र पूजा

गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार र शनिबार बम्पर व्यापार गरेको चलचित्रले आइतबारबाट पनि आफ्नो कमाइलाई लोभलाग्दो तरिकाले अगाडि बढाएको थियो । चलचित्रको एक सातामै लगानी उठिसकेको र आफूहरु नाफामा रहेको निर्माता...
२०७४ साउन ४

सफलता सेलिव्रेशन गर्न ‘म यस्तो गीत गाउँछु’ टिम मोफसलमा

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले बम्पर व्यापार गरेपछि यसको निर्माणपक्ष अहिले निकै खुशी देखिएको छ । मंगलबारसम्मको व्यापारबाटै चलचित्रको लगानी नेपालबाटै सुरक्षित हुने पक्कापक्की छ । निर्देशक सुदर्शन थापा भन्छन्–‘चलचित्र लगानी सुरक्षित गर्ने दौडमा छ । नेपालबाटै चलचित्रले राम्रो नाफा कमाउनेछ...
२०७४ असार ३१

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा(फोटो र भिडियो)

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि दर्शकको उपस्थिती सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रबार बम्पर ओपनिङ गरेको चलचित्रले शनिबार आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिएको हो । शनिबार...
२०७४ असार ३०

‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ रिलिज

गीतसंगीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आजबाट प्रदर्शनमा आएको छ । पल शाह र पूजा शर्माको जोडीलाई हेर्न बिहानैबाट काठमाण्डौका हलमा दर्शकको उपस्थिती सुखद देखिएको छ । गोपिकृष्णमा कृष्ण हल हाउसफूल भएपछि शिवायःमा पनि चलचित्र लागेको हल संचालकले बताएका छन्...
२०७४ असार २८

प्रिमियरमा ‘म यस्तो गीत गाउँछु’लाई उत्कृष्ट प्रतिक्रिया(फोटो फिचरसहित)

शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर गरियो । प्रिमियरमा पुगेका अधिकांशले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । सुदर्शन थापा निर्मित तथा निर्देशित चलचित्रको कथावस्तु,...
२०७४ असार २८

अर्को गायन रियालिटी शो हुँदै, ‘म यस्तो गीत गाउँछु’को सहकार्य

एपीवन टेलिभिजनबाट प्रशारण भैरहेको गायन रियालिटी शो ‘नेपाल आइडल’ले अहिले राम्रै चर्चा पाइरहेको छ । अब, नेपाली टेलिभिजनबाट अर्को गायन रियालिटी शो पनि सुरु हुने भएको छ । निकट भविष्यमै प्रशारण हुन लागेको टेलिभिजन ‘नेपाल दर्शन’ले ‘नेपाल दर्शन आइडल’ सुरु गर्न लागेको हो ।...
२०७४ असार २६

‘प्रेम कि काम’, आँचलको चर्चा कुन कारणले बढी ?

नायिका आँचल शर्माको सुन्दरताले धेरैलाई मोहित बनाएको छ । आँचल नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनले एक प्रकारको चर्चा पाइन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलको यो बाहेक अन्य चलचित्र रिलिज भएको छैन । यसैले पनि उनको करिअर...
२०७४ असार २६

पल र पूजा भन्छन्-‘म यस्तो गीत गाउँछु’सँग करिअर जोडिएको छ’

नायक पल शाहले पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’बाट डेब्यू नायकको विधामा केही अवार्ड जिते । अब, उनी प्रतिस्पर्धात्मक दुनियाँमा दौडिरहेका छन् । उनी, अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ आउँदो शुक्रबार अर्थात असार ३० गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिजसँगै पलले आउँदो...