शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

पहिरो

२०७४ साउन ३०

पश्चिमको तुलनामा पूर्वी नेपालको मौसममा सुधार

३० साउन, काठमाडौं । पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थाले पनि पश्चिम नेपालमा जोखिम कायमै रहेको मौसमविदले बताएका छन् । पूर्वी नेपालमा अब भारी वर्षा नहुने तर देशैभर मध्यमखालको  वर्षा भने जारी रहने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । ‘पूर्वी, मध्य...
२०७४ साउन २९

तराईमा ठूला नदीभन्दा खहरे खोलानाला खतरनाक !

२९ साउन, काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालले ठिकै भनेका रहेछन्- छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लँदो खहरे हेर, कत्तिको गडगडाउँछ ! इटहरी उपमहानगरपालिकाको ट्यांग्रा खोलो कुनै ठूलो नदी होइन । बजारको पूर्वी भागमा अवस्थित यो खोलो झट्ट हेर्दा एउटा कुलोजस्तो...
२०७४ साउन २९

नवलपरासीको दाउन्ने सडकखण्ड खुल्यो

२९ साउन, परासी । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध...
२०७४ साउन २९

सौराहाका अधिकांश होटल डुबानमा, ६ सय पर्यटक प्रभावित

२९ साउन, चितवन । अविरल वर्षाका कारण चितवनको पर्यटकीय स्थल सौराहाका अधिकांश होटल डुबानमा परेका छन् । सौराहमा पर्यटकलाई लक्षित गरेर सञ्चालमा आएका १ सय १० होटल डुबानमा परेका हुन् । डुबानका कारण चितवन घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । सौराह क्षेत्रमा करीब...
२०७४ साउन २९

बर्दियामा ५ हजार घर डुबानमा, दुईजनाको मृत्यु

२९ साउन, बर्दिया । नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण बर्दियामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा...
२०७४ साउन २९

बाँकेको कृषिचौखेरीमा ५० बढी फसे

२९ साउन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका-१ कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसेका छन् । उनीहरुको अझैसम्म उद्दार हुन सकेको छैन । उनीहरु राप्ती नदीको दुई भंगालोको बीचमा फसेका छन् । उनीहरुले छिटो उद्दार गर्न आग्रह गरेका छन् । राप्तीमा पानीको सतह बढेको छ...
२०७४ साउन २९

बिराटनगर महानगरमा १३०० घर डुबानमा, पीडितले पानीसमेत पिउन पाएनन्

२९ साउन, मोरङ । मोरङको विराटनगर महानगरपालिकामा १ हजार ३ सय घर डुबानमा परेका छन् । मोरङ जिल्लाभर २ हजार ३ सय घर परिवार डुबानमा परेको अनुमान छ । डुबान क्षेत्रबाट ३०० परिवारका ८०० जनाको उद्धार गरिएको छ । पीडितले पानीसमेत पिउन पाएका छैनन्...
२०७४ साउन २९

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे...
२०७४ साउन २९

बाढी पीडितलाई भेटेर गृहमन्त्रीले भने- संयम भएर बस्नुस्

२९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् । बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री...
२०७४ साउन २९

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

२९ साउन, चितवन । पूर्वी चितवनको पम्फा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नः ७ निवासी ३५ बर्षीया गुमानकुमारी रानालाई शनिबार साँझ खोलाले बगाएको थियो । बंगर र्फमबाट घर र्फकदै गर्दा रानालाई बगाएको थियो । उनको शव राप्ती नगरपालिका...
२०७४ साउन २९

बाढीपीडितलाई अस्थायी आवासको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन

२९ साउन, काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि अस्थयी आवासको यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुका लागि सुरक्षित आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका कर्मचारीहरु...
२०७४ साउन २९

बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

२९ साउन, रौतहट । लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर...