बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

पुनर्निर्माण

२०७४ साउन २२

काष्ठमण्डप पुनर्निर्माणमा विवाद, महानगरले हस्तक्षेप गरेको आरोप

२२ साउन, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण कसले गर्ने भन्दै विवाद चुलिएको छ । काठमाडौं महानगरपालिकाले नागरिक स्तरबाटै काष्ठमण्डप बनाउन गठित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई कुनै भूमिका नदिने भनेपछि विवाद चुलिएको हो । अभियानले काष्ठमण्डप पुनर्निर्माणमा महानगरले हस्तक्षेपकारी भूमिका खेल्दै पुरातत्व संरक्षणको प्रयासलाई दबाउन खोजेको आरोप...
२०७४ साउन २२

यसरी ठडिँदैछन् लाप्राकमा भूकम्पपीडितका लागि घरहरु

२२ साउन, गोरखा । बैशाख १२, २०७२ को विनासकारी भूकम्पलाई यतिबेला धेरैले बिर्सिसकेका छन् । दुई बर्षभित्र पुनःनिर्माण सक्छु भन्ने सरकार, अर्बौं डलरको प्रतिबद्धता जनाउने दातृ निकाय र राजनीतिक दलका प्रतिबद्धता तीन वटा बर्खा पालभित्र बिताएका जनताका लागि कठोर ब्यङग्य सावित भएका छन् ।...
२०७४ साउन १३

तोकियो पुनर्निर्माणको समयसीमा, भूकम्पपीडितले एक वर्षभित्र घर बनाइसक्नुपर्ने

१३ साउन, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोकेको छ । यसअनुसार अहिलेसम्म पहिचान भएका सबै भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझेर पनि निजी आवास निर्माणमा ढिलासुस्ती भएको निश्कर्ष निकाल्दै घर...
२०७४ असार २८

प्राधिकरणको एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित

२८ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री...
२०७४ असार २५

प्राधिकरणद्वारा केन्द्रमा दर्ता भएका सबै गुनासो फर्छ्यौट

२५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राप्त पुनर्निर्माण सम्बन्धी केन्द्रमा दर्ता भएका सबै गुनासो फर्छ्यौट गरेको छ । ति जिल्लाबाट केन्द्रमा दर्ता भएका २ लाख ७ हजार ८ सय ६१ गुनासामध्ये फर्छ्यौट हुन बाँकी ३१ हजार ९ सय ७९...
२०७४ असार ७

सिंहदरबारकै दुर्दशा, जोगाउन प्लाष्टिकले छोपियो !

असार, काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा...
२०७४ असार ५

दोस्रो किस्ता लिने भूकम्पपीडित न्यून, १८ अर्ब बैंकमै थन्कियो

५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।...
२०७४ जेठ १८

२५ प्रतिशत घर संहिताविपरीत, प्राविधकका कारण भूकम्पीडित हैरान

१८ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको पुनर्निर्माणको काम सुरु भएको छ । निर्वाचनको माहोल घट्दै गएपछि भूकम्पपीडितहरु पुनर्निर्माणमा पूर्ववत्झै जुटेका छन् । पीडितहरु पुनर्निर्माणमा जुटिरहँदा भवनसंहिताको पालना भने हुन सकेको छैन । हालसम्म जति पनि घर संरचना पुनर्निर्माण भएका छन्,...
२०७४ जेठ १२

पाल्पामा भूकम्पप्रभावित विद्यालय पुनर्निर्माण हुँदै

रामपुर (पाल्पा), १२ जेठ । पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त भवनमध्ये छकोठे चारवटा भवन, आठकोठे चारवटा र चारकोठे १३ भवन पुनःनिर्माणका...
२०७४ जेठ ८

जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रिया सुरु

८ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित पाँच जिल्लाका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एकीकृत बस्ती विकास प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको ६४आैं बैठकले एकीकृत बस्ती विकासको...
२०७४ वैशाख २९

काष्ठमण्डपको पुनर्निर्माण ठेकेदारले नपाउने, स्थानीयले लिए जिम्मा

२९ वैशाख, काठमाडौं । भूकम्पले ढलेको काष्ठमण्डपको पुनर्निर्माण अब कुनै निर्माण कम्पनी (ठेकेदार) मार्फत नहुने भएको छ । अब स्थानीयले नै काष्ठमण्डप निर्माणको जिम्मा पाएका छन् । काठमाडौं महानगरपालिकाले बनाउने भनेको पुनर्निर्माणका लागि काष्ठमण्डप पुनर्निर्माण अभियानसँग समझदारीपत्र -एमओयू)मा हस्ताक्षर भएको छ । शुक्रबार पुरातत्व...
२०७४ वैशाख २९

भावी जनप्रतिनिधिलाई भूकम्प पीडितको प्रश्नः दोस्रो किस्ता कहिले दिन्छौ ?

२९ बैशाख, खापिङ (रामेछाप) । दुई वर्षअघि भूकम्पले घर भत्काएपछि टहरोमा बस्दै आएका भीमबहादुर सुनुवारले घर बनाउन जग राखे पनि प्राविधिक जाँच्न नआएपछि काम अघि बढाउन पाएका छैनन् । उनको अस्थायी टहरोमा कांग्रेस र एमालेका झण्डा फहराइरहेका छन् । रामेछापको लिखु गाउँपालिका वडा नम्बर...