शनिबार, १२ चैत, २०७३
OnlineKhabar.com

पृथ्वी जयन्ती

२०७३ पुष २७

सिंहदरवारको ढोकामा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका...
२०७३ पुष २७

पृथ्वीनारायणको सम्झना गर्दै सिड्नीमा मनाइयो एकता दिवस

११ जनवरी, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले पृथ्वी जयन्ती स्वतःस्फूर्त रुपमा मनाएका छन् । सिड्नीको पीट स्ट्रीटमा मेघराज श्रेष्ठको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले राजनीतिक दलहरु आपसमा बिभाजित भइरहेका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समय सान्दर्भिक भएको बताए । कार्यक्रममा बोल्दै...
२०७३ पुष २७

पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्ड

२७ पुस, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ । राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने- ‘पृथ्वीनारायण...
२०७३ पुष २७

माओवादीकै कारण पृथ्वी जयन्तीमा विदा दिन सकिएनः ओली

२७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् । साथै आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण सम्भव नभएको बताए । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष...
२०७३ पुष २७

पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेकै थिए ?

राजनीतिक परिवर्तन समयको माग हो । परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ । अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृत्ति पनि हामीकहाँ छ । पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ । पछिल्लो समयमा पृथ्वीनारायणमाथि...
२०७३ पुष २७

‘राष्ट्रिय एकताको प्रतीक मास्न क्रिश्चियनहरु लागेका छन्’

लोकतन्त्र आएपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाड्यो । यो वर्ष पनि सरकारले कुनै औपचारिक कार्याक्रम गरेन । तर, क्रिसमसमा विदा दिने सरकारले पृथ्वी जयन्तीलाई चटक्कै विर्सिएको भन्दै आलोचना भएको छ । यसै सन्दर्भमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता...
२०७३ पुष २७

पृथ्वीनारायणको सम्झना गर्दै सिड्नीमा मनाइयो एकता दिवस

२७ पुस, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले पृथ्वी जयन्ती स्वतःस्फूर्त रुपमा मनाएका छन् । सिड्नीको पीट स्ट्रीटमा मेघराज श्रेष्ठको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले राजनीतिक दलहरु आपसमा बिभाजित भइरहेका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समय सान्दर्भिक भएको बताए । कार्यक्रममा बोल्दै...
२०७३ पुष २७

चन्द्रागिरिमा पृथ्वी नारायणको मूर्तिचित्र अनावरण

२७ पुस, काठमाडौं । पृथ्वी नारायण शाहको २९५ औं जन्म जयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै स्थापना गरिएको पृथ्वी नारायण शाहको मूर्तिचित्र अनावरण गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीज्यूले आज अनावरण गरेका...
२०७३ पुष २६

पृथ्वीनारायणबारे प्रचण्डको टिप्पणीः एकीकरणको श्रेय उनैलाई जान्छ

२६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनका लागि सबैको सहमति खोज्न प्रयास गर्ने बताएका छन् । पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री प्रचण्डले त्यसको पूर्वसन्ध्यामा आफू पृथ्वी जयन्तीमा विदा दिन सकारात्मक रहेको बताएका...
२०७३ पुष २६

पूर्वराजा ज्ञानेन्द्रले भने- तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ (पूर्णपाठ सहित)

२६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको बताएका छन् । तर, राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको उनले बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने...
२०७३ पुष २६

पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर विदा दिन सांसदहरुको माग

२६ पुस,काठमाडौं । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिन संसदमा माग गरिएको छ । व्यवस्थापिका संसदको मंगलवारको बैठकमा सुन्य समयमा बोल्दै एमाले सांसदहरुले पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् । एमाले सांसद प्रकाश...
२०७३ पुष २५

उपराष्ट्रपति पुनले भने-पृथ्वीनारायण शाह राष्ट्रनायक हुन्

२५ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दवहादुर पुनले पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा गरेको योगदान बिर्सन नसकिने भन्दै उनी राष्ट्रका नायक हुन् भनेका छन् । पृथ्वी जयन्तीका अवसरमा राप्रपाले पुस २७ मा आयोजना गर्न लागेको चियापानको निम्तो दिन गएका राप्रपा नेता दिलनाथ गिरीले पुनको भनाइ...