आइतबार, ८ फागुन, २०७३
OnlineKhabar.com

प्रचण्ड

५५ मिनेट अगाडि

प्रधानमन्त्रीले मधेसी मोर्चाका चार अध्यक्षलाई बोलाए

८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका चार अध्यक्षलाई बालुवाटार बोलाएका छन् । भोलि चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना र निर्वाचनबारे सहमति खोज्न साँझ ७ बजे बैठक बोलाएका हुन् । मधेसी मोर्चाका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र...
२०७३ फागुन ८

पुराण उदघाटन गर्न हेलिकोप्टरमा प्रधानमन्त्रीको सयर !

८ फागुन, काठमाडौं । अबदेखि रिबन काट्ने काममा जान्न भनेर प्रतिवद्धता जनाएका कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा आयोजना गरिएको सप्ताह पुराणको उदघाटनमा गएका छन् । प्रधानमन्त्री सिराहा जाने कार्यक्रमबारे सोध्दा उनको सचिवलायले अनलाइनखबरसँग भन्यो- ‘कांग्रेस नेता प्रदीप गिरीको आग्रहमा प्रधानमन्त्री सिराहा जान...
२०७३ फागुन ७

मिल्नै नसक्ने गरी टाढा नजान मधेसी मोर्चालाई प्रचण्डको आग्रह

७ फागुन काठमाडौं । चुनाव घोषणालाई लिएर प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भएको छ । स्थानीय चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्रीले शनिबार विहान मोर्चाका नेताहरुलाई बोलाएका थिए । बालुवाटारमा बैठकमा दुबै पक्षले आआफ्नो अडानलाई ‘बाध्यता’ भन्दै सुनाएका छन् र, सहमति विना...
२०७३ फागुन ६

कमल थापालाई प्रचण्डको आग्रहः मलाई मिलौं-मिलौं लाग्छ, टाढा नजानु होला

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गरेका छन् । शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राप्रपा र आफ्नो एजेण्डा धेरै नमिले पनि मिलौं-मिलौ लाग्ने गरेको बताए...
२०७३ फागुन ६

अप्ठेरो परेर रोल्पा आएँ: प्रधानमन्त्री प्रचण्ड

६ फागुन, रोल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् । प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा...
२०७३ फागुन ४

वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्छौँ: प्रधानमन्त्री प्रचण्ड

४ फागुन, पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्...
२०७३ फागुन २

पुनर्निर्माणले गति नलिएकोमा प्रधानमन्त्री असन्तुष्ट

२ फागुन, काठमाडौं । भूकम्पले भत्किएका निजी आवास निर्माणले गति लिन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । पुनर्निर्माणको कार्य अघि बढाउन नसकेको भन्दै सरकारले तत्कालीन कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाएर डा. गोविन्द पोखरेललाई ल्याएको छ । पोखरेल सीईओ भएपछि...
२०७३ फागुन २

एकथरि अधिकारलाई सिंहदरबार वरिपरि राख्न चाहन्छन्ः प्रधानमन्त्री

  २ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने बताए...
२०७३ फागुन १

जब समर्थन फिर्ता लिन्छु भन्दै शेरबहादुरले प्रचण्डलाई थर्काए…..

१ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आइतबार अपरान्ह ४ बजेतिर मन्त्रिपरिषद बैठक राख्ने तयारीमा थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु’ भन्दै धम्क्याएपछि आइतबार बिहानै ८ बजे क्याबिनेट बैठक बोलाइयो । र, यो बैठकले शेरबहादुर देउवाको ईच्छा पूरा गर्दै...
२०७३ फागुन १

परिवर्तनलाई उल्टयाउन अतिवादी चलखेल भयोः प्रचण्ड

१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्टयाउन अतिवादी चलखेल भइरहेको बताएका छन् । तत्कालीन माओवादीले जनयुद्ध थालेको २१ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्टयाउने खेलमा साम्राज्यवादी शक्तिको घुसपैठ भइरहेको हुन सक्ने...
२०७३ माघ २८

प्रचण्डले अख्तियारलाई सोधे- भ्रष्टाचार किन रोकिएन ?

  २८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेका छन् । आयोग स्थापनाको २६ वर्ष पुगिसक्दा पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै उनले आत्ममूल्यांकन गर्न निर्देशनसमेत दिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६...
२०७३ माघ २८

नारायणकाजी निवासमा प्रचण्ड र ओलीको वार्ता

२८ माघ, काठमाडौं । लामो समयदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वार्ता भएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा करीव एक घण्टा छलफल भएको हो । उपाध्यक्ष भीम रावलसहित नारायणकाजी निवास...