आइतबार, ८ फागुन, २०७३
OnlineKhabar.com

प्रियंका कार्की

२०७३ फागुन ६

‘राधे’मा कमाण्डो बने निखिल, यस्तो बन्यो टिजर

नायक निखिल उप्रेतीको एक्सनले भरिएको चलचित्र ‘राधे’को टिजर सार्वजनिक गरिएको छ । सुशिल पोख्रेलको निर्माणमा तयार भएको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा नायक निखिल उप्रेती कमाण्डोको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्र नायिकाद्धय प्रियंका कार्की र अशिष्मा नकर्मीलाई...
२०७३ माघ २८

आर्यनसँग कलेज पढ्दै प्रियंका

नायिका प्रियंका कार्की अहिले एक नयाँ नायकसँग कलेज पढ्न थालेकी छिन् । प्रियंकासँग कलेज पढ्न थालेका नायक हुन्, आर्यन अधिकारी । जसले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । आर्यन छोटो समयमा नै नेपाली चलचित्रमा आशालाग्दा नायकको रुपमा देखिदैछन्...
२०७३ माघ २७

प्रियंकाले लेखिन्-‘मलाई लाग्छ, म गर्भवती भएँ’

नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको भन्दै एक तस्बिर पोष्ट गरिन् । इन्स्ट्राग्राममा प्रियंकाले लेखेकी छिन्-‘मलाई लाग्छ म गर्भवती छु । यो बेबी डाइनोसर हो ।’ इन्स्ट्राग्राममा नायिकाले पोष्ट गरेको यो तस्बिरमा उनका फ्यानहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । तर, चलचित्र ‘बटरफ्लाई’को छायांकनमा रहेकी...
२०७३ माघ २७

आफूलाई पुरानो देखाउन चाहन्नन् रेखा, यसैले नयाँ हिरोसँग गर्दैछिन् काम

तपाइले नायिका रेखा थापाको चलचित्रमा काम गर्ने शैली हेर्नु भयो भने पनि यो अड्कल लगाउन सक्नुहुन्छ कि, आखिर किन उनी नयाँ अनुहारसँग काम गरिरहेकी छिन् ? रेखाले चलचित्र ‘हिरो’मा नायक राजेश हमालसँग काम गरिन् । तर, रेखाको जोडी राजेशसँग लामो समय टिकेन । अहिले...
२०७३ माघ २६

रेखा र आर्यन एकसाथ, बन्ने भयो ‘कसो कसो माया बस्यो’

समाचारको शिर्षक पढर नझुक्किनुहोस्, हामीले यहाँ चर्चा गर्न लागेका नायक आर्यन सिग्देल होइनन् । उनी हुन् नायक आर्यन अधिकारी । जसले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए । उनै आर्यन अहिले चलचित्र ‘बटरफ्लाई’मा नायिका प्रियंका कार्कीसँग काम गरिरहेका...
२०७३ माघ २५

‘लाल्टिन’मा दयाहाङ डन, प्रियंका हट

चैत्र १८ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लाल्टिन’को रिलिज डेट पोस्टपोन्ड भएको छ । अब, यो चलचित्र आउँदो बर्षको जेठ २६ गतेबाट रिलिज हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की, केकी अधिकारी लगायतका...
२०७३ माघ २३

प्रियंका कार्की भारतीय चाउचाउको विज्ञापनमा

काठमाडौं । नायिका प्रियंका कार्कीले भारतीय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा दुई बच्चाको आमाको भुमिकामा देखिएकी प्रियंकाको यो पहिलो भारतीय विज्ञापन हो । आसिफ शाहको निर्देशनमा बनेको उक्त विज्ञापनको सुटिङ नेपालमै गरिएको थियो । विज्ञापनमा दुई भारतीय बाल कलाकारले पनि अभिनय...
२०७३ माघ २०

प्रियंका र दयाहाङको प्राेडक्शन कम्पनी खोल्ने योजना पछि सर्‍यो

नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको निकटताको चर्चा त नेपाली चलचित्र बजारमा खुबै छ । दया र प्रियंकाले एकपछि अर्को चलचित्रमा काम गरेपछि यी दुइको निकटताको चर्चा सुरु भएको हो । चलचित्र ‘झोले’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । गतबर्ष...
२०७३ माघ १८

‘राधे’मा निखिल र प्रियंकाको रोमान्स (भिडियो)

नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले पहिलो पटक एकसाथ पर्दा शेयर गरेको चलचित्र हो, ‘राधे’ । यो चलचित्र आउँदो बर्षको वैशाख १ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘मलाई माफ गर’ बोलको गीत छायांकनपछि चर्चामा थियो । सोहि गीतको भिडियो सार्वजनिक गरिएको छ...
२०७३ माघ १६

कालिञ्चोकको हिउँमा प्रियंकासँग माफ माग्दै निखिल(फोटो फिचरसहित)

नेपाली चलचित्र क्षेत्रमा यतिबेला नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीको चर्चा खुबै छ । बक्स अफिसमा आंशिक सफल मानिएका यी दुई कलाकारको हातमा भने चलचित्रको कमी छैन । यी दुइले पहिलो पटक एकसाथ पर्दा शेयर गरेका छन् । सुशिल पोख्रेलको निर्माणमा तयार भएको...
२०७३ माघ ३

‘बटरफ्लाइ’ बन्न तयार प्रियंका, अर्पण र आर्यनसँग रोमान्स

नायिका खोजी गरिरहेको चलचित्र ‘बटरफ्लाइ’ यूनिटले अन्ततः प्रियंका कार्कीलाई मुख्य भूमिकामा अनुवन्धित गरेको छ । चलचित्रको मुख्य भूमिकामा अर्पण थापा र आर्यन अधिकारी पक्का भैसकेका थिए । ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रका लागि नायिका पनि फाइनल गरिएको हो । अब, चलचित्रको...
२०७३ माघ ३

दया र प्रियंकाको ‘ह्याप्पी डेज’सँगै विक्री भयो ‘ब्लाइन्ड रक्स’

निर्देशक मिलन चाम्सले आफ्ना २ चलचित्रको अष्ट्रेलिया राइट्स विक्री भएको जानकारी दिएका छन् । हालैमात्र छायांकन सकिएको चलचित्र ‘ह्याप्पी डेज’ र छायांकन नै नभएको चलचित्र ‘ब्लाइन्ड रक्स’को अष्ट्रेलिया राइट्स विक्री भएको जानकारी उनले दिएका छन् । ‘नमस्ते इन्टरटेन्मेन्ट’ले यी दुई चलचित्रको अष्ट्रेलिया राइट्स किनेको...