बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

बलिउड

२०७३ चैत १५

म सेक्स कमेडी गर्न सक्दिनँः तपसी

बलिउड चलचित्रमा छोटो समयमा नै आफ्नो जोडदार अभिनयका कारण चर्चामा रहेकी नायिका हुन्, तपसी पन्नु । तपसीले थोरै चलचित्रमा मात्र अभिनय गरेकी छिन्, तर उनको चर्चा भारतमा निकै छ । ‘बेबी, नाम सबना, पिंक’ जस्ता अवार्ड जित्न सफल चलचित्रमा काम गरेकी तपसी आफूलाई बलिउडमा...
२०७३ चैत १४

करणको फिल्ममा साहरुख र रणवीर एकसाथ

बलिउडमा केहि कुराहरु यस्ता छन्, जसलाई आट्न कमैले मात्र सक्छन् । त्यही असंभव कुरालाई संभव मनाउन माहिर छन्, निर्देशक तथा निर्माता करण जोहर । करण जोहरले बलिउडका चर्चित कलाकारका छोरा छोरीलाई फिल्म नगरिमा भित्राइरहेका छन् । अब, उनै करणले बलिउडका दुई चर्चित नायकलाई एकसाथ...
२०७३ चैत १४

सन्नीको भित्री रहस्यः हट दृश्य सबै श्रीमानसँगै

सन्नी लियोनी जब बलिउडमा प्रवेश गरिन् उनलाई हेर्ने दृष्टिकोण लगभग सबैको एउटै थियो, उनी एउटा पोर्न स्टार हुन् । सन्नीको पनि आफ्नै जीवन छ । उनको पनि घर, श्रीमान् र परिवारका सदस्य छन् भन्नेमा कमैले मात्रै हेक्का राखे । खासमा सन्नी र उनका श्रीमान्...
२०७३ चैत १३

शिल्पाले लगाइन् कोहलीमाथि यौन दुर्व्यवहारको आरोप

‘सही पकड है’ संवादबाट चर्चामा आएकी नायिका एवं ‘भाभीजी घर पर हे’ सिरियलमा काम गरेकी कलाकार शिल्पा शिन्देले आफूलाई निर्माताबाट यौन दुर्व्यवहार भएको आरोप लागाएकी छिन् । निर्माता सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उनले...
२०७३ चैत ११

तपसीको गुनासो-‘मलाई आज पनि ३ हिरोइनको विकल्पमा राखिन्छ’

‘बेबी, पिंक’ जस्ता चलचित्रमा अभिनय गरेरै चर्चित अवार्डहरु जितेकी दर्शकबाट प्रशंसा समेत पाएकी नायिका हुन् तपसी पन्नु । तर, तपसी आज पनि निर्माताले आफूलाई पहिलो रोजाइकी नायिका नसंझदा दुःख लाग्ने बताउँछिन् । उनले अभिनय गरेको चलचित्र ‘नाम शबाना’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । तपसी...
२०७३ चैत ११

विमानभित्र कपिलले सुनीललाई जुत्ता हानेका थिए, यस्तो छ पूरा विवरण

कमेडियन कपिल शर्मा र उनका सहकर्मी सुनील ग्रोबरबीचको झगडा अहिले भारतीय मिडियामा व्यापक चर्चामा छ । अष्ट्रेलियाबाट फर्किने क्रममा विमानमै उनीहरुबीच झगडा भएको थियो र त्यसयता सामाजिक सञ्जालमा ‘वार’ गरिरहेका छन् । आखिर यी दुईबीच भएको के थियो त ? एक प्रत्यक्षदर्शीको हवाला दिँदै...
२०७३ चैत १०

जन्मदिनमा कंगनाः बाबु-आमासँग झगडा गरेर बनेकी थिइन् नायिका

बलिउडकी चर्चित एवं सफल नायिका कंगना रनौट ३० वर्ष लागेकी छिन् । यसपटक उनले आफ्नो जन्मदिन मुम्बईमा मनाउने भएकी छिन् । गएको वर्ष कंगनाले आफू जन्मेको गाउँ भाँबला गएर परिवारका सदस्यसँग जन्मदिन मनाएकी थिइन् । सुटिङको कारण यसपाली उनी गाउँ जान नपाएको केही भारतीय...
२०७३ चैत ९

कपिलको आम्दानी ३४१ प्रतिशतले बढ्यो, सलमान र दीपिकाले तिरे धेरै कर

नायिका दीपिका पादुकोणले गतबर्ष एउटा मात्र हलिउड चलचित्रमा काम गरिन् । हलिउड चलचित्रमा मात्र काम गर्दा पनि दीपिका सबैभन्दा धेरै कर तिर्ने नायिका बनेकी छिन् । यो सूचीमा दीपिकाले गत बर्ष ३ वटा हिट चलचित्र दिएकी नायिका आलिया भट्टलाई समेत पछि पारेकी छिन् ।...
२०७३ चैत ८

सुनील र चन्दनले सुटिङ गर्न नमानेपछि रोए कपिल

छोटो समयमै आफ्नो कमेडी शोका कारण स्टार बनेका बलिउडका चर्चित कमेडियन कपिल शर्मा अब भने ठूलै समस्यामा फसेका छन् । बारम्बार समस्या झेल्ने गरेका कपिल अहिले भने आफ्नै कारणले ठूलो समस्यामा परेका हुन् । आफ्नै शोका सहकर्मीहरुलाई मनपरी बोलेर, कुटपिटमै उत्रिएपछि कपिल अहिले समस्यामा...
२०७३ चैत ८

दीपिकादेखि विपशासम्म,जो चर्चाकै लागि टपलेस भए

बलिउडमा अब राम्रो चलचित्रमा अभिनय गर्दैमा चर्चा पाइन्छ भन्ने मान्यता क्रियाशिल नायिकाले तोड्दै आएका छन् । कतिपय नायिका यस्ता पनि छन्, जसले सारै थोरै चलचित्रमा काम गरे तर, निकै धेरै चर्चा पाए । त्यसरी चर्चामा आउनका लागि टपलेस फोटो सहायक बन्यो । हेरौ को-को...
२०७३ चैत ७

ब्रेकअपको पीडाले सोनाक्षीको आँखाबाट आँशु छल्कियो

नायिका सोनाक्षी सिन्हा प्रेमको मामालामा कमै मात्र पर्ने गर्छिन् । सोनाक्षीलाई बलिउडमा तडकभडक नगर्ने नायिकाको रुपमा पनि लिइन्छ । तर, उनै सोनाक्षी आइतबार बेलुकी एक स्टूडियोबाट बाहिर निस्कदै गर्दा केहि भावूक देखिइन् । यतिबेला बलिउड मिडियामा सोनाक्षी सिन्हा र उनका प्रेमी बन्टी सचदेवको व्रेकअपको...
२०७३ चैत ७

ऐश्वर्यादेखि दीपिकासम्म, जो हुन् बलिउडका धनी नायिका

बलिउडमा केबल नायक मात्रै हैन, नायिकाले पनि राम्रो कमाई गर्छन् । सुन्दरताकै कारण विश्वभर चर्चा पाउन सफल नायिका ऐश्वर्या राय बच्चन बलिउडको सबैभन्दा धनी नायिकाको रुपमा चिनिन्छिन् । उनको नेट वर्थ डलर ३५ मिलियन छ । पछिल्लो समय अभिनयमा निस्त्रिmय नायिका प्रिती जिन्टा पनि...