बुधबार, १४ असार, २०७४
OnlineKhabar.com

बैंक

२०७४ असार १४

साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक

१४ असार, काठमाडौं । साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको छ । राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको...
२०७४ असार १४

नेप्सेको स्वामित्व सूचीकृत कम्पनीलाई दिन राष्ट्र बैंकलाई धितोपत्र बोर्डको सुझाव

१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मौद्रिक नीतिमा समावेश गर्न राष्ट्र बैंकलाई ६ बुँदे सुझाव दिएको छ । धितोपत्र बोर्डले बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी सम्बन्धि प्राथमिकता क्षेत्रमा सेयर बजारमा सूचीकृत वास्तविक समूहका कम्पनीहरुलाई पनि राख्न सुझाव दिएको छ । सेयर बजारमा...
२०७४ असार १४

निजी क्षेत्रमा जीडीपीको ७८ प्रतिशत बराबर कर्जा लगानी, अर्थतन्त्रलाई सुखद संकेत

१४ असार, काठमाडौं । नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गइरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपी/अर्थतन्त्रको आकार) को तुलनामा निजी क्षेत्रमा आन्तरिक लगानी बढ्दै गएको छ । सन् २०१३ मा जीडीपी र निजी क्षेत्रमा...
२०७४ असार १३

कोरियन बैंकले आर्थिक प्रक्षेपण प्रणाली सुधारमा नेपाललाई सहयोग गर्ने

१३ असार, काठमाडौं । कोरियन बैंक (बैंक अफ कोरिया/बिओके) ले आर्थिक प्रक्षेपण प्रणाली, आर्थिक अनुसन्धान ढाँचा, मुद्रा व्यवस्थापन, भुक्तानी तथा राफसाफ प्रणाली कार्यानवयन, सुपरिवेक्षण तथा नियमन प्रणाली सुधारमा राष्ट्र बैंकलाई प्राविधिक सहयोग गर्ने भएको छ । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बिओके र राष्ट्र बैंकबीच...
२०७४ असार १३

बहसः बैंकलाई ब्रोकर सदस्यता दिने कि नदिने ?

१३ असार, काठमाडौं । पछिल्लो समय सेयरबजारमा जोडतोडले उठेको विषय हो, बैंकलाई ब्रोकर सदस्यता । अहिले यो विषयमा आम लगानीकर्तादेखि सेयर विश्लेषक, बजार सञ्चालक (नेप्से) र बजार नियामक (धितोपत्र बोर्ड) सम्म वादविवादमा उत्रिएका छन् । बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ वा दिनु हुँदैन भन्नेहरुसँग आ–आफ्नो...
२०७४ असार १२

४४ हजार ऋणीबाट लघुवित्तले डेढ अर्ब उठाउन बाँकी

  १२ असार, काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्त कम्पनीले ४४ हजार ऋणीबाट व्याज सहित १ अर्ब ६४ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको (चालु आवको तेस्रो त्रैमास (गत चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो...
२०७४ असार ११

नेप्सेको बढ्ने प्रयास सफल

११ असार, काठमाडौं । आइतबार दोहोरो अंकसम्म बढेको नेप्सेले बजार बन्द हुँदा भने ८.२३ अंकको वृद्धि कायम राख्न सफल भएको छ । नेप्से परिसूचक १५६७.७२ बिन्दुमा आइपुगेको हो । यस दिन कारोबार रकममा पनि वृद्धि भएर ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।...
२०७४ असार ७

युनिभर्सल बैंकिङमा राष्ट्र बैंक आफै कुहिरोको काग

७ असार, काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थालाई युनिभर्सल बैंकिङ प्रणाली अर्थात् एकल प्रकृतीको संस्था बनाउने चर्चा चलेको बर्षौ भइसकेपनि राष्ट्र बैंक आफै यसमा स्पष्ट नभएको देखिएको छ । ‘नेपालमा यससम्बन्धमा अहिलेसम्म अवधारणा पत्र बनेको छैन्, त्यसैले यसलाई बहसमा ल्याउन २०७४/७५ को मौद्रिक...
२०७४ असार ६

प्रभु बैंकले पनि घटायो निक्षेपको ब्याजदर

६ असार, काठमाडौं । प्रभु बैंकले पनि निक्षेपको ब्याजदर घटाएर नयाँ दर सार्वजनिक गरेको छ । बैंकले अबदेखि मुद्दती निक्षेपमा अधिकत्तम ११ प्रतिशत ब्याज दिने भएको हो । यसअघि १२ प्रतिशतसम्म व्याजदर दिएको बैंकले यो दर घटाएर ११.५० प्रतिशत हुँदै ११ प्रतिशतमा सिमित पारेको...
२०७४ असार ५

सरकारी पुँजीको मुख नताक्न बैंकहरुलाई राष्ट्र बैंकको अाग्रह, स्प्रेड दर घट्न सक्ने

५ असार, काठमाडौं । खर्च गर्न नसकेर राष्ट्र बैंकमा थन्किएको सरकारको २ खर्ब ७० अर्ब रकमको मुख नताक्न बैंकहरुलाई राष्ट्र बैंकले स्पष्ट पारेको छ । ‘अहिलेको पुँजी अभावको समसयाको रुपमा सरकारले राजस्व उठाएर जम्मा भएको पैसा खर्च नहुने परिपाटीलाई हेरिएको छ, त्यसरी मात्र बुझ्न...
२०७४ असार ५

उत्पादन क्षेत्रको कर्जा गणनाको सहुलियत बढाउन चौतर्फी दबाब

५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादन क्षेत्रमा गरेको कर्जा लगानीको ५० प्रतिशत रकम यही असारमसान्तसम्म सीसीडी रेसियो (कोर पुँजी र निक्षेपको जोडको तुलनामा कर्जा लगानी अनुपात)को गणनामा समावेश गर्न नपर्ने गरि राष्ट्र बैंकले दिएको छुटलाई निरन्तरता दिन बैंकर देखि व्यवसायीसम्मले सुझाव...
२०७४ असार ४

कर्जा जान छाडेपछि घट्यो निक्षेपको ब्याजदर

४ असार, काठमाडौं । महंगो ब्याजदरको कारण कर्जा लगानी विस्तार लगभग रोकिएपछि बैंकहरु निक्षेपको ब्याजदर घटाउन लागि परेका छन् । आइतबार मात्रै जनता बैंकले मुद्दती बचतको ब्याजदर केही घटाएको छ । ‘समग्र क्षेत्रको अवस्था हेर्ने हो भने अहिले निक्षेपमा औसत ९ प्रतिशत ब्याजदर दिदा...