मंगलबार, १५ चैत, २०७३
OnlineKhabar.com

मधेसी मोर्चा

२०७३ चैत १४

कांग्रेसमा बहसः चुनाव ठूलो कि मधेसी मोर्चा ?

१४ चैत, काठमाडौं । कार्यसम्पादन समिति गठनको प्रस्ताव गरेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल समूहबाट सम्भावित आलोचना टारेका छन् । पौडेल समूहको चर्को दबावपछि मात्र देउवाले बैठक बोलाएका थिए र, पार्टी एकलौटी चलाएकोदेखि थुप्रै विषयमा पौडेल समूह देउवासँग असन्तुष्ट थियो । तर,...
२०७३ चैत १४

कांग्रेसको जागरण अभियानमा मधेसी मोर्चाको अवरोध

१४ चैत, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको क्षेत्र नम्बर ६ को जनजागरण अभियानलाई लक्षित गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ । साविक नर्सही, कुडिया, पक्लिवा, त्रिवेणी र रुपौलिया गाविस अर्थात त्रिवेणी सुस्ता गाउँपालिकाकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने मागलाई सम्बोधन नगरी...
२०७३ चैत ११

चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

११ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो । प्रधानमन्त्री प्रचण्ड चीन जानुअगावै विहीबारै मधेसी...
२०७३ चैत १०

चीन जानुअघि मोर्चासँग सहमति गर्ने प्रधानमन्त्रीको प्रयास, ओली र यादवसँग छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विहीबार साँझ चीन प्रस्थान गर्नुअघि नै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रयास अघि बढाएका छन् । यसका लागि सिंहदरबारमा मधेसी मोर्चा र एमालेका नेताहरुसँग प्रधानमन्त्रीले बेग्लाबेग्लै छलफल गरेका छन् । मोर्चाका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल...
२०७३ चैत ९

धारा २७४ संशोधन गरे मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने

९ चैत, काठमाडौं । मधेसी मोर्चा र संघीय गठवन्धनले संविधानको धारा २७४ संशोधन गरे सीमांकन हेरफेरलाई थाती राखेर स्थानीय चुनावमा सहभागी हुने संकेत दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदल स्तरमा छलफल चलिरहेको छ । कांग्रेसका कृष्ण...
२०७३ चैत ७

सीमांकनलाई थाती राखेर कुनै सम्झौता गर्दैनौंः ठाकुर

७ फागुन, सप्तरी । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनलाई थाती राखेर सरकारसँग कुनै सम्झौता नगर्ने बताएका छन् । बाहिर चर्चा भए जस्तो कुनै सहमति नभएको भन्दै उनले संविधान संशोधन नभई मधेसी मोर्चा चुनावमा जान नसक्ने बताए । गत फागुन २३ गते...
२०७३ चैत ६

मधेसी मोर्चाद्वारा रुपन्देहीका ३ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

६ चैत, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका रसेमरीमाई गाउँपालिकामा तालबन्दी गर्दै साइनबोर्ड पनि हटाएको हो । सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन घोषणा गरेकाले केन्द्रीय कार्यक्रम अनुसार...
२०७३ चैत ६

सप्तरी घटनाको थप खुलासा: मोर्चा र एमालेवीच प्रतिष्ठाको लडाइँ, सुरक्षा लापरवाही

सप्तरीमा एमालेको सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए, तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन । मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची-काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र...
२०७३ चैत ३

संघीय गठबन्धनले सात शहरमा जनप्रदर्शन गर्ने

३ चैत, काठमाडौं । संघीय गठबन्धनले प्रमुख सात शहरमा जनप्रदर्शन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसी मोर्चाले यसअघि नै आन्दोलन गर्ने घोषणा गरेको थियो । मोर्चासमेत आवद्ध गठबन्धनले मोर्चाको...
२०७३ चैत ३

मधेसी मोर्चाका चार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए

३ चैत, काठमाडौं । मधेसी मोर्चासम्वद्ध थप चार दलले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएका छन् । तमलोपा, सदभावना, रामसपा र फोरम गणतान्त्रिकका नेताहरुले समर्थन फिर्ताको लिखित पत्र संसद सचिवालयमा बुझाएका छन् । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालले बुधबार नै समर्थन...
२०७३ चैत ३

प्रधानमन्त्रीको विश्वास-मधेसी मोर्चामा चुनावमा आउने वातावरण बन्छ

३ चैत, काठमाडौं । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग आन्दोलन घोषणा गरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने मधेसी मोर्चा चुनावमा आउनेमा विश्वस्त देखिएका छन् । बिहीबार अपराहृन बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मन्त्रीहरुलाई जानकारी गराएका...
२०७३ चैत ३

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाए

३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् । उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले जानकारी दिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर...