बिहीबार, ५ साउन, २०७४
OnlineKhabar.com

यातायात

२०७४ साउन ४

पैसाको बिटो देखाउँदै यातायातका हाकिमले भने-नक्कली लाइसेन्सको अनुसन्धान गरौं (भिडियोसहित)

४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति कार्यालय एकान्तकुनामा मंगलबार बिहानै एक हुल महिलाहरुले हाकिमलाई घेरेर र्‍याखर्‍याख्ती पारे । कार्यालय प्रमुख तेजनारायण यादवले महिलाहरुलाई सम्झाउने क्रममा आफ्नो गोजीबाट पैसाको बिटो निकालेर देखाए । बिहान ७ बजे ‘सर्भर डाउन भएको’ भन्दै सवारी...
२०७४ साउन ३

बिपी राजमार्गमा अटेर गरी चल्ने ९ ठूला बसको रुट पर्मिट खारेज

३ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका  ठूला बसकाे रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार  ९ वटा बसको रुट पर्मिट खारेज गरेको छ । १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट-सिन्धुली...
२०७४ साउन ३

किन सधैं बिग्रन्छ यातायातको सर्भर ? भारतीय कम्पनीको लापरवाहीले नेपालीलाई सास्ती

३ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले गत पुसमा ‘लाइसेन्स लिन लाइन नै बस्नु नपर्ने’ व्यवस्था गर्न भन्दै अनलाइन सेवा सुरु गर्‍यो । तर, ६ महिनामा ६० दिन भन्दा बढी सर्भर डाउन भयो भन्दै अनलाइन फारम आवेदन नै लिइएन । लाइसेन्सका लागि अनलाइन फारम...
२०७४ साउन ३

लाइन्सेन्स माग्दै यातायात कार्यालयमा तालाबन्दी, कर्मचारी थुनिए

३ साउन, काठमाडौं । चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् । सर्भर विग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्राहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए ।...
२०७४ साउन २

सरकारले राहतमा दिएको ट्याक्सी नम्बर बेच्दै भूकम्प पीडित ! ५ लाख तिर्नेहरु भेटिए

२ साउन, काठमाडौं । सरकारले भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सीको नम्बर प्लेट किनबेच हुन थालेको छ । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो । अहिले ट्याक्सी दर्ता प्रक्रिया चलिरहेको छ । तर, ट्याक्सीको...
२०७४ साउन १

पूर्व चल्ने रात्री बस दिउँसो ४ बजेभित्रै छुट्ने, त्रिभुवन राजपथमा ठूला ट्रकलाई रोक

१ साउन, काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ । रातमा मुग्लिन-नारायणगढ सडक खण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयो गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न बाहरिने समयसीमा तोकएकिो हो । यातायात...
२०७४ साउन १

बीपी राजमार्गमा राति सवारी चलाउन निषेध, चक्रपथमा थप कडाइ

१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारबाट लामा दूरीमा चल्ने सार्वजनिक सवारीका लागि विभिन्न नयाँ नियमहरु ल्याएको छ । दुर्घटना बढेको निश्कर्ष निकाल्दै आजैदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ । यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले...
२०७४ साउन १

सकियो ‘पेपर प्रिन्ट’ लाइसेन्सको युग, देशभर ‘स्मार्ट’को आवेदन खुला

१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको छ । देशभरका अधिकांश यातायात कार्यालयले स्मार्ट लाइसेन्सका लागि आवेदन खुलाएका छन् । केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक-दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ ।...
२०७४ असार ३१

ललितपुर महानगरको प्रस्तावः एकान्तकुना, ग्वार्को र सातदोबाटोमा इन्टरसेक्सन फ्लाइओभर

३१ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर भित्रिन र बाहिरिन प्रयोग हुने प्रमुख चोकहरुमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्ने भएको छ । शनिबार बसेको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रस्तावित बजेट प्रस्तुत गर्दै मेयर चिचरीबाबु महर्जनले पूर्व घोषणा अनुसार कुपण्डोलदेखि बाग्मतीसम्म १.४...
२०७४ असार ३१

आवेदन ढिलो खुल्दा कैलालीमा लाइसेन्स परीक्षा दिनेको भीड

३१ असार, कैलाली । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ढिलो गरी आवेदन खुल्दा कैलालीका सर्बसाधारणलाई सास्ति हुने गरेको छ । वर्षमा एक दुई पटक मात्रै खुल्ने आवेदन हजारौ सर्वसाधारणहरुले भर्ने गरेका कारण यातायात व्यवस्था कार्यालय कैलालीलाई व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने गरेको छ ।...
२०७४ असार ३१

साझा बस ललितपुरको बुङ्मती र गोदावरीसम्म पुर्‍याउने योजना

३१ असार, काठमाडौं । साझा यातायातको बस सेवा ललितपुरको बुङ्मती र गोदावरीसम्म विस्तार गर्ने योजना बनेको छ । यसका लागि ललितपुर महानगरपालिकाले साझा यातायातको एक करोड रुपैयाँको सेयर किन्ने भएको छ । काठमाडौं महानगरपालिकाले झण्डै १५ करोडको सेयर किनेर नगरका विभिन्न क्षेत्रमा साझा बस...
२०७४ असार ३१

लामा दूरीका बस चक्रपथ घुमेर बसे ५ हजार जरिवाना

३१ असार, काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले भोलि आइताबरदेखि गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ । अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना...