बुधबार, ११ फागुन, २०७३
OnlineKhabar.com

राजनीति

२०७३ फागुन ९

परिवर्तन उल्टाउने र धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन दिन्नँ: प्रधानमन्त्री

९ फागुन, काठमाडौं । सरकारले आज स्थानीय चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । साथै परिवर्तन उल्टाएर देशलाई अराजकतातिर लैजाने र धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन नदिने उनले बताए । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को महाधिवेशन उदघाटन...
२०७३ फागुन ६

एमाले बैठकमा ओलीलाई प्रश्न-लचिलो हुने भनेको के हो ?

  ६ फागुन,काठमाडौं । विहीवार साँझ एमाले पोलिटव्यूरो बैठक सकिनै लाग्दा गंगालाल तुलाधरले पार्टी नेतृत्वलाई प्रश्न सोधे-संविधान संसोधनमा एमाले लचिलो हुने भनेर समाचार आइरहेका छन्,तपाईहरुले यहाँ लचिलो हुने कुरा पनि गर्नु भएको छैन । लचकताको सन्देश कसरी गयो ? यसबारे बैठकले प्रष्ट सन्देश दिनुपर्छ...
२०७३ फागुन २

एकथरि अधिकारलाई सिंहदरबार वरिपरि राख्न चाहन्छन्ः प्रधानमन्त्री

  २ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने बताए...
२०७३ फागुन १

एमाले सचिवको प्रस्तावः तीन दलको चुनावी सरकार

१ फागुन, ओखलढुंगा । प्रमुख विपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्ड सरकारले स्थानीय निर्वाचन गर्न नसक्ने ठोकुवा गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले मितिसहित स्थानीय तहको निर्वाचन घोषणा गर्न नसके राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । जेठभित्रै निर्वाचन गर्न...
२०७३ फागुन १

व्यङ्ग्यः आर्यघाटमा अवकाश, अवकाशपछि वैकुण्ठवास !

निजामती कर्मचारीको अवकाश हुने उमेर हद बढाउनुपर्ने माग जोडदार रूपमा उठ्न थालेको छ । तर, अवकाशको उमेर हद निजामतीको मात्र होइन, अरू सरकारी सेवाको पनि हद बढाइनुपर्छ । अनि ६० बर्ष होइन, असी बर्ष पुर्याइनु पर्छ । यो नै अहिलेकोआवश्यकता हो । ८० पुगेर पो बसी खानुपर्नेमा यहाँ...
२०७३ माघ २८

राजावादी मञ्चबाट एमाले नेता मोहनचन्द्रले भने- हिन्दूराज्य फिर्ता गर

२८ माघ, काठमाडौं । सक्रिय राजनीतिबाट टाढा रहेर लामो समयदेखि गुमनाम जीवन बाँचिरहेका छन्- झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी । नेपालका नेल्सन मण्डेला भनेर चिनिने यी भेट्रान एमाले नेता बिहीबार एउटा सार्वजनिक कार्यक्रममा राजावादी स्वरुपमा प्रकट भए । राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत...
२०७३ माघ २८

चुनाव घोषणा गरे संशोधनमाथि छलफल हुन दिन्छौं: भीम रावल

२८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । चुनाव घोषणा गरेमा भने संविधान संशोधन विधेयकमा छलफल गर्न दिने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...
२०७३ माघ ५

मधेसप्रति एमाले यति क्रुर हुन जरुरी छैन, चुनावमा गठवन्धनको सम्भावना छ

तराई मधेसमा पहिलो आन्दोलन भएको १० वर्ष पुग्यो । यो एक दशकमा मधेसमा तीन आन्दोलन भयो । र, संघीयता, समानुपातिक समावेशी जस्ता मुद्दालाई स्थापित गरेको श्रेय मधेसलाई नै जान्छ । तर, पनि मधेस अझै काठमाडौंसँग सन्तुष्ट छैन । संविधानलाई लिएर मधेसको असन्तुष्टि कायमै छ...
२०७३ माघ ३

ओलीजीसँग भारतीय हस्तक्षेप रोक्ने समाधान के छ ? टुँडीखेलमा बहस गर्न तयार छु

नेपालका केही पुराना राजनीतिक शक्ति र नेताहरुले निराश भएका जनतामा आशा देखाएर आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर लिएर जानुको सट्टा उल्टो काम गरिरहेका छन् । यो नेपालीहरुको समस्या अरु कसैले सिर्जना गरिदिएको हो र हाम्रो देशभित्रको कुनै अमूक समुदायले सिर्जना गरेको समस्या हो भनेर हाम्रा युवालाई...
२०७३ पुष २७

विमानस्थलको राजनीतिः नेतालाई भोट माग्ने मेलो, राज्यलाई करोडौं घाटा

२७ पुस, काठमाडौं । चुनावमा भोट बटुल्ने मेलो बनाउने ध्येयले विभिन्न सांसद एवं नेताहरुले नागरिक उड्डयन प्राधिकरणलाई आ-आफ्नो जिल्लामा विमानस्थल निर्माण गर्न दबाव दिन गरेको पाइएको छ । यस्तो विमानस्थल-राजनीतिका कारण राज्यको करोडौं रकम अनावश्यक खर्च हुने गरेकोे देखिएको छ । देशका विभिन्न भागमा...
२०७३ पुष २४

बहसः ‘देश किन बनेन ? पार्टीकरण अलि थोरै भयो’

  नेपालमा ठूलादेखि एक-दुईजना सांसद भएका भुरेटाकुरे पार्टीसम्म छन् । सानो पार्टी हुँदा फरक समुदाय र वर्गका कुरा आउँछन्, त्यो राम्रै कुरा हो । तर, हाम्रा राजनीतिक पार्टीहरुमा सबैभन्दा ठूलो समस्या के देखिन्छ भने, अधिकांशको आन्तरिक संरचना स्वस्थकर छैन । यसले लोकतन्त्रमै असर परेको...
२०७३ पुष २४

वामदेव निवासमा एमालेको निश्कर्षः भारतले घेराबन्दी सुरु गर्‍यो

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन प्रस्तावमा छलफल अघि बढाउन बाटो खुल्ला गरे पनि एमालेले अझै संसद सुचारु हुन नदिने संकेत गरेको छ । भारतले घेराबन्दी सुरु गरेको निश्कर्ष निकाल्दै एमालेले अझै संसद सुचारु हुन नदिने निर्णय गरेको हो । छ दिनअघि...