सोमबार, १२ असार, २०७४
OnlineKhabar.com

राप्रपा

२०७४ असार ११

बाँकेमा कुन पार्टीले कति स्थानीय तह जित्लान् ?

११ असार, बाँके । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा कुन दलले कति स्थानीय तह जित्लान् भन्ने चासो अहिले व्याप्त छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका सहित कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिका छन् । संविधानसभा निर्वाचन ०७० मा ४ निर्वाचन क्षेत्र रहेको...
२०७४ असार १०

बागीप्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय

१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका...
२०७४ असार ९

कमल थापाको भाषण – राप्रपालाई जिताउनुस्, सबै कुराको ग्यारेन्टी हुन्छ

९ असार, उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको नीति पनि यही होस् भन्ने चाहेको बताएका छन् । बिहीबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा राप्रपा त्रियुगा नगरपालिका...
२०७४ असार ७

इटहरीमा राप्रपाका उम्मेदवारमाथि आक्रमण

७ असार, इटहरी । सुनसरी इटहरीका राप्रपाका दुई उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । अज्ञात समूहले गएराति स्थानीय तहको चुनावमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा वाडाध्यक्षको उम्मेद्वार रहेका श्याम पोख्रेलमाथि आक्रमण भएको हो । राती नौ बजे इटहरीको बिराटनगरलाइन स्थित त्रिवेणी कलेज छेउमा...
२०७४ असार ७

राप्रपाभित्र बहसः सिंहदरबार पस्दा भोट घट्यो, अब सरकारमा नजाऊ

७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय लिने भएको छ । पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको हो । सरकार पनि चुनाव पछाडि नै...
२०७४ असार १

उपमहानगर बन्न नसकेको बिर्तामोडः के भन्छन् मेयरका दाबेदार

१ असार, झापा । मेची अञ्चलका प्रमुख व्यापारिक केन्द्रहरु मध्ये बिर्तामोड महत्वपूर्ण शहर हो । पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङसँग जोड्ने यो सहर पूर्वकै महत्वपूर्ण वाणिज्य केन्द्र पनि हो । साविक अनारमनी, चारपाने र गरामनी गाविस गाभिएर ०७१ जेठ ४ गते बिर्तामोड...
२०७४ जेठ २६

कांग्रेससँग रिसायो राप्रपा, भन्यो – प्रतिबद्धता उल्लंघन भो

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली कांग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर कांग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त...
२०७४ जेठ २५

हिन्दुवादी राप्रपालाई ‘नील’ हुनबाट क्रिश्चियनले जोगाए !

  २५ जेठ, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपाले जित्यो । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये कमल थापा नेतृत्वको राप्रपाले जितेको एकमात्रै स्थानीय तह यही रुबीभ्याली गाउँपालिका हो । राप्रपालाई ‘नील’ हुनबाट जोगाउने रुबीभ्याली गाउँपालिकामा धर्मबारे अनौठो संयोग जुरेको छ । यो...
२०७४ जेठ २२

श्रीमान चुनाव बहिस्कारमा,श्रीमती बनिन् कांग्रेस उम्मेदवार

२२ जेठ, रोल्पा । स्थानीय चुनावमा परिवारका सदस्य फरक फरक पार्टीबाट उम्मेदवार बनेको समाचार अब नयाँ रहेन । तर रोल्पाको सुकिदह गाउँपालिकामा भने अलि फरक चुनावी चर्चा छ । स्थानीय तहको चुनाव बहिस्कार र असफल पार्न लागेका श्रीमानलाई चुनौति दिदै श्रीमती सत्तारुढ नेपाली कांग्रेसबाट...
२०७४ जेठ २१

अन्ततः शेरबहादुर देउवालाई कमल थापाको समर्थन

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष...
२०७४ जेठ २१

मुलुकमा संकटको जिम्मेवार कांग्रेस हो : कमल थापा

२१ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले यो मुलुकको संकटको जिम्मेवार नेपाली कांग्रेस भएको बताएका छन् । पार्टीभित्रका बहुमत नेताहरु सरकारमा जानुपर्ने पक्षमा हुँदाहुँदै बहुमतको निर्णय नमान्ने हो भने डिजास्टर हुने अर्का नेता पशुपति समशेरको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार आयोजित...
२०७४ जेठ २१

विजयबासमा राप्रपा नेताको बाझाबाझ

२१ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद चर्किएको छ । सरकारमा आउन देउवाले गरेको लिखित आग्रहका विषयमा निर्णय गर्न राप्रपाले आइतबार बिहान कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । तर, बैठक टुंगोमा पुग्न...