बुधबार, ११ साउन, २०७४
OnlineKhabar.com

रेखा थापा

२०७४ साउन ९

यस्तो बन्यो ‘रुद्रप्रिया’को फस्टलुक, किन छोपियो रेखाको अनुहारको एक भाग ?

नायिका रेखा थापा र नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुक केही रोचक र फरक खालको देखिएको छ । रेखा थापा फिल्मस्को ब्यानरमा निर्माणमा तयार भएका यस अगाडिका फिल्मका फस्टलुक भन्दा यसमा भिन्न कलर र शैली देखिएको छ...
२०७४ साउन १

छवि ओझाः ‘वाघ निर्माता’ कि ‘बुढो वाघ’ ?

२ बर्ष अगाडि निर्माता छविराज ओझाले चलचित्र ‘लज्जा’को प्रदर्शन मिति तिहारमा तोकेका थिए । छविले प्रदर्शन मिति तोकेको केही समयपछि चलचित्र ‘स्टूपिड मन’ले पनि सोही मितिमा प्रदर्शन मिति तोक्यो । ‘स्टूपिड मन’का निर्माताले आफूले पहिले नै तोकेको मितिमा चलचित्र प्रदर्शन गर्ने भएपछि छवि जंगिए...
२०७४ असार २८

प्रिमियरमा ‘म यस्तो गीत गाउँछु’लाई उत्कृष्ट प्रतिक्रिया(फोटो फिचरसहित)

शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर गरियो । प्रिमियरमा पुगेका अधिकांशले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । सुदर्शन थापा निर्मित तथा निर्देशित चलचित्रको कथावस्तु,...
२०७४ असार १२

फ्रेस फेसः ‘अनमोल र रेखा जस्तै स्टार बन्ने सपना छ’: सजनी बाँनिया

नायिका रेखा थापा निर्मित तथा अभिनित चलचित्र ‘रुद्रप्रिया’मा काम गरेकी नव-कलाकार सजनी बाँनियालाई अब भने स्टार बन्छु भन्ने सोच पलाउन थालेको छ । केही म्यूजिक भिडियोमा काम गरेकी पोखराकी यी सुन्दरी अब भने चलचित्रमा काम गरेर स्टार बन्ने सपना देख्न थालेकी छिन् । पोखरामा...
२०७४ असार ९

नायिकाहरुको फिल्ममा लगानी मोह, को सफल को असफल ?

पछिल्लो समयमा नेपाली चलचित्रका नायिकाहरु चलचित्र निर्माणमा पनि अग्रसर देखिएका छन् । एकपछि अर्का नायिकाहरुले चलचित्रमा लगानी गरिरहेका छन् । चलचित्र निर्माण कम्पनी समेत खोल्दा नायिकाहरु करिअर लामो समयसम्म अगाडि बढाउन सकिन्छ भन्ने सोच्छन् । यसैले पनि होला अहिले नायिकाहरुको चलचित्र निर्माण मोह झनै...
२०७४ असार १

रेखासँग फिल्म खेल्दा आर्यन-दिनेशको सम्बन्ध चिसियो, किन टिक्दैन आर्यनको मित्रता ?

आठ बर्ष अगाडि नायक आर्यन सिग्देलको सम्बन्ध नायिका रेखा थापासँग चिसियो । रेखा र आर्यनको सम्बन्ध सकिदै गर्दा यी दुइले एक अर्कासँग चलचित्र नै नखेल्ने अभिव्यक्ति दिन थाले । नायक सिग्देल त रेखासँग कहिल्यै चलचित्र नै खेल्दिन भन्दै आफ्ना साथीहरुसँग कुरा गर्थे । सो...
२०७४ जेठ २३

रेखाको निधारमा आर्यनको चुम्बन

सामाजिक संजालका कारण हिजोआज अधिकांश मानिस गोप्य बस्न सक्दैनन् । सामाजिक संजालमा आफ्ना बारेमा जानकारी क्षण क्षणमा मानिसले दिन थालेपछि, उसको गोप्यता हराउन थालेको छ । नेपाली चलचित्रका कलाकारहरुमा पनि अहिले यस्तै समस्या देखिएको छ । सामाजिक संजालमा धेरै झुण्डिदा कलाकारहरु सस्ता भएको चर्चा...
२०७४ जेठ ७

कस्तो चल्यो रेखा र छुल्ठिमको ‘डायरी’ ?

जेठ ५ गतेबाट रिलिजमा आएको चलचित्र ‘डायरी’ले काठमाण्डौका केही हलमा शनिबार सुखद व्यापार गरेको छ । चलचित्रकी निर्मात्री तथा नायिका छुल्ठिम गुरुङले हल-हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएकी थिइन् । शुक्रबार बिहान काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको प्रेस शोमा चलचित्रले मिश्रति समिक्षा पाएको थियो ।...
२०७४ जेठ ५

कती पावरफूल रेखा थापा ?

नेपाली चलचि क्षेत्रमा आफ्नो विभिन्न शैलीका कारण नायिका रेखा थापा चर्चित बनिन् । चलचित्रको व्यापार, गसिप, अभिनय आदिले रेखालाई पावरफूल बनाइदियो । नायिका थापालाई दर्शकले उनको पावरफूल रोलकै कारण मन पराएका हुन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘डायरी’मा पनि नायिका रेखा थापाको भूमिका कती...
२०७४ जेठ ३

रेखाले किन लेखिन्-‘चुनावको परिणाम देखेर रुने र हाँस्नेहरुले राजनीति वुझेनन्’

नायिका रेखा थापा केही समय अगाडि मात्र राप्रपामा प्रवेश गरिन् । राप्रपा पार्टीमा रेखा प्रवेश गरेको केही महिना मै स्थानिय निकायको निर्वाचन भयो । पहिलो चरणको स्थानिय निकायको निर्वाचनको परिणाम आउँदै गर्दा नायिका थापा केही समय अगाडि प्रवेश गरेको राप्रपा पार्टी निकै पछि देखिएको...
२०७४ जेठ ३

रेखाको बर्षकै पहिलो परिक्षा, ‘डायरी’को व्यापारले हुनेछ स्टारडमको मापन

नायिका रेखा थापालाई अहिले कस्तो शैलीको चलचित्रमा काम गर्दा ठिक होला भन्ने वुझ्न समस्या परिरहेको छ । रेखाले सधै एउटै शैलीको चलचित्रमा काम गरिन् भन्नेहरु चलचित्र बजारमा धेरै छन् । उनीहरुको मुख थुन्नका लागि रेखाले चलचित्र ‘पलाँस’मा अभिनय गरिन् । तर, चलचित्र चलेन ।...
२०७४ वैशाख ३१

तस्वीरमा कलाकारको मतदानः कसले कहाँबाट गरे ?

२० बर्षपछि आफ्नो क्षेत्रका लागि आफै प्रतिनिधी चुन्न पाएकोमा आम नेपाली जनता निकै खुशी देखिए । बिहान ७ बजेदेखि घाम र पानीको समेत प्रवाहा नगरि जनताले मतदान गरेका छन् । आम नागरिकसँगै नेपाली चलचित्र र सांगीतिक क्षेत्रका कलाकारले पनि मतदानमा उत्साहजनक रुपमा सहभागीता जनाए...