बिहीबार, १७ चैत, २०७३
OnlineKhabar.com

लोकमान सिंह कार्की

२०७३ माघ १७

लोकमानमाथि चारवटा अपराधमा कारवाही गर्न सकिने

१७ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्तीमा परेका अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीमाथि विभिन्न ४ वटा अपराधमा मुद्दा चलाउन सकिने संसदको महाअभियोग सिफारिस समितिले निचोड निकालेको छ । व्यवस्थापिका संसद अन्तरगत गठित महाअभियोग सिफारिस समितिमा भएको छलफलमा कार्कीमाथि विभिन्न चार वटा मुद्दाहरुमा कारवाही अगाडि...
२०७३ माघ ११

लोकमान हिँडेपछि नेतालाई हाइसञ्चो, खोजिएन नयाँ अख्तियार प्रमुख

सर्वोच्च अदालतले पदमुक्त गरेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख को बन्ला ? मत्ता हात्तीजस्तै बनेका लोकमानको सोधभर्ना भिजेको बिरालो जस्तो एसम्यान पात्रलाई प्रमुखमा चयनका लागि दलीय रस्साकस्सी चलिरहेकै छ । तर, नयाँ प्रमुख नियुक्तिमा सरकारले गरेको वेवास्ता, दलहरुले आफू अनुकुल...
२०७३ माघ ४

लोकमानविरुद्धको महाअभियोग: सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिने

४ माघ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिएर मात्र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव टुंगो लगाउने भएको छ । समितिले मंगलबार छलफलका लागि बोलाएका विज्ञहरुले दिएको सुझावअनुसार महान्यायाधिवक्ताको सुझाव लिएर मात्रै कार्की विरुद्धको महाअभियोग प्रस्तावको टुंगो लगाउने निर्णय...
२०७३ माघ ३

लोकमानलाई महाअभियोग लगाउने कि नलगाउने ? सिफारिस समितिमा एक मत हुन सकेन

३ माघ, काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त गरिदिएपछि लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग लगाउने कि नलगाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा एकमत हुन सकेन । व्यवस्थापिका संसदले अख्तियारका तत्कालीन प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाएकै दिन सर्वोच्चले उनको नियुक्ति बदर गरेको थियो । समितिको सोमबार बसेको...
२०७३ माघ २

लोकमान दम्पती सुटुक्क दिल्ली लागे, छोरो क्यानडा

२ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् । छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् । आइतबार बिहान ९ बजेर ५ मीनेटमा...
२०७३ पुष २८

अख्तियारबाट सताइएका डाक्टरः जसले कलेजो प्रत्यारोपणमा क्रान्ति गरे

२८ पुस, काठमाडौं । स्वदेशमा वा विदेशमा बसेर नेपाललाई सराप्नेहरुको संख्या बढिरहेका बेला आफ्नो देशलाई राम्रो बनाउन सकिन्छ र बन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्- डा. पुकार श्रेष्ठले । डा. पुकार बेलायतको राम्रो जागिर छाडेर नेपाल फर्किएका हुन् । उनी आफूमात्रै स्वदेश फर्किएनन्, युएनमा...
२०७३ पुष २५

लोकमानलाई महाअभियोग लगाउनैपर्छः धनराज गुरुङ

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सर्वोच्च अदालतले पदमुक्त गरेपनि अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । सर्वोच्चले पदमुक्त गर्दैमा हाईसञ्चो मानेर बस्न नहुने भन्दै उनले भने, ‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग...
२०७३ पुष २५

लोकमानको पेन्सन जोगियो, भबिश्यमा ‘प्रधानमन्त्री’ बन्न पाउने !

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख लोकमानसिंह कार्की सदाका लागि सरकारी सेवामा अयोग्य हुनबाट जोगिएका छन् । सरकारबाट उनले पाउने पेन्सन सुविधा पनि जोगिएको छ र, भविश्यमा सांसद, मन्त्री, वा प्रधानमन्त्री नै बन्छु भन्ने अवस्थामा पनि उनलाई कानून र संविधानले...
२०७३ पुष २४

लोकमानलाई बहिर्गमन गराउने वकिल भन्छन्- अब दलका नेताले सार्वजनिक माफी माग्नुपर्छ

२४ पुस, काठमाडौं । लोकमानसिंह कार्की जतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भए, त्यसबेला युवा अधिवक्ता ओमप्रकाश अर्याल अदालतको ढोका ढक्ढकाउन पुगेका थिए । सर्वशक्तिमान लोकमानसँग एक जना सामान्य युवाले लडेको कानूनी लडाइँलाई अन्ततः सर्वोच्च अदालतले सार्थक सिद्ध गरिदिएको छ । दलका नेताहरु...
२०७३ पुष २४

लोकमानका ज्वाइँ दोषी ठहर, १ हजार जरिवानाको फैसला

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको भन्दै परेको मुद्धामा लोकमान सिंह कार्कीका कान्छा ज्वाइँ प्रवल थापालाई दोषी ठहर गरेको छ । सर्वोच्चले कार्कीको योग्यतासम्वन्धी मुद्धाका साथै अदालतको मानहानीसम्वन्धी मुद्धामा आइतबार फैसला सुनाएको छ । अख्तियार प्रमुखमा नियुक्तिका लागि योग्यता नपुगेको...
२०७३ पुष २४

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको छ । कार्कीको योग्यता नपुगेको...
२०७३ पुष २४

लोकमानविरुद्धको महाअभियोग समितिमा पठाइयो

२४ पुस, काठमाडौं । व्यवस्थापिका संसदले अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । महाअभियोग प्रस्तावमा छलफल भइरहेका बेला सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेसहितका विपक्षी दलले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका थिए...