शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

शेरबहादुर देउवा

२०७४ साउन २

देउवाको च्याम्बरमा बुद्धिविलासः राष्ट्रियसभाबाटै प्रधानमन्त्री !

समाचार टिप्पणी / २ साउन, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केही दिनअघि कांग्रेस नेताहरुको जमघट भयो । सो जमघटमा सरकार विस्तारका साथै २४० वटै निर्वाचन क्षेत्रका आधारमा चुनावमा जाने बारे छलफल भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले तत्काल गर्नुपर्ने काम भनेको निर्वाचन क्षेत्र निर्धारण...
२०७४ साउन १

देउवाको निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् । आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री,...
२०७४ असार २७

फेरि २४० निर्वाचन क्षेत्र कायम राख्ने खेल ! बालुवाटारबाटै आयो प्रस्ताव

२७ असार, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन माग्न थालिसक्यो । तर, सरकारले अझैसम्म आयोग समेत बनाउन सकेको छैन । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुको साटो हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई नै कायम राख्नेबारे बालुवाटारमा सुरु भएको छ ।...
२०७४ असार २७

संशोधनमा सघाउन देउवाले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार, प्रचण्डले दिए तीन विकल्प

२७ असार, काठमाडौं । संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन...
२०७४ असार २२

देउवाको प्रश्न-यति धेरै टेलिभिजन र पत्रपत्रिका कसरी चलेका छन् ?

२२ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विश्वमै नभएको प्रेस स्वतन्त्र संविधानलेनै ग्यारेन्टी गरेको भन्दै पत्रकारलाई जिम्मेवार र मर्यादित हुन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टद्वारा लिखित नेपालमा प्रेस स्वतन्त्रताको अवस्था नामक पुस्तकको बिहीबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले स्वतन्त्र...
२०७४ असार २१

प्रधानमन्त्री देउवाको दैनिक कार्यसूचीः ३ ठाउँमा बिहेभोज !

२१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय बनाउन अहिलेसम्म पनि सकेका छैनन् । प्रधानमन्त्रीको सचिवालय व्यवस्थित नहुँदा उनका कार्यक्रमको प्राथमिकता निर्धारण हुन नसकेको र कतिपय सन्दर्भमा विवादमा परेको भन्दै सहयोगीहरुले अशन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री निर्वाचित भएको एक महिना हुन लाग्दा पनि...
२०७४ असार १०

प्रधानमन्त्रीको दाबी – चुनावपछि सहमतिमै संविधान संशोधन

१० असार, कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री...
२०७४ असार ९

दोस्रो चरणमा कांग्रेसको अत्यधिक बहुमतः देउवा

९ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमतसहित जित हासिल गर्ने दावी गरेका छन् । असार १४ गते हुने स्थानीय चुनावको प्रचारका लागि गृहजिल्ला डँडेलधुरा जाने क्रममा धनगढी बिभानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफू...
२०७४ असार ९

डडेलधुरामा कांग्रेसको किल्ला जोगाउन देउवालाई सकस

९ असार, डडेलधुरा । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौति थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा गृहजिल्ला आउँदैछन् । देशको शक्तिशाली प्रधानमन्त्री अनि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको कमाण्डर भएका कारण...
२०७४ असार ५

प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे

५ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका देउवा आज बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान...
२०७४ जेठ ३०

प्रधानमन्त्रीले बोलाए प्रमुख दलहरुको बैठक

३० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले चुनाव विथोल्न आमहड्ताल आहृवान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलहरुको बैठक बोलाएका छन् । प्रमुख तीन दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । लगतै राप्रपा, उपेन्द्र यादव नेतृत्वको फोरम र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक...
२०७४ जेठ २९

राजपालार्इ चुनावमा ल्याउन देउवा र प्रचण्डबीच छलफल

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा सोमबार बेलुका प्रचण्डनिवास लाजिम्पाट पुगेका थिए । देउवा र प्रचण्डबीच सरकार सञ्चालन, मन्त्रिपरिषद बिस्तार, राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।...