मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

संविधान संशोधन

२०७३ पुष २७

५ नम्बर प्रदेशको आन्दोलन सडकबाट सदनमा केन्द्रित हुने

२७ पुस, कपिलवस्तु । एमालेको नेतृत्वमा ५ नम्बर प्रदेश विभाजन विरुद्ध भइरहेको आन्दोलनलाई संसदमा केन्द्रित गरिने नेताहरुले बताएका छन् । बुधवार ५ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रदर्शन र सभापछि आन्दोलनलाई सडकबाट सदनमा केन्द्रित गर्ने जानकारी दिइएको हो । कपिलवस्तुको...
२०७३ पुष २५

अब कसरी अघि बढ्छ संविधान संशोधन प्रक्रिया ?

२५ पुस, काठमाडौं । एमालेको अवरोधका बीच संविधान संशोधन विधेयक आइतबार संसदीय प्रक्रियामा प्रवेश गरेको छ । संसदबाट यो विधेयकको टुंगो लगाउन के कस्तो प्रक्रिया अपनाउनुपर्छ ? अब सबैको ध्यान यतातिर केन्दि्रत भएको छ । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमकाअनुसार संविधान संशोधन विधेयक जनताको...
२०७३ पुष २५

एमाले नेताहरुको दाबी- लेखेर राख्नोस्, संविधान संशोधन हुँदैन

२५ पुस, काठमाडौं । एमालेले संविधान संसोधन बिधेयक टेबुल गर्ने क्रममा मन्त्रीलाई रोक्न चाहेन कि सकेन ? झुक्कियो कि झुक्याइयो ? कि विरोध गरेजस्तो गर्ने सहमति भएको थियो ? रोष्टम घेराउ गर्न एमालेका सांसद अघि बढ्दा आफ्नै नेताहरुले किन रोके ? एमाले नेताहरुले आइतबारदेखि...
२०७३ पुष २५

संविधान संशोधन प्रस्ताव पारित हुन्छः उपप्रधानमन्त्री निधि

२५ पुस, ललितपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । सरकारले विपक्षीको अबरोधका बीच आइतबार संसदको बैठकमा संविधान संशोधन विधेयक पेश गरेको थियो । ‘संसदमा टेबल भएको बिषयमा अब छलफल अघि बढ्छ’ कांग्रेस नेता समेत रहेका...
२०७३ पुष २४

संशोधन पेश भएपछि एमालेको प्रतिक्रियाः जबर्जस्ती भयो, अब असफल पार्छौं

२४ पुस, काठमाडौं । आफ्नो विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश भएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले, सभामुखले संसदीय अभ्यास विपरित काम गरेको टिप्पणी गरेको छ । साथै उसले अब यसलाई असफल बनाउने बताएको छ । विपक्षीले लगातार अवरुद्ध पार्दै आएको संसद बैठक...
२०७३ पुष २४

विपक्षीलाई झुक्याउन संसदमा सत्तापक्षको यस्तो ‘ट्रिक’

२४ पुस, काठमाडौं । एमालेसहितका विपक्षी ९ दलले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेबल नै गर्न नदिने योजना बनाएका थिए । तर, सत्तापक्षबाट कानूनमन्त्रीले ‘ट्रिक’ लगाएका कारण विपक्षीले उनलाई रोक्न सकेनन् । र, विपक्षीको होहल्लाका बीचबाट संविधान संशोधन प्रस्ताव टेबल भयो । सर्वोच्च...
२०७३ पुष २४

विपक्षीको होहल्लाका बीच संविधान संशोधन विधेयक संसदमा पेश

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको...
२०७३ पुष २४

तीन दलबीच सहमति जुटेन, विरोधका बीच संशोधन टेबल गर्ने तयारी

२४ पुस, काठमाडौं । सदनको अवरोध खुलाउनबारे सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । र, सरकारले विपक्षीको विरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ । संसदको बैठक केहीबेरमा बस्दैछ । त्यसअघि सहमतिको प्रयासमा सभामुख ओनसरी घर्तीको...
२०७३ पुष २४

प्रचण्ड-ओली ‘वान टु वान’ वार्ता, संशोधन टेबल गर्न दिन आग्रह

२४ पुस, काठमाडौं । संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुबीच सहमतिको प्रयास जारी छ । सभामुख ओनसरी घर्तीमगरको पहलमा तीन दलका शीर्ष तीन नेता बानेश्वरस्थित संसद भवनमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा...
२०७३ पुष २४

संकिर्ण राष्ट्रियताले देश विखण्डन गराउनसक्छः बाबुराम

२४ पुस, सप्तरी । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले खस जातिलाई मात्र जोडेर बनाइएको संकिर्ण राष्ट्रियताले मुलुकमा अशान्ति ल्याउनुबाहेक केहि गर्न नसक्ने बताएका छन् । खस जातिलाई मात्रै जोडेर राष्ट्रियताको परिभाषा बनाइएको भन्दै उनले यसले मुलुकमा अशान्ति मच्चाउनुका साथै देशलाई बिखण्डन गराउन सक्ने...
२०७३ पुष २४

कार्यव्यवस्थामा एमालेले भन्योः नभए संसद खुल्दैन

२४ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक अघि बढ्न नदिने बताएको छ । तर, सत्तापक्षले भने प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । सभामुख ओनसरी घर्ती मगरले आहृवानमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी एमालेले सरकारले...
२०७३ पुष २४

संविधान संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् । संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको...