शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

सरकार

४ घन्टा अगाडि

चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

११ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो । प्रधानमन्त्री प्रचण्ड चीन जानुअगावै विहीबारै मधेसी...
४ घन्टा अगाडि

नवराज सिलवाललाई आइजीपी नबनाउने सत्तापक्षको अडान

११ चैत, काठमाडौं । सरकारले तत्काल नेपाल प्रहरीको महानिरीक्षकमा कसैलाई नियुक्त नगर्ने भएको छ । निर्वाचन आयोगले आचार संहिता लगाइसकेका कारण तत्काल आइजीपी नियुक्त गर्न नमिल्ने बताइएको छ । यसका साथै सत्तापक्षका नेताहरु अदालतले कार्यपालिकामाथि अनुचित हस्तक्षेप भएको निश्कर्षमा पुगेका छन् । ‘प्रहरी महानिरीक्षकको...
२०७३ चैत ७

सूर्यबहादुरका पालाको ‘दशैं खर्च’ अझैसम्म बेरुजु खातामा

७ चैत, काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकारका पालाको बेरुजु अहिलेसम्म फर्छ्यौट नभएको जनाएको छ । मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । वि.सं. ०६० जेठ २० गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा...
२०७३ चैत ७

रविन्द्र अधिकारीको आरोप- सरकारले ९९ अर्ब रकमान्तर गरेर ब्रम्हलुट मच्चायो

७ चैत, काठमाडौं । संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारले बिभिन्न मन्त्रालयबाट ९९ अर्ब रुपैयाँ रकमान्तर गरेर राष्ट्रको ढुकुटीमा ब्रहृलुट मच्चाउन खोजेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद अधिकारीले निर्वाचन आचारसंहिता लागू हुनै लाग्दा चैत...
२०७३ चैत ७

राप्रपाको विधानबाट राजतन्त्र र हिन्दूत्व हटाउने निर्णय सरकारकै सल्लाहमा

७ चैत, काठमाडौं । सत्तारुढ राप्रपाले निर्वाचन आयोगको निर्णय विरुद्ध बहादुर भवनस्थित आयोग कार्यालय घेराउ गरिरहँदा राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापामाथि नैतिक प्रश्न उठाइएको छ । आयोगका एक सदस्यका अनुसार राप्रपाको विधानबाट राजतन्त्र र हिन्दू राज्य हटाउनुअघि आयोगले महान्यायाधिवक्ता रमण श्रेष्ठसँग कानुनी सल्लाह...
२०७३ चैत ६

संघीयता कार्यान्वयनमा उदार नहुन प्रधानमन्त्रीको निर्देशन

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा उदार नहुन सचिवहरुलाई निर्देशन दिएका छन् । नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण संघीय कानुनहरु निर्माणको कामलाई तिब्रता दिन पनि उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा कानुनमन्त्री, मुख्य...
२०७३ चैत ३

स्थानीय तहमा कर्मचारी खटाउने अधिकार सीडीओलाई

३ चैत, काठमाडौं । सरकारले राजपत्र अनंकित कर्मचारीहरुलाई स्थानीय तहमा खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई प्रत्यायोजन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउँपालिका र त्यस अन्तर्गत वडामा खटाउने निर्णय प्रमुख जिल्ला अधिकारीले गर्न पाउने निर्णय गरेको...
२०७३ चैत ३

मधेसी मोर्चाका चार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए

३ चैत, काठमाडौं । मधेसी मोर्चासम्वद्ध थप चार दलले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएका छन् । तमलोपा, सदभावना, रामसपा र फोरम गणतान्त्रिकका नेताहरुले समर्थन फिर्ताको लिखित पत्र संसद सचिवालयमा बुझाएका छन् । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालले बुधबार नै समर्थन...
२०७३ चैत ३

प्रधानमन्त्रीको विश्वास-मधेसी मोर्चामा चुनावमा आउने वातावरण बन्छ

३ चैत, काठमाडौं । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग आन्दोलन घोषणा गरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने मधेसी मोर्चा चुनावमा आउनेमा विश्वस्त देखिएका छन् । बिहीबार अपराहृन बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मन्त्रीहरुलाई जानकारी गराएका...
२०७३ चैत २

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई सिंहदरबार बोलाए

२ चैत, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान सिंहदबारमा बोलाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गर्दै मोर्चाका नेताहरु सिंहदरबारमा भेला हुँदैछन् । मोर्चाको मंगलबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको...
२०७३ चैत १

आज मध्यरातबाट मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, भोलि आन्दोलन घोषणा गर्ने तयारी

१ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन आज मंगलबार रातिबाट स्वत फिर्ता हुने भएको छ । तर, मोर्चाको समर्थन फिर्ताले सरकार अल्पमतमा भने पर्नेछैन । मधेसी मोर्चाले फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ज्ञापन पत्र बुझाएको थियो । जसमा...
२०७३ चैत १

ओलीको काठमाडौं यात्राः ‘चारआनाको मूर्गालाई बाह्रआनाको मसला’

१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली पार्टीको मेची महाकालीजस्तो महत्वपूर्ण कार्यक्रम छाडेर सोमबार काठमाडौं फर्किए । कार्यकर्ता र समर्थकहरुको ठूलो भीडले मञ्चमा ओलीलाई खोज्यो, तर पाएन । ओली काठमाडौंमा महत्वपूर्ण राजनीतिक काम परेकाले सभामा आउन नसकेको भन्दै नेताहरुले मञ्चबाटै माफी मागे ।...