मंगलबार, १५ चैत, २०७३
OnlineKhabar.com

सर्वोच्च अदालत

२०७३ चैत १४

कांग्रेस बैठकमा सर्वोच्चको आलोचना, कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आईजीपी प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना भएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले अदालतले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । यसरी अदालतको फैसलाको आलोचना गर्नेहरुमा...
२०७३ चैत ७

आईजीपी विवादमा सर्वोच्चले भोलि फैसला सुनाउने

७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सकिएको छ । फैसला भने भोलि मात्र आउने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा डीआईजी जयबहादुर चन्द पक्षका वकिलले बहस गरेनन् । सोमबार सरकारी वकिलको...
२०७३ चैत ७

आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग

७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदका लागि सर्वोच्च अदालतमा चलिरहेको विवादमा तेस्रो पात्रको प्रवेश भएको छ । डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको मुद्दाको पूर्ण इजलासमा बहस सकिएकै दिन अर्का डीआईजी प्रकाश अर्यालले रिट दायर गरेका हुन् । चन्दलाई प्रहरी प्रमुख बनाउने...
२०७३ चैत ६

आईजीपी विवाद: मुद्दाको अन्तिम सुनुवाई प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासमा

६ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्वन्धी मुद्दा आज आइतबारदेखि अन्तिम सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश सुशील कार्कीले आफ्नै नेतृत्वको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेकी छन् । इजलासमा हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।...
२०७३ चैत ३

आईजीपी विवादबारे पूर्ण इजलासमा सुनुवाई हुने

३ चैत, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा गरेको बढुवाबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय गरेको हो । पूर्ण इजलासमा सुनुवाईका लागि ६ गते...
२०७३ फागुन १९

सरकारलाई सर्वोच्च अदालतको आदेशः निर्वाचनसम्बन्धी काम के हुँदै छ ? १० दिनभित्र बुझाउनू

१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन सम्बन्धी कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी काम कुन चरणमा पुगेको छ भन्दै सरकारलाई सोधेको छ । अदालतले संसद् र प्रदेश सभाको चुनावको समेत कार्ययोजना मागेको छ । सर्वोच्च अदालतले विहीबार सरकारका नाममा यस्तो आदेश दिएको...
२०७३ फागुन १८

जयबहादुर चन्दलाई प्रहरी प्रमुख हुन सर्वोच्चको रोक कायमै

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यससँगै अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुने बाटो बन्द भएको छ । सरकारले डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा...
२०७३ फागुन १८

प्रहरी प्रमुख नियुक्ति विवादमा बहस सकियो, आदेश आजै आउने

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा बहस सकिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने आदेश आजै आउनेछ । सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ता कपिलदेव ढकालले वरियताक्रम...
२०७३ फागुन १७

आइजीपी विवादः आज चन्द पक्षका वकिलले बहस गर्ने

१७ फागुन, काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा  परेको रिटमा आज विपक्षी जयबहादुर चन्द पक्षका वकिलहरुले बहस गर्ने भएका छन् । अधिवक्ता कपिल ढकाल र डीआइजी नवराज सिलवालले दिएको रिटविरुद्ध आज चन्द पक्षका कानुन व्यवसायीहरुले बहस गर्ने भएका हुन् । गत शुक्रबार...
२०७३ फागुन ११

सर्वोच्चमा प्रहरी प्रमुखको बहस हेर्दाहेर्दैमा

११ फागुन, काठमाडौं । जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालको दुबै रिटमाथि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा निवेदकको तर्फबाट बहस भएको छ । निवेदकको तर्फबाट ओमप्रकाश...
२०७३ फागुन ११

राजदूत सिफारिस खारेजको माग गर्दै सर्वोच्चमा रिट

११ फागुन, काठमाडौं । सरकारले हालै गरेको राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । रक्षाराम हरिजनले प्रधानमन्त्री कार्यालय, संसद र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सरकारको निर्णय संविधानको भावना विपरित भएको दाबी गरिएको छ । सरकारको निर्णयले संविधान...
२०७३ फागुन ८

प्रहरी महानिरीक्षक विवादमा सर्वोच्चमा बहस हुन सकेन

८ फागुन, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार बहस हुन सकेन । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन ।...