शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

सलमान खान

२०७४ साउन ७

फिल्मको पोष्टरमा किन लुकाइयो सलमानको अनुहार ?

ट्यूबलाइटबाट धोका पाएका सलमान खानका फ्यानहरु उनको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को प्रतिक्षामा छन् । यो फिल्मको हालै पोष्टर सार्वजनिक भएको छ । फिल्मको पोष्टमा नयाँ प्रयोग गरिएको छ । पोष्टरमा सलमानको अनुहार होइन, पिठ्यू मात्र देखिन्छ । उनी पछाडि फर्किएका छन् ।...
२०७४ साउन २

कट्रिनाको टिप्पणीः सलमान शान्त, गम्भीर र विवेकशील छन्

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी सलमान खानको बारेमा घतलाग्दो टिप्पणी गरेकी छिन् । यो टिप्पणीबाट उनी सलमानप्रति निकै सकारात्मक बनेको प्रतित हुन्छ । ब्रेकअप भएको लामो समयसम्म कट्रिनाले सलमानसँग दुरी बनाएकी थिइन् । यस दौरान सलमानले थुप्रैपटक उनलाई घोचपेच पनि गरे । आफ्नी...
२०७४ साउन १

‘आइफा अवार्ड’मा ‘नीरजा’ उत्कृष्ट फिल्म, साहिद र आलिया उत्कृष्ट नायक-नायिका

भारतकै सर्वाधिक चर्चित र प्रतिष्ठित मानिएको ‘आइफा अवार्ड’ यस बर्ष अमेरिकाको राजधानी न्यूयोर्कमा सम्पन्न भयो । बलिउड कलाकारहरुको बाक्लो उपस्थितीमा अवार्ड आयोजना भएको थियो । यस बर्षको अवार्डमा ‘निरजा’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । यस्तै, चलचित्र ‘उड्ता पंजाब’बाट साहिद कपुर र आलिया भट्टले उत्कृष्ट...
२०७४ साउन १

फेरि कट्रिनातिर तानिदैछन् सलमान, अवार्ड समारोहमै यस्तो गरे

के सलमान खान फेरि कट्रिना कैफलाई पट्याउने चक्करमा लागेका हुन् ? अहिले भारतीय मिडियाहरुले यस्तै आशंका गर्न थालेका छन् । प्रसंग एउटा अवार्ड समारोहको हो । समारोहअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्य कलाकारहरुका साथ सलमान र कट्रिना पनि सामेल भएका थिए । त्यस क्रममा...
२०७४ असार ३१

अरुको हात समातेर खोला तर्न पल्केका सलमान खान

सलमान खान अहिले बलिउडका ठूला स्टारमा गनिन्छन् । पछिल्ला केही वर्षमा उनले खेलेका फिल्म विरलै फ्लप भएका छन् । तर, सलमान त्यति सजिलै आजको स्थानमा आएका होइनन् । कयौंपटक लगातार फिल्म फ्लप भएर उनको करिअर धरापमा पर्दै आएको थियो । तर, उनले जसोतसो आफूलाई...
२०७४ असार ३०

सलमानसँग फेरि ज्याकलिन

बलिउड नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडीलाई ‘किक’बाट दर्शकले खुबै रुचाए । यो चलचित्रले बक्स अफिसमा पनि उत्कृष्ट व्यापार गर्‍यो । यो चलचित्र प्रदर्शन भैरहँदा सलमान र ज्याकलिनको प्रेमको चर्चा पनि चल्यो । अब, यो जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ...
२०७४ असार २१

सलमानलाई साहरुखले दिए ‘लक्जरी कार’ उपहार

बलिउडका चर्चित दुई नायक साहरुख खान र सलमान खानको दोस्ती पछिल्लो समय यसरी बढेको छ कि उनीहरुको सम्बन्धलाई लिएरै कतिपय कलाकार डाहा गर्ने स्थितीमा छन् । साहरुख खान र सलमान खानलाइ दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । अब, उनै साहरुखको पैचो तिर्दे सलमानले...
२०७४ असार १९

‘ट्यूबलाइट’ असफल भएपछि सलमानको इद रणवीरले छिने

नायक सलमान खानलाई यो बर्षको इदमा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’को असफलताले ठूलै झट्का त दिएको छ । अब, उनलाई नायक रणवीर कपुरले अर्को झट्का दिने भएका छन् । बलिउडमा इद भन्ने वित्तिकै सलमानको चलचित्र रिलिज हुने पर्वको रुपमा वुझिन्छ । हरेक बर्षको इद, सलमानले...
२०७४ असार १७

सलमानको ट्युबलाइटको फ्युज किन उड्यो ? यी हुन् ७ कारण

सलमान खानको लागि यसपालीको इद खल्लो भयो, ट्युबलाइटको कारण । अघिल्लो बर्षहरुकै रेकर्डलाई दोहोर्याउने मात्र होइन, उछिन्ने अपेक्षा गरिएको थियो यसपाली । तर, त्यस्तो भएन । एक था टाइगर र बजरंगी भाईजानको दर्शकले प्रतिक्षा गरेको यो फिल्मले उनीहरुलाई निराश तुल्यायो । आखिर के कारणले...
२०७४ असार १६

सलमान र सुनिलले पनि उछिन्न सकेनन् कपिललाई

सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को टीआरपी केही समय घटेको थियो । विशेषगरि, टिमका सबै सदस्यले शो छाडेपछि कपिल समस्यामा परेका थिए । तर, अहिले उनी विस्तारै उकालो लाग्न थालेका छन् । कपिलको शोबाट निस्किएका चर्चित कलाकार सुनिल ग्रोवरलाई...
२०७४ असार १४

अब साहरुखको फिल्ममा सलमानको केमियो

बलिउडका दुई चर्चित नायक साहरुख खान र सलमान खानको मित्रता निकै फराकिलो बन्दै गएको छ । हलमा रिलिज भैरहेको सलमान अभिनित चलचित्र ‘ट्यूवलाइट’मा साहरुखले केमियो भूमिका निर्वाहा गरेका थिए । अब, साहरुखको एक चलचित्रमा सलमानले केमियो भूमिका गर्ने भएका छन् । साहरुख अहिले निर्देशक...
२०७४ असार १३

असफल हुने बाटोमा सलमानको ‘ट्यूबलाइट’, इदमा पनि कमजोर व्यापार

बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका छन् । तर, यसपटकको इद भने सलमानका लागि निकै कमजोर साबित भएको छ । शुक्रबारबाट रिलिज भएको खान अभिनित...