शुक्रबार, २ भदौ, २०७४
OnlineKhabar.com

साहित्य

२०७४ असार ३१

प्रिय पाँच: कविताले दिएको कम्पन

‘वैरागी काइँलाका कविताहरु’ – वैरागी काइँला यो कविताकृति मैले स्कूले जीवनमै पढ्ने अवसर प्राप्त गरें । ‘महेन्द्रमाला’ मा हालिएका छन्द, झ्याउरे र सरल गीति कविताहरुमा डुबेको मलाई यस कृतिले कविताबारे मेरो बुझाइको भेजालाई विस्तारित गर्‍यो या भनूँ खल्बल्याइदियो । यस्तो गाह्रो पनि कविता हुन्छ...
२०७४ असार ३१

कविताः मालिक

मालिक यसपालि तिमीले दिएको तलबले श्रीमतीको लागि हातमा बाला बैंनीको लागि गलामा सिक्री स्कुल जाने भतिजको लागि झोला टुकुटुकु हिँड्ने भतिजीको लागि राम्रो नाना किन्दिएँ । तर अझैं पनि बांकी नै छ किन्न श्रीमतीको लापग सपनाको घर दाइलाई लखपति बन्ने महत्त्वकांक्षा आमाको लागि पुरानो...
२०७४ असार ३१

कल्लीः उपन्यास अंश- आइमाई हुनुको अर्थ खुल्यो !

बिहे गरेको ठ्याक्कै नौ वर्ष आठ महिना भएछ…। घाम डाँडामुन्तिर डुब्नुअघि नै घरका थुप्रै काम सक्ने हतारो थियो कल्लीलाई । “ए बा काँ छौ ?” बाहिरबाट कसैले बोलायो । बा निस्किए आँगनमा । “लौ डिल्लु तँ ?” बाहिर बाको खुसी मिसिएको स्वर सुनियो ।...
२०७४ असार ३१

अनुवाद साहित्य: क्रिसमसको उपहार (कथा)

एक डलर र सतासी सेन्ट । त्यत्ति थियो । डेलाले यो धन एक-एक सेन्ट गर्दै बचाएकी थिई । चामल-दाल किन्दा, तरकारी किन्दा, मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट...
२०७४ असार ३१

गजब निबन्ध: कहाँ गए ती दिनहरु ?

यसबेला म सोच्दै छु- कहिलेसम्म नेपाल अधिराज्यमा सङ्गीतकला प्रस्थापित भइसक्ला ? अझ पचास वर्ष लाग्ला कि ! म स्वयम् आफूलाई यस प्रश्नको जवाफ दिन सकिरहेको छैन र सोच्दै छु- अहँ हामी कहाँ र कुन स्थानमा छौं ? विग एक दशकभित्रै संसारमा कत्रो हेरफेर भइसक्यो,...
२०७४ असार ३०

कथा: ढोका अगाडिको रातो चप्पल

कलेज जान हतारहतार कोठाबाट तल झरेँ । अन्तिम तलाको ढोका अगाडि एक जोर लेडिज चप्पल थियो, रातो रङको । ती चप्पल देखेपछि मलाई अड्कल लाउन गाह्रो भएन, लिम्बूनी आन्टी सरेर खाली भएको त्यो कोठामा कुनै स्त्री आएकी छिन् । भित्रबाट ठूलो आवाजमा मीठो गीत...
२०७४ असार ३०

भानुभक्तलाई किन सम्झिने ?

साहित्य दुई किसिमले लेखिन्छ । एउटा युटोपिया हेराइ अर्थात् भोलिको कल्पना गरेर, अर्को हिजोको सम्झना गरेर । साहित्यमा कल्पनाशीलता हुन्छ । तर, मैले कविता लेख्दा स्वैरकल्पनामा पुगे पनि त्यसको आधार यथार्थ नै हुन्छ । भानुभक्त आजका दिनमा भए कस्तो हुन्थ्यो होला भनेर मैले कहिल्यै...
२०७४ असार २९

अनुवाद साहित्यमा महाकविको योगदानबारे चर्चा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मौलिक सिर्जनामा जति योगदान छ, अनुवाद साहित्यमा त्योभन्दा कम योगदान नरहेको चर्चा गरिन्छ । बुधबार राजधानीमा आयोजित विचार गोष्ठीका वक्ताहरुले महाकविको ओझेल परेको त्यही पाटोको चर्चा गरे । नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागद्वारा आयोजित गोष्ठीमा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली भाषा–साहित्यलाई...
२०७४ असार २९

लेखक सङ्घका अध्यक्ष र महासचिव कोरिया प्रस्थान

काठमाडौं । नेपाली लेखक सङ्घका अध्यक्ष तथा कवि श्रवण मुकारुङ र महासचिव रत्नमणि नेपाल दक्षिण कोरियामा हुने साहित्यिक तथा सांस्कृतिक सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । कोरियाको साहित्यिक तथा सांस्कृतिक संस्था युरासिया कल्चरल फोरमको निमन्त्रणामा जुलाई १५ देखि १७ सम्म सोलमा आयोजना...
२०७४ असार २९

दार्जीलिङ-सिक्किममा आदिकविको सम्मान, हामी के गर्दै छौं ?

दार्जीलिङ घुम्न जाने सबैले एउटा सुझाव सुनेकै हुन्छन्, ‘चौरास्ता नघुमी दार्जीलिङ घुमिन्न ।’ तीन वर्षअघिको दार्जीलिङको यात्रामा पनि यो सुनियो । शैक्षिक भ्रमणका क्रममा पशुपतिनगर हुँदै राति ८ बजेतिर दार्जीलिङको बसपार्क पुगियो । होटलमा सामान थन्क्याएर १० बजेतिर पैदल टहलिँदै उही चौरास्तामा पुग्यौं ।...
२०७४ असार २६

कथा: पाण्डुलिपि

१) अज्ञात लेखक त्यो कुनै आदिवासी-मौसम थियो सायद… एउटा आत्मकथाको पाण्डुलिपि मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो – आफूले दुःख/मिहिनेतसाथ सिर्जना गरेको नवीन कृति हराएकोमा...
२०७४ असार २६

प्राज्ञ टोलीले गर्‍यो चीन भ्रमण

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डल चिनियाँ लेखक सङ्घको निम्तामा चीनको साहित्यिक भ्रमण गरी  काठमाडौं फर्किएको छ । प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको नेतृत्वमा गएको प्राज्ञहरुको टोलीले बेइजिङ, कुनमिन र छेन्दुमा आयोजना भएका साहित्यिक कार्यक्रमहरुमा भाग लिएको थियो । भ्रमण टोलीमा प्राज्ञ प्रा.डा. हेमाङ्गराज...