बुधबार, १४ असार, २०७४
OnlineKhabar.com

सेयर

२०७४ असार १४

नेप्से परिसूचक बढ्न सकेन, कारोबार ४९ करोडमा सीमित

१४ असार, काठमाडौं । नेप्से परिसूचक बुधवार पनि बढ्न सकेन । यस दिन नेप्से परिसूचक १.२८ अंकले घटेर १५६३ बिन्दुमा सिमित भएको छ । बजार पटक पटक बढ्ने प्रयासमा ‘ग्रिन जोन’मा आइपुगेको भएपनि बढ्ने प्रयास असफल भएको हो । यस दिन कारोबार रकम पनि...
२०७४ असार १४

नेप्सेको स्वामित्व सूचीकृत कम्पनीलाई दिन राष्ट्र बैंकलाई धितोपत्र बोर्डको सुझाव

१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मौद्रिक नीतिमा समावेश गर्न राष्ट्र बैंकलाई ६ बुँदे सुझाव दिएको छ । धितोपत्र बोर्डले बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी सम्बन्धि प्राथमिकता क्षेत्रमा सेयर बजारमा सूचीकृत वास्तविक समूहका कम्पनीहरुलाई पनि राख्न सुझाव दिएको छ । सेयर बजारमा...
२०७४ असार १३

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

१३ असार, काठमाडौं । यसअघिको दुई दिनको कारोबारमा १६ अंक जोडेको नेप्सेले मंगलवार भने २.६३ अंक गुमाएको छ । नेप्से १५६५ मा आइपुगेको हो । बजारको स्पष्ट दिशा नदेखिएको कारण तीव्र मोलमोलाई भइरहेको देखिएको छ । यसबीच सुधारको क्रममा देखिएको बिमा, बिकास बैंक र...
२०७४ असार १३

बहसः बैंकलाई ब्रोकर सदस्यता दिने कि नदिने ?

१३ असार, काठमाडौं । पछिल्लो समय सेयरबजारमा जोडतोडले उठेको विषय हो, बैंकलाई ब्रोकर सदस्यता । अहिले यो विषयमा आम लगानीकर्तादेखि सेयर विश्लेषक, बजार सञ्चालक (नेप्से) र बजार नियामक (धितोपत्र बोर्ड) सम्म वादविवादमा उत्रिएका छन् । बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ वा दिनु हुँदैन भन्नेहरुसँग आ–आफ्नो...
२०७४ असार १२

भदौंबाट डिम्याट खाता दुई वटामा सिमित गर्नुपर्ने

१२ असार, काठमाडौं । दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ । तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता...
२०७४ असार १२

युनिक हाइडेलले पायो सबैभन्दा कमजोर रेटिङ, प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ

१२ असार, काठमाडौं । युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको...
२०७४ असार ११

नेप्सेको बढ्ने प्रयास सफल

११ असार, काठमाडौं । आइतबार दोहोरो अंकसम्म बढेको नेप्सेले बजार बन्द हुँदा भने ८.२३ अंकको वृद्धि कायम राख्न सफल भएको छ । नेप्से परिसूचक १५६७.७२ बिन्दुमा आइपुगेको हो । यस दिन कारोबार रकममा पनि वृद्धि भएर ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।...
२०७४ असार ११

शिखर इन्स्योरेन्सले किन जोड गर्दैछ एफपीओमा ? धितोपत्र बोर्डको स्पष्ट अडान

११ असार, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नयाँ निष्कासन (एफपीओ) गर्ने जानकारी फेरी पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत् सार्वजनिक गरेको छ । धितोपत्र बोर्डको हालै जारी गरेको धितोपत्र दर्ता तथा निष्कासन नियवमावली २०७४ ले एकपटक एफपीओ जारी गरेको कम्पनीले कम्तिमा पाँच वर्ष नपुगी...
२०७४ असार ११

सेयर बजारको पारदर्शीतामा सुचीकृत कम्पनीहरु उदासिन

११ असार, काठमाडौं । नेपाली सेयर बजारमा पछिल्लो समय पारदर्शीताको सबालमा केही कामहरु भएका छन् । यसैको उदाहरण हो, सूचीकृत कम्पनीहरुले सेयर मूल्य प्रभाव पार्ने सुचना तत्काल नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराउनु र नेप्सेले पनि तत्काल त्यसलाई सार्वजनिक गर्नु । त्यस्तै, बजारको बास्तविक माग...
२०७४ असार ९

के अब पार लाग्ला नेशनल हाइड्रोपावर कम्पनी ? बोलाइयो साधारणसभा

९ असार, काठमाडौं । लगानीकर्ता निर्मल प्रधान र जीतबहादुर श्रेष्ठबीचको आपसी विवादले वर्षौंदेखि समस्याग्रस्त नेशनल हाइड्रोपावर कम्पनीले निकास पाउने झिनो सम्भावना देखिएको छ । कम्पनीले आगामी साउन ३१ गते २० औं बार्षिक साधारणसभा डाकेको छ । साधारणसभामा मुख्य प्रस्ताव कुनै अर्को कम्पनीमा विलय हुने...
२०७४ असार ८

शुभम पावरले ६ लाख कित्ता सेयर जारी गर्ने

८ असार, काठमाडौं । शुभम पावर लिमिटेडले ६ लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । कम्पनीले आयोजना रहेको संखुवासभाका प्रभावित क्षेत्रका बासिन्दाको लागि २ लाख कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषहरुका लागि ४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको...
२०७४ असार ८

चुक्ता पूँजी वृद्धिको असरः सेयर बजारमा आपुर्ति चाप पाँच वर्षयताकै उच्च

८ असार, काठमाडौं । चालु आर्थिक वर्षमा सेयर बजारमा २६ प्रतिशतभन्दा बढि आपूर्तिको चाप परेको छ । यो पाँच वर्षयताकै उच्च दर हो । बोनस, हकप्रद, नयाँ सेयर तथा थप निष्कासन (एफपीओ) ले बजारमा आपूर्ति चाप बढ्ने गर्छ । हरेक वर्ष बजार घट्दा आपुर्ती...