शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

स्थानीय चुनाव

२०७४ साउन ६

कांग्रेसले ‘सेटव्याक’ खायो, जीवन मरणको सवाल छः देउवा

६ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो पार्टीले ‘सेट व्याक’ खाएको टिप्पणी गरेका छन् । उनले आगामी चुनावमा पनि जीवन मरणको सवाल रहेको बताएका छन् । ३५ औं वीपी स्मृति दिवसको अवसरमा शुक्रबार...
२०७४ साउन ५

तेस्रो चरणको चुनावः भदौ २१ गते उम्मेदवारी दर्ता

५ साउन, काठमाडौं ।  प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ । असोज २ गते हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार भदौ २१ गते विहान १०...
२०७४ साउन ३

मतदाता नामावलीमा नाम लेखाउन ५ घण्टा हिँडेर सदरमुकाममा

३ साउन, अर्घाखाँची । सितगंगा नगरपालिका १० सिद्धाराकी १८ वर्षीया गीता माझी मतदाता नामावलीमा नाम लेखाउन मंगलबार विहानै सदरमुकाम सन्धिखर्क हिँडिन् । जिल्लाको विकट मानिएको सितगंगाको सिद्धाराबाट ५ घण्टा पैदल हिँडेर उनी चाक्लासम्म आइन् । सितगंगा नगरपालिकाको केन्द्र ठाडा चाक्लाबाट २ घण्टा गाडी चढेर...
२०७४ साउन २

माओवादी बैठकमा रिपोर्टिङः संगठन कमजोर भएकाले हारियो, प्रदेश नम्बर २ मा ४० सिट जित्छौं

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्जहरुले पार्टी निर्माणका लागि निर्मम भएर प्रस्तुत हुन पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । संगठन कमजोर भएकै कारण पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अपेक्षा गरिएअनुसारको नतिजा नआएको भन्दै उनीहरुले संगठन निर्माणका लागि अध्यक्ष प्रचण्डले...
२०७४ साउन १

स्थानीय चुनाव जितेको खुसीयालीमा एमाले बैठकमा केक !

१ साउन, काठमाडौं । दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई उछिनेर पहिलो पार्टी बनेको नेकपा एमालेका स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बस्नुअघि बिजयको खुसीयालीमा केक काटिएको हो । एमाले...
२०७४ असार २८

३० जिल्लाको जिससमा एमालेको एकलौटी, कांग्रेस ९ र माओवादीको ३ जिल्लामा बहुमत

२८ असार, काठमाडौं । नेकपा एमालेले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम २ साताभित्र केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । स्थानीय तहको चुनाव भएका ६ प्रदेशका ६७ जिल्लाले सम्भावित उम्मेदवारको नाम र बहुमत नभएका ठाउँमा तालमेलको अवस्थाबारे केन्द्रमा जानकारी...
२०७४ असार २८

संविधान संशोधन रोकेर चुनावमा आउन राजपा सकारात्मक

२८ असार, काठमाडौं । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य...
२०७४ असार २८

बहसः स्थानीय चुनावपछि एनआरएनको मुद्दा के ?

एनआरएनहरु आउँछन् र गफ गरेर जान्छन् भन्ने दिनहरु गए । प्रत्येक दुई वर्षमा हुने हाम्रो सम्मेलनमा केही न केही महत्वपूर्ण योजनाहरु घोषणा गर्दै आइरहेका हुन्छौं । अब घोषणा भन्दा पनि कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्ने बेला भएको छ । यथार्थतामा विगतमा हामीसँग स्थायी खालको सरकार...
२०७४ असार २८

कांग्रेसमा अन्तरघातः खुमबहादुरका भतिज बागी उठ्दा लमही गुम्यो, देउवालाई गृह जिल्लामै धक्का

२८ असार, काठमाडौं । दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित भए । बागी उम्मेदवार खड्का कांग्रेस नेता खुमबहादुर खड्काका भतिजा हुन् । त्यस्तै, गढवा...
२०७४ असार २७

धरानको संयोगः ४५ वर्षदेखि धान्दैछ वामपन्थीको बिरासत

२७ असार, धरान । ०३० सालमा नगरपञ्चायत घोषणा भएदेखि धरानको इतिहास नै यस्तो रहँदै आयो कि वामपन्थी उम्मेदवारबाहेक कसैले पनि नगरलाई नेतृत्व गरेन । एमालेले धरान उपमहानगरपालिकामा ह्याट्रिक गरेको सन्दर्भमा यो प्रसंग पनि महत्वपूर्ण छ कि पञ्चायतकालमा पनि यहाँ तत्कालीन मालेका जनपक्षीय उम्मेदवारले चुनाव...
२०७४ असार २७

कमल थापाको चौथो स्थानमा उपेन्द्र यादवको कब्जा !

२७ असार, काठमाडौं । पहिलो चरणका २८३ र दोस्रो चरणका ३३४ स्थानीय तहमध्ये भरतपुर महानगरपालिका बाहेक सबै ६१६ स्थानीय तहको मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । दोस्रो चरणको अन्तिम मतपरिणाममा धरान उपमहानगरपालिकामा एमालेको जितसँगै आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको हो । दुवै चरणमा...
२०७४ असार २६

अत्यासलाग्दो चुनाव खर्चः अब ‘आममान्छे’ले चुनाव लड्न नसक्ने भए

२६ असार, काठमाडौं । निर्वाचन आयोगले गाउँपालिका अध्यक्षका लागि ३ लाख र नगरका मेयरका लागि साढे ४ लाख चुनाव खर्च तोकेको छ । पहिलो चरणमा चुनाव जितेका वा हारेकाहरु अब त्यही ३/४ लाख चुनाव खर्चको कागज मिलाउने चक्करमा छन् । तर, प्रमुख पदका अधिकांश...