मंगलबार, १५ चैत, २०७३
OnlineKhabar.com

स्वामी आनन्द अरुण

२०७३ पुष २०

ओशोभक्त स्वामी भन्छन्- धोती र टोपी दुबै होस् ! आँप र स्याउ दुबै फलोस् !

४ जनवरी, सिड्नी । नागार्जुनस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपालमा संघीयता, धर्मनिरपेक्षता र समानुपातिक-समावेशी प्रणाली तत्काल आवश्यक नरहेको बताएका छन् । नेपालमा राजनीतिक अराजकता बढेको र नेपाली जनतामा चरम निराशा छाएको उनको विश्लेषण छ । संविधान कार्यान्वयनका क्रममा रहेका बेला स्वामी आनन्द...