शान्तिसुरक्षा कायम गर्न नसके सरकारमा बस्नुको औचित्य छैनः प्रधानमन्त्री
२० असार,काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालले शान्तिसुरक्षा कायम गर्न नसके सरकारमा बस्नुको औचित्य नभएको बताउनुभएको छ । नेकपा एमाले काठमाडौं महानगरपालिका ३५ नं. वडा कमिटिद्वारा आज विहान कोटेश्वरमा आयोजित कार्कर्ता भेटघाटमा बोल्दै प्रधानमन्त्री नेपालले शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई निर्देशन दिइसकेको बताउनुभयो ।
बढ्दो हत्या, अपहरण र गुण्डागर्दीलाई रोक्न नसक्ने सरकारी अधिकारीलाई कारबाही गर्ने चेतावनी दिँदै उहाँले छिट्टै शान्ति सु-व्यवस्था कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
झोंक चले सरकार छाड्ने अनि अरुलाई दोष दिने माओवादी प्रवृति असोभनिय भएको प्रधानमन्त्री नेपालले टिप्पणि गर्नुभयो । व्यापारी रामहरी श्रेष्ठको हत्यारालाई सरकारलाई बुझाउन माओवादीलाई आग्रह गर्दै चेतावनीको शैलीमा प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘अन्यथा जनताको आक्रोशको सिकार माओवादी हुनेछ ।’
प्रधानमन्त्री नेपाल हरेक साताको शनिवार कार्यकर्ता भेटघाटमा जाने गर्नुभएको छ ।



recently resign give , why late ? Dont Joke To country …. ok
Yes Dipesh jee , Quick Resine Diyara Naya Nikash Dida Ramro Chha , Hareko pani Izzat Badnechha Hainata ?
Dida Ramra Chha …. Di halnu ta Izzat Increase ko lagi pani ….
resign we will be very happy nepali people.
It’s better to give resign by Mr. Madhav Kmr Nepal instead of blaming second person. If he wants’ to be a good PM than he need to see the environment of a country and try to run his business according to that way. It’s better to see his fault by Madhav Kmr Nepal himself than to show the fault of second person. Past is past, now he need to see the present and think about future not only to stay at same step. “Baghko chalama syalko rajai”, those period has been finished, now is “to do or to die”. Therefore, it’s bettert to give resign or need to develop and bring peace in our country “Nepal”.