मलेसियामा जम्यो म्युजिकल प्रोग्राम
प्रभु मनी ट्रान्सफरले दशैंको रमझममा प्रशान्त तामाङ म्युजिकल प्रोग्राम २००९ को आयोजना गर्यो । मलेसियाको जोहोरवारु र क्वालालम्पुरमा आयोजना गरिएको सांगितिक कार्यक्रममा नेपाली मुलका इण्डियन आइडल प्रशान्त तामाङले गीत गाएका थिए । उनलाई नेपालकी चर्चित लोकगायिका कोमल वलीले साथ दिएकी थिइन् भने बाबु बागेटी, प्रश्ना शाक्य, जमुना प्रधानले पनि मलेसियाको रंगशाला थर्काएका थिए । हजारौं दर्शकले खचाखच भएको ठूलो रंगशालामा रेजिना उप्रेतीले कम्मर मर्काएकी थिइन् ।










jasto service prabhu ko testai sangeet yatra prasanta ko!!!!!
TAPAI JAHA VAYE PANI PASINA KO KAMAI PRABHU MONEY TRANSFER BATA NAI PATHAUNU HOLA !!!!!!!!!
prabhu ko kripa le prabhu lai prabhu ko roop ma hami samksh prabhu money transfer ubhyaunu bho ab hami lai kehi chinta 6ain kin ki hami le kamaye ko paisa prabhu le ab hamro ghar ghar puryaune bho